Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
प्रदेश २ को बजेट सार्वजनिक

टुडे समाचारदाता बैशाख १२, २०७५

जनकपुरधाम  ।  प्रदेश  २  मा  एक अर्व दुई करोड पाँच लाखको बजेट पेश गरिएको छ । आर्थिक     मामिला     तथा     योजनामन्त्री विजय कुमार यादवले मंगलवार  प्रदेश  सरकारको  प्रथम  बजेट  पेश  गरेका  हुन्  ।  प्रदेशको  विकास  र  समृद्धिको  लागि  कृषि,  सिचाई,   वन,   पर्यटन,   शिक्षा,   स्वास्थ्य,  खानेपानी  लगायतलाई  प्राथमिकतामा   राखिएको   छ   ।      किसानको  हितः  सरकारको  जीत  भन्ने  नाराको  साथ  कृषि  क्षेको  आधुनिकीकरणमा  जोड  दिइएको  छ । प्रदेश सरकारले संसदहरुलाई १०÷१० लाख रुपैया दिने भएको छ । संसदहरुले आप्mनो निर्वाचन क्षेत्रको विकासमा सो रकम खर्च गर्ने छन् । बेटी   बचाउ,   बेटी   पढाउ   अभियान सबै जिल्लामा संचालन गर्नको  लागि  ८०  लाख  बजेट  विनियोजन गरिएको छ । स्वच्छ  प्रदेशः  स्वस्थ  जनता  नाराका  साथ  प्रदेशमा  मुख्यमन्त्री  स्वच्छता  अभियान  संचालन  गर्न  डेढ  करोड  बजेट  छुट्टयाएको  छ  ।  प्रदेश  प्रोफाइल  तयार  गरेर  दीर्घकालीन विकासको योजनाहरु तयार    गर्नको    लागि    बजेट    विनियोजन गरेको छ । दुई वा सो भन्दा बढी स्थानीय तहहरु   जोड्ने   सडक   निर्माण   स्तरोन्नती    र  मर्मत  संभारका  लागि चार करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको  ऐतिहासिक  स्थलको  संरक्षण   र   प्रवद्र्धनलाई   बजेटमा   समेटिएको   छ   ।   प्रदेशभित्रको   धार्मिक तथा सांस्कृतिक मठ मन्दिर, मदरसा,  गुम्बा  एवम्  पुरातात्विक  महत्वका    स्थलहरुको    पहिचान    संरक्षण र विकास गरी पर्यटन प्रवद्र्धन गर्ने   कार्यलाई   सरकारले   महत्व   दिएको  छ  ।  सप्तरीको  छिनमस्ता,  कंकालनी,  दिनाभद्री,  ठेलिया  दह,  सिरहाको   सलहेश,   कमल   दह,   महादेव मठ, धनुषाको जनकपुरधाम, धनुषाधाम, महोत्तरीको पडौलस्थान, जलेश्वरनाथ    र    रौजा    मजार,    रौतहटको  राजदेवी  मन्दिर,  बाराको  गढीमाई,    सिम्रोनगढ,    पर्साको    ऐतिहासिक गहवामाई मन्दिर जस्ता ऐतिहासिक  धार्मिक  संपदाहरुको  सरसफाई र प्रचार प्रसारको लागि बजेट  विनियोजन  गरिएको    छ  ।    सामाजिक सचेतनालाई भ्रष्टाचार निवारणको प्रमुख अस्त्रको रुपमा स्वीकार  गर्दै  भ्रष्टाचार  सम्बन्धमा  सरकारले  शुन्य  सहलशिलताको  नीति  अवलम्बन  गरिने  भएको  छ । सरकार शासक होइन, सेवक हो भन्ने धारणा अनुरुप जनताको जीवनस्तर  परिवर्तन  गर्न  सरकार  प्रयासरत रहेको छ । ६० बुंदे बजेट वक्तव्यको  अधिकांश  योजना  र  कार्यक्रमहरुको  रकम  खुलाइएको  छैन्  ।  निर्धारित  समयभन्दा  पौने  घण्टा ढिलो गरी सुरु भएको प्रथम अधिवेशनको  १८  औ  बैठकमा  बजेट पेश गरिएको छ । आर्थिक मामिला   तथा   योजना   मन्त्री   यादवले प्रथम बजेट पेश गरिरहदा संसद बाहिर सुन्नेको भीड लागेको थियो  ।  बजेट  वक्तव्य  सकेलगत्तै  अपरान्ह  ३  बजेसम्मको  लागि  बैठक स्थगित भएको थियो । सबा ३ बजे पुनः बसेको बैठकमा बजेट टेबल गर्दै बैशाख १२ गते दिउँसो १   बजेसम्मको   लागि   स्थगित   भएको  सभामुख  सरोज  कुमार  यादवले घोषणा गरेका थिए । बजेट  वक्तव्यको  सुरुवातमै  मन्त्री  यादवले  सरकारको  चुनौती  सुनाए । संविधानबाट प्राप्त भएका अधिकारहरुको    कार्यान्वयनका    लागि आवश्यक नीतिगत, कानूनी र    संरचनागत    व्यवस्थाहरुको    निर्माण  गर्ने  कार्यलाई  चुनौतीपूर्ण  बताएको छ । प्रदेशको प्रशाकीय संरचनाको निर्माण र कर्मचारी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापनलाई पनि  प्रदेश  सरकारले  चुनौतीको  रुपमा लिएको छ ।

बेटी पढाउमा हरेक जिल्लालाई — १० लाख
निर्वाचित, समानुपाति साँसदलाई — १० लाख
मुख्यमन्त्री राहत कोषमा — ५ करोड
मुख्यमन्त्री स्वच्छता अभियानमा — डेढ करोड
गृहमन्त्रालय दैवी प्रकोप उद्धारमा – २ करोड

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...