Wed, 23 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते आउने

टुडे समाचारदाता बैशाख १०, २०७५

जनकपुरधाम   । भारतीय    प्रधानमन्त्री  नरेन्द्र  मोदी  वैशाख  २८गते  नेपाल  भ्रमणमा  आउने  भएका      छन्      ।प्रधानमन्त्री      मोदी    नेपाल    आएकै    दिन    जनकपुरधामको जानकी मन्दिरमा दर्शन  पुजा  गर्ने  छन्  ।  प्रधानमन्त्री  मोदीको नेपाल भ्रमणको महत्वपूर्ण पक्ष  जानकी  मन्दिरमा  दर्शन  पुजा  रहेको  छ  ।  उनी  जानकी  मन्दिरमा  दर्शन पुजा गरी काठमाण्डु फर्किने छन्  ।  उच्च  स्रोतहरुका  अनुसार  भारतीय   राजदूत   मंजीव   सिंह   पुरीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण  तयारीको  क्रममा  आईतवार  प्रदेश   नम्बर   २   का   मुख्यमन्त्री   लालबाबु  राउत  र  प्रदेश  प्रमुख  रत्नेश्वरलाल  कायस्थसित  भेंटवार्ता  गरेका   छन्   ।   भारतीय   पत्रिका   हिन्दूस्तान    टाईम्सको    अंग्रेजी    संस्करणले मई ११ तारेख(वैशाख २८   गते)   प्रधानमन्त्री   मोदी   नेपाल  जाने  समाचार  शनिवार  प्रकाशन गरेको थियो । नेपालका अधिकारीहरुले        प्रधानमन्त्री        जेठको  मध्यमा  आउने  संभावना  व्यक्तगर्दै   त्यसको   तयारी   सुरु   गरेको जनाएका थिए ।भारतीय    राजदूत    पुरीले    प्रधानमन्त्री मोदीको नेपाल भ्रमण वैशाख  २८  गते  नै  हुने  खुलासा  गरेका    छन्    ।उनले    भारतीय    प्रधानमन्त्री   आउने   र   उनको   स्वागत     लगायतको     तयारी     बारे   प्रदेश   प्रमुख   कायस्थ   र   मुख्यमन्त्री   राउतसित   छलफल   गरेको बताईएको छ । मुख्यमन्त्रीको सचिवालयले    राजदूत    पुरीले    शिष्टाचार  भेंट  गरेको  जनाएको  छ  ।मुख्यमन्त्री  तथा  मन्त्रिपरिषद्को  कार्यालयमा  आइतबार  साँझ  भेटघाट  भएको  हो  ।  करिब  ४५  मिनेट  चलेको  भेटघाटको  क्रममा  भारतीय राजदूत पुरीले मुख्यमन्त्री राउतलाई  बधाई  ज्ञापन  दिएका  थिए   ।   मुख्यमन्त्री   राउतलाई   प्रधानमन्त्री  नरेन्द्र  मोदीको  नेपाल  भ्रमणबारे भारतीय राजदूत पुरीले जानकारी गराएको सचिवालयले जनाएकोछ  ।    प्रधानमन्त्री  मोदी  तेस्रो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।उनी सन् २०१४ मा सार्क  सम्मेलनमा  सहभागि  हुन  आएको  बेला  जनकपुर  आउन  चाहेपनि   तत्कालिन   सरकारले   अबरोध गरेको थियो । प्रधानमन्त्री मोदीले   जनकपुरधाम   भ्रमणको   क्रममा   हेलिकोप्टरबाट   आउने   बताईएको    छ    ।बारहबिघामा    हेलिकोप्टर   अवतरण   हुने   र   त्यहाँबाट सोझै जानकी मन्दिरमा विशेष  दर्शन  पुजा  गर्ने  कार्यक्रम  रहेकोछ  ।  प्रधानमन्त्री  मोदीलाई  गरिने    नागरिक    अभिनन्दनको    स्थान  बारह  बिघा  हुने  अथवा  जानकी मन्दिरमै गर्ने टुंगो लागेको छैन् । ४ वर्ष पूर्व उनको भ्रमणलाई अबरोध  गर्नेहरुले  बारह  बिघा  मैदानमा    अभिनन्दन    समारोह    आयोजना  गर्नुपर्ने  माग  गरेका  थिए ।प्रधानमन्त्री   मोदी   जानकी   मन्दिरमा  दर्शन  पुजा  र  नागरिक  अभिनन्दन  समारोहमा  सहभागि  भएर सोही दिन काठमाण्डु फर्किने कार्यक्रम  रहेको  बताईएको  छ  ।  प्रधानमन्त्री  मोदीलाई  चैत  २३  गते  देखि  दिने  भारत  भ्रमणको  क्रममा  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  नेपाल  भ्रमणको  निम्तो  दिएका थिए ।

Comment Box

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...