Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
ओलीको १ घण्टा प्रतिक्षापछि मोदीको स्वागत

टुडे समाचारदाता बैशाख २९, २०७५

जनकपुरधाम ।  भारतीय    प्रधानमन्त्री  नरेन्द्र  मोदी  शुक्रवार  बिहान १०ः४३ मिनेटमा जनकपुर विमान  स्थलमा  एयर  ईण्डियाको  विमानबाट  अवतरण  गर्दा  संघिय  सरकारका   रक्षा   मन्त्री   ईश्वर   पोखरेल,  प्रदेश  नम्बर  २  का  मुख्यमन्त्री   मो.लालबाबु   राउत   गद्दी,   सभामुख   सरोज   कुमार   यादव,    जनकपुर    उपमहानगर    पालिकाका  प्रमुख  लालकिसोर  साह  लगायतले  स्वागत  गरेका  थिए ।मोदी विमान स्थलको विशिष्ट कक्षमा झण्डै १० मिनेट रोकिएर जानकी  मन्दिरका  लागि  प्रस्थान  गरे   ।विमान   स्थलबाट   मुरली   चौकहुँदै परिक्रमा सडक, रामानन्द चोक, अञ्चल अस्पताल रोडहुँदै जानकी  मन्दिरको  उत्तरढोकाबाट  प्रवेश गरे ।बिहान  १०ः१३  मा  जानकी  मन्दिरमा  आईपुगेका  प्रधानमन्त्री  केपी शर्मा ओली, प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वर लाल कायस्थ, मुख्यमन्त्री   राउत,   मेयर   साह   लगायतले  मोदीलाई  ११ः१५  मा  स्वागत गरे ।जानकी  मन्दिरमा  प्रवेशगर्दा  प्रधानमन्त्री     ओलीले     हिन्दी     भाषामा नै भने‘आप मेरे निमन्त्रणा स्विकार  किए  बहुत  धन्यवा  ।’  मन्दिरमा  मोदीले  षोडसो  उपचार  संक्षिप्त   पुजा   गरे   ।भगवानको   आरती उनी स्वयंले गरे ।जानकी मन्दिरले  व्यवस्था  गरेको  फुल  प्रसाद   मोदी   आफ्नै   हातले   भगवानलाई     अर्पण     गरेको     मन्दिरका   उत्तराधिकारी   महन्थ   रामरोशन दास वैष्णवले जनाए ।उनलाई      मुल      महन्थ      रामतपेश्वर  दास  वैष्णव  र  रोशन  दास वैष्णवले चन्दन माला लगाइ दिएका  थिए  ।मन्दिरमा  पुजापछि  उनी आगन्तुक पुस्तिकामा हिन्दीमा लेखेका   छन्,‘जनकपुरधाम   की   यात्रा  करने  की  बहुम  पुरानी  मेरी  ईच्छा  आज  पुरी  हुई  ,  भारत  और नेपालके लोगो को दिलो मे विशेष महत्व रखनेबाले यह तिर्थ स्थल  की  यात्रा  मेरे  लिए  एक  यादगार अवसर है ’आज यहाँ मेरे गर्म  जोशी  भरी  स्वागत  के  लिए  मै नेपाल र सरकार और जनकपुर के  लोगोका  अभारी  हुँ,  जनकपुर  वासियो और नेपालके सभी लोगो के  जीवन  मे  शान्ति,  प्रगती  और  समृद्धी के लिए मै भारत की लोगो के  ओर  से  हार्दिक  शुभकामनाए  प्रकट करता हुँ , जय सीयाराम ।जानकी    मन्दिरमा    मोदी    आउनु  झण्डै  १  घण्टा  अगावै  पुगेका    प्रधानमन्त्री    ओलीले    पनि   जानकी   मन्दिरमा   पुजा   गरे  ।दुवै  प्रधानमन्त्रीले  संगै  पुजा  गर्ने    बताईएपनि    प्रधानमन्त्री    ओली  मन्दिरमा  आउना  साथ  पुजा  सम्पन्न  गरेका  थिए  ।दुवै  जनाले  रामायण  सर्किट  संयुक्त  रुपमा   लञ्च   गर्ने   र   त्यहाँ   हस्ताक्षर हुने कार्यक्रम राखिएको थियो  ।तर  शुक्रवार  बिहान  त्यो  कार्यक्रम    नरहेको    जानकारी    भारतीय  सुरक्षा  अधिकारीहरुले  दिएका  थिए  ।मोदीले  आफ्नो  भाषणमा    रामायण    सर्किटको    चर्चा  गरेपनि  औपचारिक  रुपमा  त्यसको सुरुवात हुन सकेन् ।मन्दिरको  बाहिरी  परिसरमा  प्रधानमन्त्री मोदीले जनकपुरधाममा जानकी   मन्दिरको   दर्शन   पुजा   गर्ने   अवसर   दिएकोमा   नेपाल   सरकारलाई  धन्यवाद  दिए  ।उनले  भने, ‘नेपाल र भारतबीचको पिपुल टू  पिपुल  बीचको  सम्बन्धलाई  यसले अझ सुदृढ बनाउने छ ।’प्रधानमन्त्री   केपी   ओलीले   मोदीलाई स्वागतगर्दा मोदी जस्तै पहिरनमा थिए ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...