Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
मोदी स्वागतको तयारी युद्धस्तरमा

टुडे समाचारदाता बैशाख १३, २०७५

जनकपुरधाम  । भारतीय प्रधानमन्त्री नरेन्द्र   मोदीको   जनकपुरधाममा   भव्य स्वागतको तयारी सुरु भएको छ   ।मोदीको   प्रदेश   सरकारले   अभिनन्दन गर्नेछ ।ऐतिहासिक   एवं   धार्मिक   बारहबिघा     (रंगभूमी)मैदानमा     मोदी    हेलिकोप्टरबाट    आउने    छ ।त्यहाँबाट करिब १ किलोमिटर टाढा  रहेको  जानकी  मन्दिरमा  उनी  दर्शन  पुजाका  लागि  जाने  छन् ।जानकी मन्दिरमा दर्शन पुजा गरेपछि  बारह  बिघा  मैदानमा  नै  उनको नागरिक अभिनन्दन गरिने स्वागत  मूल  समारोह  समितिका  संयोजक समेत रहेका मुख्यमन्त्री मो.लालबाबु राउतले जनाए ।जानकी    मन्दिरमा    मोदीले    विशेष पुजा गर्ने छन् ।उनको पूजाका लागि       जानकी       मन्दिरले       विदूान    पण्डितहरुको    व्यवस्था    गरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए ।प्रधानमन्त्री  मोदीको  मन्दिर  परिसरमा     मन्दिरका     मुख्य     महन्थ  रामतपेश्वर  दास  वैष्णव,  उत्तराधिकारी  महन्थ  रोशनदास  लगायत    सिमित    व्यक्तिहरुले    स्वागत गर्ने बताईएको छ ।बारहबिघादेखि      जानकी      मन्दिर    सम्म    पैदल    अथवा    मोटरमा जाने टुंगो लागि नसकेको मुख्यमन्त्री राउतले बताए ।बारहबिघामा       हेलिकोप्टर       अवतरण  गर्ने  र  त्यहाँबाट  जानकी  मन्दिर जाने तय भएको छ, उनले भने सवारी साधनबाट अथवा पद यात्रा हुने   सुरक्षा   अधिकारीहरुसितको   छलफलबाट निर्णय गरिनेछ ।बारहबिघामा  हुने  नागरिक  अभिनन्दनको     सम्पूर्ण     तयारी     प्रदेश  सरकारले  गरिरहेको  उनले  बताए   ।   नागरिक   अभिनन्दन,   मन्दिरमा पूजाको कार्यक्रममा सरिक गराउने सबै कार्य प्रदेश सरकारले नै गरिरहेको  छ,  मुख्यमन्त्री  राउतले  भने,  प्रदेश  सरकारले  नै  नागरिक  अभिनन्दन गर्ने छ ।मुख्यमन्त्री  लालबाबुले  प्रदेश  नम्बर  २  को  जनताको  तर्फबाट  प्रधानमन्त्री  मोदीलाई  अभिनन्दन  पत्र वाचन गरी सम्मान गर्ने कार्यक्रम रहेको  छ  ।  भारतीय  प्रधानमन्त्रीको  भ्रमणलाई    ऐतिहासिक    बनाउन    विशेष     तयारी     गर्ने     निर्णय     मन्त्रीपरिषदको    मंगलवार    राती    बसेको  बैठकले  गरेको  सरकारको  प्रवक्ता समेत रहेका अर्थमन्त्री विजय कुमार यादवले जनाए ।मुख्यमन्त्रीको  संयोजकत्वमा  मुल  स्वागत  समिति  र  अन्य  ५  वटा  समितिहरु  ग्ठन  गर्ने  निर्णय  भएको उनले बताए ।आवश्यकता अनुसार अन्य उपसमितिहरु गठन गरिने मन्त्री यादवले जनाए ।बारहबिघादेखि      जानकी      मन्दिर   जाने   बाटोमा   सडक   फराकिलो कार्य भइरहेकाले हाल त्यसलाई  रोकेर  व्यवस्थित  गर्न  उपमहानगर  पालिकालाई  आग्रह  गरिएको   बताउँदै   उनले   भने,   बाटोका  सबै  घरहरुलाई  सफा  सुग्घर  बनाएर  स्वागतव्दार,  तुल  बैनरहरु,   कलश,   फुलमालाले   सजाइने छ ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...