खेतमा काम गर्न गएको पासमान घर फर्केन
-
टुडे समाचारदाता
चैत्र ३०, २०७४
शिव दयाल यादव , सिरहा । सिरहाको बिष्णुपुर गा.पा.१ मा ६५ वर्षिया एक वृद्धा आफनो घरबाट खेतमा काम गर्न गएपछि ३ दिन देखी घर फर्केको छैन ।बिहान चैत्र २७ गते मंगलबार आफनो घरबाट सधैझै त्यो दिन पनि चिया खाई आफनो खेतमा काम गर्न गएका लक्ष्मण पासमान साँझसम्म आफनो घर नफर्किदा गाँउले र परिवारजनमा निरास छाएको छ । बिष्णुपुर गाँउपालिका वडा नं. १ का अध्यक्ष गोपिन्द्र यादवका अनुसार निज पासमानलाई खोजतलास गरेपनि हालसम्म फेला नपरेको बताएका छन् । निजका छोरा राम इश्वर पासमानका अनुसार खेतबाट घर नफर्किदा आफन्तजनमा खोजी कहिकतै पता नलागेपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए पनि हाल सम्म पता नलागेको वताए । मंगलबार राति १२ बजेतिर बुवाको मोवाईलमा सम्र्पक हुदा फोन उठाएर बोल्नु भयो कि छोरो खेतमा साइकल थियो ल्याई हाल्न भने र म अहिले चोहर्वामा छु । तपाई त्याहा कसरी पुग्नु भयो भन्ने फोनमा छोराले सोध्दा, मलाई शिक्षकको विवादका विषयमा छलफल गर्नका लागि जिल्ला उपसभापति सरोज कुमार यादव र सत्य नारायण यादबले बोलाएपछि आएको बताए । निजका छोराले प्रश्न गरे बुवा म तपाईलाई लिन आउँदै छु । त्यसपछि उनले भने तिमहरु अहिले नआँउ,आएपछि लफडा हून्छ ,अहिले धेरै राति भईसकेको छ । त्यसपछि छोराले प्रश्न गरे तपाईलाई कसले त्याहा ल्याएको छ भन्ने वितिकै फोन काटियो । खेतमा काम गरीरहेको वेला कसैसँग लामो कुराकानी गरीरहेको,त्याहाँ देखी काहा कसरी गयो भने कुरा कसैले पनि नदेखेको स्थानीयहरुले वताए । निज पासमानको कसैसँग रिश्वी पनी नरहेको हाल मात्रै शिक्षकको हाजिरी सम्वन्धको विवाद मात्र चलिरहको वताए । उनि पहिला श्री जनता माध्यमिक विद्यालय गौरीपुरमा विद्यालय व्यब्स्थापन समितिको सदस्यमा समेत रही आएको थियो । पासमान समान्य परिवारका व्यक्ति हुन । उनको दूई छोरा रहेको छ र जम्मा १४ जना घर परिवार रहेको छ ।
Comment Box
गौशाला । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौ...
नेपालि गीत संगीतको क्षेत्रका तथा नेपाली चलचित्र गायनमा एकदमै...
बर्दिवास । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी...
जनकपुरधाम । भारतीय प्रधानमन्त्री ...
जनकपुरधाम । प्रदेश नम्बर २ ...
हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स...
निकारागुवा । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक...
काठमाडौँ : ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद...
वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना...
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स...
काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा...
चीन । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा...
डोटी : डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय...
लागोस, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको...
काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा...
काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...
डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो...
भक्तपुर : नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले...
नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक...
काठमाडौं । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने...
काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...
जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...
कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...
जनकपुरधाम । मिलोमतोमा भन्सारबाट...
प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...
काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...
टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...
मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...
मलगंवा । पुर्वप्रधानमन्त्री एवं ...
गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय...
जनकपुरधाम । मंगलबार साँझको...
जनकपुरधाम । मेगा बैंक नेपाल ...
लहान । प्रधानमन्त्री केपी शर्मा ...
लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल...
काठमाडौं । र्याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने...