Tue, 11 Dec 2018
ताजा समाचार
महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ ||
संघियतालाई कुनै शक्तिले खारेज गर्न सक्दैन ः कानुनमन्त्री यादव

टुडे समाचारदाता बैशाख ३, २०७५

ढल्केवर (धनुषा) । प्रदेश नं. २  का  आन्तरिक  मामिला  तथा  कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघियतालाई  अब  कुनै  शक्तिले  परास्त  गर्न  नसक्ने  बताउनुभएको  छ  ।  संघीयतालाई  खारेज  गर्न  अहिले  पनि  विभिन्न  शक्तिहरुले  लागि    परेको    र    चलखेल    गर्दै  आएको  भएपनि  अब  त्यो  सम्भव  नभएको  मन्त्री  यादवले  ठोकुवा   गर्नुभयो   ।   धनुषाको   मिथिला    नगरपालिका    वडा    नं.  २  नक्टाझिजमा  आइतबार  सामुदायिक  भवनको  शिलान्यास  कार्यक्रममा      बोल्दै      प्रदेश      कानुन  मन्त्री  यादवले  प्रदेशमा  बढ्दै  गएको  बलत्कार,  हत्या,  हिंसा    लगायतको    घटनाप्रति    सरकार   गम्भीर   रहेको   उहाँले   बताउनुभयो । प्रदेश   सरकारसँग   अहिले   आफ्नो   कानुन   नभएको   र   संघीय  सरकारले  यसमा  ढिलाई  गरेको  कारण  यस्ता  घटनाका  अपराधीहरुमा  छाडापन  बढेको  बताउँदै मन्त्री यादव भने, –।।।केन्द्र सरकारले  सहयोग  नगरे  प्रदेश  सरकार आफ्नै ऐन कानुन बनाएर जनघन्य  अपराधका  अपराधी  र  फटहाहरुलाई  तह  लगाउँछौ  ।’  शान्ति सुरक्षाको सवालमा प्रदेश सरकारले कसैसँग कुनै सम्झौता नगर्ने र अपराधी जो सुकै भएपनि कानुनी कठघेरामा आउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।संघीय  सरकार  अहिले  पनि  हावादारी  कुरा  गरेर  जनतालाई  झुक्याउने   र   ठग्ने   काम   मात्र   गरिरहेको  आरोप  लगाउँदै  मन्त्री  यादवले  संघीय  सरकारले  झुठो  आश्वासन   बाट्ने   काम   बन्द   नगरेसम्म  देशले  विकासको  गति  नलिने दावी गर्नुभयो । मधेशमा    चुरे    विनाशले    विकराल        रुप        धारण        गर्दै   आएको   र   मरभूमिकरण   बढ्दै   गएकोले   यसप्रति   प्रदेश   सरकार गम्भीर भएको र सबैलाई चुरे   बचाउनतिर   लाग्नु   उहाँले   आग्रह  गर्नुभयो  ।  चुरे  विनाशको  कारण  मधेशमा  पानीको  सतह  दिनपिच्छै  पताल  भाग्दै  गएको  र  निकट   भविष्यमा   खानेपानीको   हाहाकारको    अवस्था    आउन    सक्ने  भन्दै  उहाँले  ।।।चुरे  बचाउ,  पानी   बचाउन’   तर्फ   सबैलाई   गम्भीरतापूर्वक   लाग्न      आग्रह   गर्नुभयो  ।  मन्त्री  यादवले  प्रदेशको  समग्र  विकासको  लागि  सरकारले  प्राविधिक  र  कृषि  शिक्षामा  जोड  दिएर   अगाडी   बढ्न   लागेको   जानकारी दिनुभयो ।प्रदेश    कानुनमन्त्री    यादवद्धारा    नक्टाझिजमा सामुदायिक भवनको शिलान्यासधनुषाको             मिथिला             नगरपालिका     वडा     नं.     २     नक्टाझिजमा            आइतबार            सामुदायिक  भवनको  शिलान्यास  गरिएको छ । साविकको नक्टाझिज गाविस    वडा    नं.४    स्थित    समाजसेवी  स्व.  सोमन  देवानको  छोरा   विजय   कुमार   महतोले   प्रदान  ४  धुर  जग्गामा  सामुदायिक  भवनको शिलान्यास गरिएको छ । सामुदायिक  भवनको  शिलान्यास  समारोहका  प्रमुख  अतिथि  प्रदेश  नं.  २  का  आन्तारिक  मामिला  तथा  कानुनमन्त्री  ज्ञानेन्द्र  कुमार  यादवले   उक्त   भवनको   निव   बसालेका छन् । भवनको निव बसाल्दै उहाँले अहिलेको  अवस्था  श्रमदान  र  चन्दा संकलन गरेर सामुदायिक दलान      बनाउनु      आफैमा      सराहनीय  र  उदाहरणीय  कार्य  भएको बताउँदै प्रदेश सरकारको तर्फबाट  आफुले  सक्दो  सहयोग  गर्ने  प्रतिबद्धता  जनाउनुभयो  ।    उक्त  सामुदायिक  भवन  निर्माण  समितिका अध्यक्ष एवं जग्गादाता समेत    रहेका    सरोज    कुमार    महतोको  अध्यक्षतामा  दलानको  शिलान्यास  गरिएको  छ  ।  उक्त  सामुदायिक   भवन   निर्माणको   लागि      स्थानीयबासिन्दाहरुले      श्रमदान  र  चन्दा  संकलन  गरेको  छ । त्यस्तै मिथिला नगरपालिकाले उक्त   भवन   निर्माणको   लागि   उपभोक्ता  समिति  मार्फत  ३  लाख  रुपैयाँ   बजेट   उपलब्ध   गराएको   समितिका  अध्यक्ष  सरोज  कुमार  महतोले बताएका छन् । सो      अवसरमा      संघीय      समाजवादी    फोरम    नेपालका    जिल्ला  अध्यक्ष  चन्देश्वर  महतो,  फोरमका  मिथिला  नगरपालिका  वडा  नं.  २  का  वडा  अध्यक्ष  रामनाथ  महतो,  स्थानीय  सुर्वण  महतो,  हिमालय  युवा  क्लवका  अध्यक्ष   अरुण   कुमार   महतो   लगायत    स्थानीयबासिन्दाहरुको    व्यापक उपस्थिति रहेको थियो ।

Comment Box

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...