Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
छोरी जन्माएकै कारण हत्या प्रयास

टुडे समाचारदाता बैशाख २२, २०७५

बीरगञ्ज  ।  प्रदेश  नम्बर  २  मा  ‘छोरी  बचाउ, छोरी पढाउ’ मुख्यमन्त्री अभियान जारी  रहेको  बेला  छोरी  जन्माएकी  कारण  एकजना  बुहारीको  हत्या  प्रयास   भएको   छ   ।   सर्लाही   जिल्लाको    हथिओल    बस्ने    कुन्दन  सिंह  र  उनका  पिता  ललन सिंह र उनकी पत्नी समेत मिलेर बुहारी रिजा सिंहलाई छोरी जन्माएको कारण चरम यातना  दिएर  हत्याको  प्रयास  गरेका  छन्  ।  भारतको  बिहार  राज्यको  पटना  ,थाना  मोसासिर,  गाउँ  पौवठ  निवासी,  कृष्ण  बिहारीकी  छोरी  रिजा  सिंहको  बिहा  २  वर्ष  पूर्व  कुन्दन  सिंहसित  भएको  थियो  ।बिहामा  कुन्दनले  आठ  लाख  भारतीय  रुपैया  दाईजो  लिएका  थिए । सबै समान्य ढंगले नै चलिरहेको थियो । रिजाले केहि समय पूर्व अराधना सिंहको  जन्म  दिएपछि  उनीमाथि  छोरी  जन्माएको   कारण   परिवारबाट   यातना   प्रारम्भ भयो । पटक पटक श्रीमान् , सासु, ससुराले  दिएको  यातना  सहँदै  आएकी  रिजा   सिंहमाथि   पछिल्लो   पटक   हत्या  गर्ने  अभिप्रायले  नै  आक्रमण  गरिएको देखिन्छ । गंभीर  घाईते  भएकी  रिजाको  उपचार    नारायणी    उप–क्षेत्रिय    अस्पतालमा   भईरहेको   छ   ।वेड   नम्बर   ९३   मा   उपचारार्थ   भर्ना   भएकी   रिजाको   स्वास्थ्य   स्थिति   सन्तोषजनक    नरहेको    उपचारमा    संलग्न चिकित्सकहरुले जनाएका छन् ।पीडितका  पिता  कृष्णबिहारी  सिंहले  जिल्ला  प्रशासन  कार्यालय  मार्फत  श्रीमान  कुन्दन सिंह, ससुरा ललन सिंह, र सासु समेत माथी ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराईएको जनाएका छन् । रिजा सिंहलाई चरम यातनादिदै घरबाट माईत जान दबाबदिदै आएपनि घर छाड्न अस्विकारगर्दै  आएपछि  उनको  हत्याको  प्रयास   गरिएको   कृष्णबिहारी   सिंहले   जनाए  ।  प्रदेश  सरकारले  चेलीबेटीहरुको  सुरक्षाका   लागि   विभिन्न   कार्यक्रमहरु ल्याएपनि  पछिल्लो  समयमा  प्रदेश  नम्बर  २ मा महिला ंिहसाको घटनामा अत्यधिक बृद्धि  भएको  छ  ।  खासगरी  भ्रुण  हत्या  र  दाईजोको  कारण  चरम  यातना  दिने  गरिएका  घटनाहरु  निरन्तर  सार्वजनिक  हुँदै  आएका छन् ।महिला हिंसामा संलग्न रहेका कुन्दन सिंह र उनका परिवारमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गर्न चासो नलिएको  गुनासो  पिडीत  कृष्णबिहारीले  जनाए । राजनीतिक  दवाव  र  पहुँच  भएकाहरुले  महिला   हिंसा   गरेपनि   प्रहरी   कार्वाहीमा   पर्ने गरेको कमै देखिन्छ ।महिला हिंसा बिरुद्ध कडा  कानूनहरु  रहेपनि  प्रहरीले  मिलापत्र  गराउने  अथवा  दवावमा  मुद्दा  नै  नचलाउने  देखिन्छ ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...