Mon, 21 Jan 2019
ताजा समाचार
‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट ||
विपक्षी नेताको चयन नहुँदा काँग्रेसद्वारा सदन अबरुद्ध

टुडे समाचारदाता बैशाख १६, २०७५

कानूनको अभाव रहेकाले संघिय संसदको कानून र प्रचलन अनुसार प्रदेशमा विपक्षी दलको नेताको टुंगो लगाउनु पर्छ’ नेता यादवले भने, ‘ सरकारलाई बाहिरबाट समर्थन गर्ने दलपनि सत्ताको पक्षधर नै हुने भएकाले काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुपर्छ ।‘

जनकपुरधाम     ।     प्रदेश     नम्बर  २  को  संसदमा  प्रतिपक्षी  दलको   नेताको   टुंगो   लगाउन   मागगर्दै   शनिवारको   सदनलाई   काँग्रेसले अबरुद्ध गरेको छ ।संघिय   समाजवादी   फोरम   नेपाल   र   राष्ट्रिय   जनता   पार्टी   (राजपा)नेपालको          संयुक्त          सरकारलाई  एमाले  र  माओवादी  केन्द्र समेतले समर्थन गरेको कारण नेपाली  काँग्रेस  एकमात्र  प्रतिपक्षी  दल रहेको काँग्रेस संसदीय दलका नेता रामसरोज यादवको तर्क छ ।सभामुखले    प्रतिपक्षी    दल    नेताको  टुंगो  लगाउन  पटक  पटक  टार्दै  आएकाले  बाध्य  भै  संसद  अबरुद्ध गरेको नेता यादवले बताए ।‘कानूनको    अभाव    रहेकाले    संघिय  संसदको  कानून  र  प्रचलन  अनुसार   प्रदेशमा   विपक्षी   दलको   नेताको   टुंगो   लगाउनु   पर्छ’   नेता   यादवले भने, ‘ सरकारलाई बाहिरबाट समर्थन  गर्ने  दलपनि  सत्ताको  पक्षधर  नै  हुने  भएकाले  काँग्रेसलाई  प्रमुख  प्रतिपक्षी दलको मान्यता दिनुपर्छ ।’सभामुख     सरोज     कुमार     यादवलले वैशाखको प्रारम्भमै ५ दिन भित्र  प्रतिपक्षी  दलको  टुंगो  लगाउने  सदनमा  रुलिंग  गरेका  थिए  ।तर  १५  दिन  वितिसक्दापनि  टुंगो  लाग्न  सकेको छैन् । शुक्रवारपनि सभामुखले शनिवार  टुंग्याउने  आश्वासन  दिएपनि  कार्यान्वयन  नगरेको  भन्दै  काँग्रेसले  सदन चल्न दिएन् । बैठकमा काँग्रेस अक्रामक  रुपमा  प्रस्तुत  भएपछि  सभामुखले   बैठकलाई   स्थगित   गरेका  थिए  ।बैठकको  कार्यवाही  प्रारम्भ  हुनासाथ  काँग्रेस  संसदीय  दलका   नेता   यादवले   प्रतिपक्षी   दलको   विषयमा   निर्णय   गर्नुपर्ने   माग गरेपछि काँग्रेसका साँसदहरुले सिटबाट  उभिएका  थिए  ।काँग्रेस  सदनलाई   चल्न   नदिने   मुडमा   देखिएपछि    सभामुखले    बैठक    स्थगित गरेको घोषणा गरे ।बैठकमा मुख्यमन्त्री लालबाबु राउतले ‘प्रदेशसभाका पदाधिकारी तथा   सदस्यहरुको   पारिश्रमिक   तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न   बनेको   विधेयक   २०७५’   र  ‘प्रदेश  २  का  मुख्यमन्त्री  र  मन्त्रीहरुको    पारिश्रमिक    तथा    सुविधा  सम्बन्धी  व्यवस्था  गर्न  बनेको  विधेयक  २०७५’  प्रस्तुत  गर्ने  कार्यसूची  थियो  ।  काँग्रेसको  अबरोधको  कारण  सदनमा  दुवै  विधेयक प्रस्तुत हुन सकेन् ।एमालेले  सत्ता  बाहिर  रहेको  ठूलो  दल  भएको  दावीगर्दै  प्रमुख  प्रतिपक्षी  दलको  मान्यता  पाउनुपर्ने  तर्कगर्दै आएको छ । प्रमुख प्रतिपक्षी दलका नेतालाई राज्यमन्त्री सरहको सुविधा उपलब्ध गराईन्छ ।प्रदेश  सभाको  अर्को  बैठक  वैशाख    २०    गते    डाकिएको    छ । सदनले शुक्रवार सर्वसम्मतीबाट प्रदेशको   बजेट   र   विनियोजन   विधेयक  पारित  गरेका  थिए  ।बजेट  विनियोजन विधेयक पारित भएपनि साँसद,  स्थानीय  तह  र  मुख्यमन्त्री,  मन्त्रीहरुको  सेवा  सुविधा  सम्बन्धी  विधेयक सदनमा प्रस्तुत हुन सकेन् ।

Comment Box

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...