Tue, 25 Sep 2018
ताजा समाचार
आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या ||
प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित, काँग्रेस विपक्षमा

टुडे समाचारदाता बैशाख ४, २०७५

जनकपुरधाम । प्रदेश नम्बर– २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।प्रदेश      सभाको      प्रथम      अधिवेशनको सोमबार बसेको १५ औ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।सरकारको     नीति     तथा     कार्यक्रमलाई  काँग्रेस  बाहेक  सबै  दलले समर्थन गरेको छ । गएको चैत २८ गते प्रदेशसभा बैठकमा   नीति   तथा   कार्यक्रम   पेश  गरिएको  थियो  ।  नीति  तथा  कार्यक्रम  पारित  भएसंगै  प्रदेश  सरकारको  बजेट  सार्वजनिक  गर्ने  मार्ग प्रसस्त भएको छ ।आउँदो बैशाख ५ गते प्रदेश सरकारले  बजेट  पेश  गर्ने  तयारी  गरेको छ । २० पृष्ठमा समेटिएको ६० बुँदे नीति तथा कार्यक्रमलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।   नेकपा   एमालेका   सांसद   सुन्दर     बहादुर     विश्वकर्माले     संशोधन   प्रस्ताव   पेश   गरेका   थिए  ।  सभामुख  सरोज  कुमार  यादवले     प्रस्ताव     निर्णायार्थ     प्रस्तुत  गर्दा  सांसद  विश्वकर्माले  प्रस्ताव  फिर्ता  लिएका  थिए  ।  यता  नेपाली  काँग्रेसका  संसदीय  दलका  नेता  रामसरोज  यादवले  संशोधन प्रस्ताव फिर्ता नलिएपनि त्यो  बहुमतले  अस्वीकृत  भएको  थियो ।  नेता  यादवले  किसानको  लागि अनुदानको व्यवस्था गर्नुपर्ने, प्राङगारिक मलको उत्पादन गर्न, कृषिमा  सीप,  साधन  र  श्रोतको  व्यवस्था  प्रदेश  सरकारले  नीति  तथा कार्यक्रममा थप्नुपर्नेमा जोड दिएका थिए  विभिन्न बुंदाहरुमा थप गर्न नेता यादवले सुझाएपनि त्यो  अस्वीकृत  भएको  हो  ।  फोरम र राजपा नेपाल गठबन्धन सरकारका   सांसदहरुले   समर्थन   जनाएपछि    सभामुख    यादवले    प्रदेश   सरकारको   नीति   तथा   कार्यक्रम  बहुमतले  पारित  भएको  घोषणा गरे ।  निर्धारित  समयभन्दा  १७  मिनेट  ढिलो  गरी  सुरु  भएको  प्रदेशसभा   बैठक   तीन   घण्टा   बढी  समयसम्म  चलेको  थियो  ।  मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको  आव  २०७४÷०७५  सालको नीति तथा कार्यक्रममाथि छलफल  गरियोस्  भन्ने  प्रस्ताव  गरेपछि छलफल भएको थियो । छलफलमा   भाग   लिएका   २४   जना   सांसदहरुले   नीति   तथा  कार्यक्रममा  केन्द्रित  भएर  आ   आप्mनो   धारणा   राखेका   थिए । बारा जिल्लाका एमालेका सुन्दर  बहादुर  विश्वकर्माले  पर्सा  राष्ट्रिय   निकुञ्ज   र   सप्तरीको   कोशी  टप्पुको  संरक्षण,  सम्बद्र्धन  गरेर  पर्यटकीय  स्थलको  रुपमा  विकास  गर्नुपर्ने  धारणा  राखेका  थिए  ।  भूउपयोग  नीति  ल्याएर  बाँझो   परेको   जग्गामा   खेती   गर्ने नीति थप गर्नुपर्ने उनको तर्क थियो  ।  सत्ताधारी  दल  राजपाका  परमेश्वर    साहले    नीति    तथा    कार्यक्रमले  सबै  क्षेत्रलाई  समेट्ने  प्रयास  गरेको  बताउँदै  खेलकुद  क्षेत्र  थप गर्नको लागि आग्रह गरे ।   छलफलमा  उठेका  प्रश्न  र  सुझावहरुको जवाफ दिदै मुख्यमन्त्री राउतले  नीति  तथा  कार्यक्रमलाई  परिमार्जन गरेर अघि बढ्ने विश्वास दिलाएका थिए ।  धेरै छलफल गरेर नीति  तथा  कार्यक्रम  ल्याएको  छु,  उनले भने–‘छुट्न गएको विषयलाई थप  गरेर  अघि  बढ्छु  ।’  यसअघि  सोमबारको प्रदेश सभाको बैठकमा सभामुख    यादवले    सरकारको    आर्थिक  कार्यविधि  प्रदेश  प्रमुख  रत्नेश्वरलाल           कायस्थले           प्रमाणीकरण   गरेको   जानकारी   गराएका  थिए  ।  प्रदेश  सभाको  अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्नेछ ।

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...