Tue, 25 Sep 2018
ताजा समाचार
दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान ||
जानकी मन्दिरमा मोदीलाई ओलीको स्वागत

टुडे समाचारदाता बैशाख २५, २०७५

जनकपुर–अयोध्या बस सेवा सञ्चालन, रामायण सर्किट ‘लञ्च’

जनकपुरधाम  ।  जभारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको जनकपुरधाममा स्वागतको तयारी तिव्र रुपमा भईरहेकोछ । नेपाल र भारतका उच्च पदस्थ अधिकारीहरुले  नियमित  रुपमा  तयारीको  अनुगमन  गरिरहेका  छन् ।स्वागत मार्ग र कार्यक्रम स्थलहरुलाई मिथिला पेन्टिंगले  झक्किझक्काउ  बनाईएको  छ  ।  करिब  २  घण्टा मोदी जनकपुरमा रहने बताईएको छ ।प्रधानमन्त्री  केपी  ओलीले  भारतीय  प्रधानमन्त्री  मोदीलाई  जानकी  मन्दिरमा  स्वागत  गर्ने  छन्  ।त्यहाँ  दुवै  देशका  प्रधानमन्त्रीले  संयुक्त  रुपमा  जनकपुरधाम–अयोध्या बस सेवाको उदघाटन र जनकपुरधाम, धनुषाधामलाई रामायण सर्किटमा जोडिने कार्यक्रमको लञ्च गर्ने छन् ।त्यस अघि दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा मन्दिरमा पुजाआजा गर्ने छन् ।परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काठमाण्डुमा दुवै प्रधानमन्त्रीबीच  वान  टु  वान  वार्ता  र  त्यसपछि  दुबै  देशको प्रतिनिधि मण्डलबीच वार्ता हुने बताए ।‘प्रधानमन्त्री मोदीलाई काठमाण्डुको टुडिखेलमा गार्ड  अफ  अनर(सैनिक  सम्मान)  दिने  र  काठमाण्डु  महानगर पालिकाले नागरिक अभिनन्दन गर्ने छ ।जनकपुरधाममा   उनको   अभिनन्दन   जनकपुर   उपमहानगर पालिकाका मेयर लालकिसोर साहले गर्ने परराष्ट्र मन्त्री ज्ञवालीले जनाए ।‘जनकपुर   विमान   स्थलमा   रक्षामन्त्री   ईश्वर   पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री मो.लालबाबु राउत  गद्दीले  गर्ने  छन्  ’उनले  भने,  जानकी  मन्दिरमा    प्रधानमन्त्री    ओली    जनकपुर–अयोध्याबीच    सोझो  बस  सेवा  सञ्चालनको  उदघाटन  र  रामायण  सर्किटको‘लञ्च’ सम्म मोदीसगै रहने छन् ।त्यहाँबाट मोदी बारहबिघा प्रस्थान गर्ने र ओली जनकपुर चुरोट कारखानामा राखिएको हेलिकोप्टर चढन जाने छन् ।भारतमा   रामायण   सर्किटको   कार्य   प्रारम्भ   भइसकेको   छ   ।रामायण   सर्किटमा   जनकपुरधाम   जोडिएपछि  यहाँ  धार्मिक,  साँस्कृतिक  सम्पदाहरुको  संरक्षण, सम्बद्र्धन लगायतका कार्यहरु अगाडी बढने छन्  ।  भारतीय  प्रधानमन्त्री  मोदी  विमान  स्थलमा  हेलिकोप्टरबाट अवतरण गरी जानकी मन्दिरमा आउने छन्  ।  त्यहाँ  उनलाई  प्रधानमन्त्री  ओलीले  स्वागत  गर्ने  छन्  ।  ओली  हेलिकोप्टरबाट  जनकपुर  चुरोट  कारखानाको  मैदानमा  अवतरण  गरी  जानकी  मन्दिर  जाने  छन्  ।जानकी  मन्दिरमा  स्वागत,  पुजाआजा  र  उदघाटनपछि उनी काठमाण्डु फर्किने छन् ।शुक्रवार  नै  प्रधानमन्त्री  मोदीले  काठमाण्डुमा  राजनीतिक भेंटघाट गर्ने छन् ।शनिवार उनी मुक्तीनाथको दर्शनका  लागि  जाने  छन्  ।काठमाण्डु  फर्केपछि  महानगर पालिकाले नागरिक अभिनन्दन गर्ने छन् ।प्रधानमन्त्री   ओली   फर्के   पछि   प्रधानमन्त्री   मोदीलाई    बारहबिघाको    नागरिक    अभिनन्दन    समारोहमा  रक्षा  मन्त्री  ईश्वर  पोखरेलले  स्वागत  गर्ने छन् ।मन्त्री पोखरेल प्रधानमन्त्री मोदीको सवारी चलाउने छन् ।मोदी भ्रमणको तयारी तिव्र रुपमा अगाडी बढेको छ । मोदीको भ्रमण हुने संभावित सडकहरुको मर्मत संभार  र  भित्ताहरुमा  मिथिला  पेन्टिंग  गरिएको  छ  ।  भ्रमण मार्गमा झाँक्री प्रदर्शनको तयार समेत गरिएको छ  ।तयारी  सन्तोषजनक  रहेको  मन्त्री  ज्ञवालीले  जनाए  ।  भारतको  नयाँ  दिल्लीबाट  भारतीय  वायु  सेनाको  विमान  यहाँ  आईपुगेको  छ  ।  उच्च  भारतीय  सुरक्षा  अधिकारीहरुको  टोली  र  नेपाली  सुरक्षा  अधिकारीहरुबीच  सुरक्षा  प्रबन्धबारे  छलफल  भएको  छ  ।  छलफलमा  परराष्ट्र्  मन्त्री  ज्ञवाली,  प्रदेश  नम्बर  २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका भौतिक मन्त्री  जितेन्द्र  सोनल,  भारतीय  राजदूत  मंजित  सिंह  पुरी, सुरक्षा अंगका प्रमुखहरु लगायत उच्च अधिकारीहरुको सहभागिता थियो ।

Comment Box

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...