Mon, 21 Jan 2019
ताजा समाचार
‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट ||
सिंहदरवार नै मधेश विकासको बाधक : फोरम अध्यक्ष यादव

टुडे समाचारदाता चैत्र २५, २०७४

गरुडा(रौतहट)।   संघीय  समाजवादी  फोरम  नेपालका  केन्द्रीय  अध्यक्ष  उपेन्द्र  यादवले  मधेसको विकासलाई आफ्नो देशको विकास सिंहदरबारले नमानेकोले मानवीय सूचकांकको सम्पूर्ण आधारमा मधेस पछाडि परेको आरोप लगाएका छन् । रौतहट  क्षेत्र  नम्बर  ४  को  ‘२’  बाट  प्रदेश  सभाका सदस्यमा निर्वाचित साँसद शेख अबुल कलाम आजादलाई शनिवार पार्टी प्रवेश गराउँदै उनले भने, ‘विकासको पर्याप्त सम्भावना भएको मधेसलाई सिंहदरबारले आवश्यक बजेट दिएको छैन्  ।  मधेसको  राजस्व  लिएर  उचित  सम्मान  नगरेकोले  मधेस  पछाडि  परेको  उनले  आरोप  लगाए ।सांसद कलामको प्रवेशले प्रदेश नम्बर २ मा फोरमका ३० साँसद भएका छन् ।  नेपालको  सबैभन्दा  पछाडि  परेको  प्रदेश  नम्बर  २  रहेको  बताउँदै  नेता  यादवले  भने,  ‘मानव   विकासको   सूचकांकमा   सबैभन्दा   पछाडि पर्नुको कारण राज्यबाट सदैव विभेदमा पार्नु  हो  ।’  देशको  सबैभन्दा  बढी  भ्रष्टाचार  र  बेरोजगारी प्रदेश २ मा रहेको उल्लेखगर्दै उनले  गरिबी र अशिक्षा पनि प्रदेश २ मा नै बढी हुनु सिंहदरबारकै कारण हो । ‘प्राथमिकताका साथ प्रदेशको विकासका लागि संघिय सरकारले बजेट उपलब्ध नगराए यहाँबाट जाने राजस्व पूर्ण रुपमा रोक्नु पर्छ ’ अध्यक्ष यादवले भने, प्रदेशको समृद्धिका लागि प्रदेश सरकार दृढ भएर अगाडी बढनु पर्छ ।कार्यक्रममा  प्रदेश  २  का  मुख्यमन्त्री  मो.  लालबाबु   राउत   गद्दीले   साँसद   कलामको   फोरममा भएको प्रवेशले सरकार बलियो भएको बताए  ।  नवप्रवेशी  साँसद  र  सयभन्दा  बढी  नवप्रवेशीलाई  पार्टीमा  स्वागतगर्दै  मुख्यमन्त्री  गद्दीले  हरेकलाई  उचित  स्थान  र  सम्मान  दिने   बताए   ।   उनले   प्रदेशमा   कुनै   पनि   किसिमको भ्रष्टाचार हुन नदिने प्रतिबद्धतालाई दोहो¥याए  ।  ‘विकासको  रकमलाई  भ्रष्टाचार  गर्नेलाई सरकारले छाड्ने छैन् ’ उनले भने, चरम भ्रष्टाचारले  नै  मधेशको  विकास  अत्यधिक  पछाडी परेको छ ।’प्रदेश  २  सरकारमा  कृषि,  सहकारी  तथा  भूमि  व्यवस्था  राज्यमन्त्री  योगेन्द्र  यादवले  ऐतिहासिक समनपुरको विकासको लागि प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।दुई  दशकभन्दा  लामो  समयसम्म  नेपाली  काँग्रेसमा रहेर राजनीति गरेका प्रदेश सभा सदस्य आजादले  आफू  चार  महिनादेखि  राजपामा  प्रवेशको  लागि  वार्ता  गरेको  खुलासागर्दै  भने,  ६  दलको  ६  अध्यक्षका  भनाइ  ६  किसिमको  भएकाले  आफूलाई  सम्मानको  चिन्ता  बनेको  थियो  ।  सांसद  आजादले  समावेशी  स्वरुपको  संघीय समाजवादी पार्टीमा आफू प्रवेश गरेको बताए ।उनी स्थानीय तहको चुनावमा गढीमाई नगरपालिकामा  राजपाबाट  मेयरका  प्रत्याशी  थिए ।देवाही       गोनाही       नगरपालिकाका       मेयर  धर्मेन्द्र  पटेलको  अध्यक्षतामा  भएको  कार्यक्रममा  प्रदेश  सभा  सदस्य  राम  किशोर  यादव,  फोरमका  केन्द्रीय  सदस्य  रेवन्त  झा,  वृजकिशोर यादव, पूर्व सांसद बबन सिंह, नेता जयनाथ  यादव,  शेख  नुरुल  होदा  लगायतका  वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए ।

Comment Box

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...