Mon, 06 Aug 2018
ताजा समाचार
अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते || इन्डोनेसिया र चीनमा भूकम्प || एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो || जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार || दुई मन्त्रीलाई शपथः चार महिला || रु २१ अर्ब ८० करोड राजश्व संकलन || पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत || भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा नयाँ संरचना बन्दै || मन्त्री विश्वकर्माद्वारा निरीक्षण || आयुर्वेद, प्राकृतिक चिकित्सा पाठ्यक्रममा समावेश हुने || ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ || पिएमएल–एन नेताद्वारा पूर्व प्रधानमन्त्री शरीफसँग भेट || क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट || म्यानमारमा बाढीका कारण डेढलाख मानिस विस्थापित || सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पुष्टि || गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत || मुलुकलाई काठमा आत्मनिर्भर बनाउँछौँ : वनमन्त्री बस्नेत || दोलखामा ४.२ रिक्टरको परकम्प || घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व || राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित || आँखा पाक्ने रोगका बिरामी बढे || सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने : अध्यक्ष || ट्याक्टर दुर्घटनामा दुईको मृत्यु || विकास र समृद्धिको नारा पूरा गर्न सक्दैनः नयाँ शक्ति || स्वास्थ्य सेवा केन्द्रमा सिलबन्दी || दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुन्छ : मन्त्री अधिकारी || प्रदेश नं १ : दुई विधेयक पारित || पैसा र पहुँच नहुनेले सेयरमा हेरेरै बस्ने प्रवृत्तिको अन्त्यः मन्त्री || डुबेर बालिकाको मृत्यु || क्रिकेटः श्रीलंकाले पहिलो ब्याटिङ रोज्यो || राष्ट्रसंघीय महासचिव जापान जाने || प्रदेश नं. ७ प्रदेशसभा सदस्यद्वारा समसामयिक विषयमा ध्यानाकर्षण || महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन्न : मुख्यमन्त्री राउत || काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने || बडाहाकिमका छोरा बने देशकै सर्वोकृष्ट किसान || पर्सागढीमा ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रम || शोक प्रस्ताव पारित || कुरा गरिरहेकै समयमा मोबाइल फोन विस्फोट हुँदा युवकको मृत्यु || नेपाली क्रिकेटको तीन दशकः एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ || नयाँ दिल्लीमा दलालको फन्दाबाट ३९ नेपाली महिलाको उद्धार ||
सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे, चलाउन फेसबुक भन्दा सजिलो

एजेन्सी बैशाख ५, २०७५

काठमाडौं  । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै गएको छ ।

एनड्रोइट भर्सनमा गत जनवरीमा नयाँ डिल्लीमा आफ्नो एप सार्वजनिक गरेसँगै भारतीय प्रयोगकर्ताहरुको उत्साहजनक रुपमा एप प्रयोग गर्न थालेका छन् ।

छोटो समयमा नै १ मिलियन भन्दा बढी पटक भारतीयहरुले एप डाउलोड गरेर दैनिक जीवनमा प्रयोगमा ल्याएका छन् ।

भारत भन्दा बाहिर समेतको प्रयोकर्ताहरु जोड्ने हो भने २ मिलियन प्रयोगकर्ताहरुले सगुन चलाउन थालेका छन् ।

एपसगै डेक्सटप भर्सन पनि परिर्माजित भएर सार्वजनिक भएको छ । एपमा भएका फिचरहरु नै डेक्सटप भर्सनमा चलाउन सकिने कम्पनीले जनाएको छ ।

भारतमा हिन्दुस्थान टाइम्सले ५ मिलियन डलर इन्भेन्टमेन्ट गरेको समाचार सार्वजनिक भएसगै ठुला इन्भेन्टरहरुले समेत चासोका साथ हेरिरहेको जनाइएको छ ।

बिशेषत भारतीयहरुलाई लक्षित गरी क्राउड फन्डिङको तेस्रो राउन्डको लगानी भित्राउने समय मे ३१ सम्म कायम राखेको छ ।

भारतीयहरुलाई लक्षित गरे पनि बिश्वभरबाट बैकमा खाता भएकाहरुले www.sagoon.com मा गएर डेभिड एण्ड क्रेडिट कार्ड मार्फत वा बैकबाट वायर ट्रान्सफर गरेर समेत लगानी गर्न सक्नेछन ।

लगानी कर्ताले प्रति सेयर २३ डलरमा कम्तिमा पनि एक हजार डलर लगानी गर्नु पर्नेछ ।

आम्दानी हेरेर बढीमा जति पनि लगानी गर्न सकिनेछ । यो लगानीलाई ब्यक्तिगत तथा संस्थागत लगानीको लागि अन्तिम लगानी रहेको समेत सगुनले जानकारी दिएका छन्

नेपाल भित्रबाट भने बैदेशिक लगानीमा गर्न खोलिनसकेकोले लगानी गर्न सकिदैन तर बिदेशमा बस्ने नेपालीहरुले भने लगानी गर्न सक्नेछन ।

सगुनमा अकाउन्ट कसरी बनाउने ?

सोसियल इकमर्स साइट सगुनको मोवाइल एप सार्बजनिक भएपछि यसको प्रयोगकर्ता निकै बढेका छन् ।

आफ्नो सन्देश परिचय लुकाएर पोस्ट गर्न सकिने, मुड अनुसार च्याट गर्न सकिने, पठाएको सन्देश पाउनेले पढेपछि आफैं डिलिट हुनेजस्ता विशेषताले युवाहरुबीच सगुन एप लोकप्रिय हुँदै गएको छ । डेक्सटप भर्सन पनि सार्वजनिक भइसकेको छ ।

सगुनमा लगइन कसरी गर्ने ?

सगुनमा आफ्नो एकाउन्ट बनाउन फेसबुकमा भन्दा सजिलो छ । तपाईंले सगुनको मोवाइल एप डाउनलोड गरेपछि पहिले ‘साइन अप’ गर्नु पर्छ ।

साइन अप भनेको सगुनमा आफ्नो ‘अकाउन्ट’ बनाउनु हो । त्यसका लागि तपाईंसँग कुनै इमेल एकाउण्ट चाइने छ ।

तपाईंले मोवाइल नम्बर राखेर पनि सगुनको एकाउण्ट खोल्न सक्नुहुनेछ ।

गुगल एकाउन्ट खोलिराख्नु भएको छ भने ‘साइन अप युजिङ गुगल’ मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंसँग सगुनले गुगलको एकाउन्ट प्रयोग गर्न अनुमति माग्छ ।

तपाईंले ‘एल्लो’ मा क्लि गरेर अनुमति दिएपछि तपाईंले जस्तै जिमेलमा एकाउन्ट बनाउँदा भरेको विवरणको आधारमा सगुनको अकाउन्ट ‘क्रिएट’ हुन्छ ।

फोन नम्बरबाट सगुनमा अकाउन्ट बनाउँदा एपको पुछारमा रहेको ‘साइन अप युजिङ अदर अप्सन’ मा क्लिक गर्नु पर्छ । त्यसमा क्लिक गरेपछि एउटा फर्म खुल्छ ।

त्यसमा तपाईं आफ्नो नाम, इमेल वा फोन नम्बर भरेपछि ‘पासवर्ड क्रिएट’ गरेर सगुनमा अकाउन्ट बनाउन सक्नु हुन्छ ।

साथीलाई कसरी एड गर्ने ?

सगुनमा अकाउन्ट क्रिएट गरेपछि तपाईं इमेल वा फोन नम्बरका साथ पासवर्ड प्रयोग गरेर ‘लग इन’ गर्न सक्नु हुन्छ ।

लग इनपछि ‘माइ डे’, ‘सेक्रेट’ र ‘मुड टक’ गरी तीन वटा फिचर देखिने छन् । तपाईंले एप चलाउनु अघि साथीहरुलाई एड गर्नु पर्ने हुन्छ । यसका लागि एपको टप राइट साइडमा देखिने टिपल लाइनमा क्लिक गर्नुस् ।

त्यहाँ तपाईंले कन्ट्याक्ट अप्सन देख्नु हुनेछ । त्यसमा क्लिक गरेपछि ‘माइ कन्ट्याक्टस्’, ‘सजेसन्स’, ‘इन्भाइट’ र एड यु’ अप्सन देखा पर्ने छ ।

माइ कन्ट्याक्टस्मा तपाईंको इमेलमा रहेका साथीहरु देखिनेछन् । त्यसमा देखिएका साथीलाई तपाईंले क्लिक गरेर ‘रिक्वेस्ट’ पठाउन सक्नु हुनेछ ।

सजेसन्समा तपाईंको निकटहरुसँग जोडिएका साथीहरुलाई एड गर्न सगुन आफैंले सुझाव दिने छ । तिनीहरुलाई एड गर्दा सगुनले फ्रेन्डस’, ‘फेमिली’ र ‘को–वर्कर’ कुन समुहमा जोड्ने भनेर तपाईंलाई सोध्ने छ ।

त्यसरी तपाईंले आफ्ना साथीलाई कुनै समुह छनौट गरेर जोड्न सक्नु हुनेछ ।

इन्भाइट अप्समा क्लिक गरेपछि तपाईंको जिमेल, याहु, विन्डोज मेल लगायतमा रहेका कन्ट्याक्ट लिस्टका साथीहरुलाई सगुनको अकाउन्ट बनाउन वा तपाईंसँग जोडिन अनुरोध पठाउन समेत सकिनेछ ।

‘एड यु’ अप्सनमा क्लिक गर्दा तपाईंलाई कसकसले साथीका रुपमा एड गरेका छन् भनेर सूची देखाउने छ ।

Comment Box

गार्डेज, अफगानिस्तान : अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम...

जाकार्ता : इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार...

न्यूयोर्क : आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार...

हरारे : जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक...

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा...

चितवन : आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : नेपालको इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम...

धनगढी : प्रदेश नं ७ को भौतिक पूर्वाधार तथा...

काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा...

काठमाडौँ : राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आज बसेको...

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत जाने निश्चित भइनसकेको...

इश्लामावाद, पाकिस्तान : पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सेहवाज...

लस एन्जलस, संयुक्तराज्य अमेरिका : क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको...

बागो, म्यानमार : दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण...

मस्को : यसै हप्ता सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई...

बेइजिङ : गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी...

काठमाडौँ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि...

काठमाडौँ : दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको...

म्याग्दी : जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको...

तुलसीपुर : राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी...

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई...

रोल्पा : गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा...

काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको...

काठमाडौँ : अनुगमनका क्रममा क्लिनिक सञ्चालनसम्बन्धी कुनै पनि कागजातहरु फेला...

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी...

विराटनगर : प्रदेश नं १ को प्रदेश सभाको आज बसेको...

दोलखा : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा...

बनियानी, झापा : झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको...

दाम्बुल्ला, श्रीलंका : श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस नागासाकी समारोहमा...

धनगढी : प्रदेश नं ७ प्रदेशसभाको आज बसेको बैठकको विशेष...

महेन्द्रनगर, धनुषा : प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित...

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं...

गोरखा । उनी काठमाडौंको खानदानी परिवारमा जन्मिएका थिए । बाबु...

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रमसहित चालु...

काठमाडौँ,: राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक...

नयाँ दिल्ली । मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक...

काठमाडु । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता...

काठमाडु । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको...