Sun, 15 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
वैशाख ५ गते प्रदेश २ को बजेट

टुडे समाचारदाता बैशाख १, २०७५

कृषि, पर्यटनलाई विशेष जोड, बजेट अगावै सेवा,सुविधा निर्धारण

जनकपुरधाम । प्रदेश नम्बर २ को चालु आर्थिक वर्षको ३ महिनाको बजेट वैशाख ५ गते प्रदेश सभामा प्रस्तुत हुने भएको छ । बजेटको तयारी अन्तिम चरणमा रहेको र ५ गते सदनमा प्रस्तुत गरिन सरकारको प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री विजय कुमार यादवले जनाए ।प्रदेश सभाको बैठक ३ गते डाकिएको छ ।सरकारको नीति तथा कार्यक्रममाथि सदनमा छलफल प्रारम्भ हुनेछ ।सरकारले सरकारको नीति तथा कार्यक्रम पारित हुने लगतै बजेट प्रस्तुत गरिनेछ ।प्रदेश सरकारको आफ्नो आय स्रोतको पहिचान र असुली नभएकाले संघिय सरकारबाट प्राप्त १ अर्ब २ करोड भित्र रहेर बजेट बनाउनु पर्ने बाध्यता छ ।‘कृषि, पर्यटनको विकासलाई बजेटले प्राथमिकतामा राख्नेछ’ मन्त्री यादवले भने, सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउने किसिमले बजेट आउनेछ । कानून निर्माणमा भएको ढिलाईले बजेट प्रस्तुतमा समेत ढिलाई भएको छ ।संघिय सरकारले ७ वटै प्रदेशलाई समान रुपमा बजेट उपलब्ध गराएको छ ।जनसंख्या र मानव सूचकांकलाई दृष्टिगत गरी संघिय सरकारले बजेट बाँडफाँड गर्नु पर्ने माग प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले माग गरेका थिए । ७ वटै प्रदेश मध्ये प्रदेश नम्बर २ जनसंख्यामा प्रदेश नम्बर ३ भन्दा कम छ ।प्रदेश सरकारले हालै १ सय दिनको कार्यक्रम घोषणा गरेको हो ।उक्त कार्यक्रमलाई बजेटले समेटनेछ ।‘बेटी बचाउ, बेटी पढाउ’ मुख्यमन्त्री स्वच्छता अभियान लगायतका कार्यक्रमहरुपनि बजेटमा समावेश हुनेछ ।सरकारले प्रदेशलाई समृद्ध बनाउन कृषिमा विशेष जोड दिएको छ ।नीति तथा कार्यक्रममा कृषि उत्पादन बढाउन, सिंचाई, बिउ बिजन, मलखाद, कृषि केन्द्रित उद्योगहरुलाई प्राथमिकताका साथ समेटिएकोले बजेटपनि त्यसमा केन्द्रित हुनेछ ।मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत ७ वटा मन्त्रालयमा १ अर्ब २ करोड रुपैया बजेटमा वितरण गरिनेछ ।स्रोतका अनुसार बजेटको करिब एकतिहाइ रकम सांसद तथा मन्त्रीहरुको पारिश्रमिक, सुबिधा र व्यवस्थापनमा खर्च हुनेछ । एक तिहाइ बजेट विकासात्मक काममा खर्च हुने छ । प्रदेश कार्यालय व्यवस्थापन, मन्त्रालयको भौतिक व्यवस्थापन तथा कानुन निर्माण लगायतमा समेत खर्च हुने छ ।प्रदेशको मन्त्रालय, मन्त्रीहरुको आवास, सवारी साधन लगायतका भौतिक संरचनाहरुको मर्मत संभार, निर्माण लगायतका शिर्षकहरुमा बजेट बिनियोजन हुनेछ ।तल्लो तहमा संरचना नरहेको र तीन महिनाको छोटो अवधीमा विकास बजेट खर्च हुने संभावना कम रहेकाले संभाव्यता अध्ययनमा पनि बजेट खर्च हुनेछ ।सरकारले अल्पकालिन र दीर्घकालिन दुई किसिमको योजनाहरु ल्याउने भनेको छ । बजेटपनि त्यसै अनुरुप विनियोजन हुने बताईएको छ ।अर्थ मन्त्रालयमा विभिन्न मन्त्रालयहरुले आवश्यक बजेट सहितको कार्यक्रमहरु पठाएका छन् । अर्थ मन्त्रालयले सबै मन्त्रालयहरुको कार्यक्रम र बजेटलाई समायोजन गरी बजेट तयार गर्न लागेको छ । पर्यटन प्रबद्र्धनका लागि बजेटमा विशेष व्यवस्था गरिने भएको छ ।प्रदेश नम्बर २ लाई समृद्ध बनाउने कार्यक्रमहरु मध्ये कृषि, पर्यटन, उद्योग प्रमुख छन् ।प्रदेश नम्बर १, ५ लगायतका प्रदेशहरुमा बजेट भाषण भईसकेको छ ।

Comment Box

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...