भौतिक संरचना नहटाउँदा समस्या
दिपु मिश्र
चैत्र ३०, २०७४
रौतहट । रौतहटको चन्द्रपुर नगर हराबरा बनाउने भन्दै भत्काईएको भौतिक संरचना नहटाउदा समस्या उत्पन्न भएको स्थानीय बासिन्दाले बताएका छन् । पुर्व पश्चिम राजमार्गको २५ मिटर हटाउने भनिएपनि कही हटाउने र कही नहटाउने काम भएको स्थानीयले बताएका छन् । पुर्व पश्चिम राजमार्गको बस स्टोप भत्काए पनि भत्कीएको ठाउ सफा नगरेका कारण दुर्घटनाको सम्भावन बढदै गएको स्थानीय बासिन्दा संगम श्रेष्ठले बताए । गैडाटार जाने बाटो भन्दा पुर्व तिर नगरपालिकाले २५ मिटर कायम गर्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय राजमार्ग छेउमा रहेका बरपिपल समेत सस्तो दरमा बेचेको जनगुनासो बढेको छ । चन्द्रपुर नगरपालिका वाडानं ४ का वडा सदस्य कृष्ण बहादुर खड्काले बर पिपलको रुख सार्वजनिक सुचना समेत प्रकाशन नगरी सस्तो दाममा बेचेको बताएका छन् । पछिल्लो समय नगरपालिकाले केही दिन हतार हतारमा २५ मिटर कायम गरिएको र भत्केको स्थान बनाउने तर्फ तत्काल पहल नगरेको स्थानीयको गुनासो रहेको छ ।
Comment Box
गौशाला । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौ...
नेपालि गीत संगीतको क्षेत्रका तथा नेपाली चलचित्र गायनमा एकदमै...
बर्दिवास । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी...
जनकपुरधाम । भारतीय प्रधानमन्त्री ...
जनकपुरधाम । प्रदेश नम्बर २ ...
हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स...
निकारागुवा । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक...
काठमाडौँ : ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद...
वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना...
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स...
काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा...
चीन । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा...
डोटी : डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय...
लागोस, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको...
काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा...
काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...
डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो...
भक्तपुर : नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले...
नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक...
काठमाडौं । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने...
काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...
जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...
कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...
जनकपुरधाम । मिलोमतोमा भन्सारबाट...
प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...
काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...
टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...
मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...
मलगंवा । पुर्वप्रधानमन्त्री एवं ...
गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय...
जनकपुरधाम । मंगलबार साँझको...
जनकपुरधाम । मेगा बैंक नेपाल ...
लहान । प्रधानमन्त्री केपी शर्मा ...
लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल...
काठमाडौं । र्याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने...