Tue, 20 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
रामायण सर्किट सहमति पत्रमा हस्ताक्षर बाँकी

टुडे समाचारदाता बैशाख ३०, २०७५

जनकपुरधाम   ।  त्रेता   युगमा   भगवान   राम  र  सीतासित  सम्बद्ध  तिर्थस्थलहरुलाई  जोड्ने   भारतीय   योजना   अन्तरगतको   रामायण सर्किटमा जनकपुरधाम जोडिएको छ ।केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र   मोदीले   संयुक्त   रुपमा   शुक्रवार   जानकी  मन्दिर  परिसरमा  गरेको  पत्रकार  सम्मेलनमा   रामायण   सर्किटको   चर्चा   गरे    ।बारहबिघामा    भएको    नागरिक    अभिनन्दनमा  मोदीले  रामायण  सर्किटमा  जनकपुरधामलाई जोडिएको बताए ।त्रेता युगका भगवान राम र सीताको चरण परेका  स्थलहरुलाई  भारतको  दश  राज्यको  १५  स्थानहरुलाई  जोडिने  रामायण  सर्किटमा  जनकपुरधाम र धनुषाधामपनि परेका  छन् ।भारतको उत्तर प्रदेशको ३ र बिहारको ३  जिल्लाहरुका  साथै  नेपालको  धनुषा  जिल्लाका  दुई  प्रमुख  स्थलपनि  त्यसमा    जोडिएका    छन्    ।भारतको    बिहारका    सीतामढी,  बक्स  र  दरंभगा  पहिलेदेखि  नै  रामायण सर्किटमा जोडिएका छन् ।नेपालको जनकपुरधाम  र  धनुषाधामलाई  रामायण  सर्किटमा   जोडिने   कार्य   अनौपचारिक   रुपमा  भईसकेको  छ  ।प्रधानमन्त्री  ओली  र   प्रधानमन्त्री   मोदीले   जनकपुरधामबाट   अयोध्याका लागि बस सेवा शुभारम्भ गरी त्यसको  प्रारम्भ  गरिसकेका  छन्  ।रामायण  सर्किटको  लागि  दुवै  देशका  प्रधानमन्त्रीले  जानकी  मन्दिर  परिसरमा  सहमती  पत्रमा  हस्ताक्षर   गर्ने   पूर्व   निर्धारित   कार्यक्रम   शुक्रवार अन्तिम समयमा रोकिएको थियो ।प्रधानमन्त्री       ओली       जानकी       मन्दिरमा  प्रवेश  गरिसकेपछि  पनि  नेपाली  सुरक्षा अधिकारीहरु सहमति पत्रमा हस्ताक्षर नहुनेमा  अनभिज्ञ  थिए  ।सहमति  पत्रमा  हस्ताक्षर  गर्ने  स्थलसँगै  सञ्चारकर्मीहरुका  लागि स्थानको व्यवस्था गरिएको थियो ।रामायण  सर्किटले  नेपाल  र  भारतको  धार्मिक,   सांस्कृतिक   सम्बन्धलाई   अझ   सुदृढ बनाउने छ ।रामायण सर्किटले जनकपुर क्षेत्रमा  राम  र  सीता  सम्बद्ध  स्थलहरुको  पर्यटकीय  विकास  हुने  छ  ।राम  र  सीताको  पहिलो    मिलन    भएको    गिरिजास्थान,    बिबाह भएको बिबाहमण्डप, स्वयंर भएको बारहबिघा (रंगभूमि)मैदान, धनुष भाँच्चिएर खसेको  धनुषाधाम  लगायत  रामायणसित  जोडिएका  स्थलहरुलाई  पर्यटकीय  विकास  गरिने बताईएको छ ।‘जनकपुरधाममा   हाल   तिर्थयात्रीहरु   जानकी दर्शनपुजा गर्न आउँछन्’ प्राध्यापक डा.सुरेन्द्र  लाभले  भने,  रामायण  सर्किटमा  जोडिएपछि यहाँ पर्यटकहरु आउने छन् ।‘तिर्थयात्रीहरु १०÷२० रुपैयाको भुजा, दही च्युरा खाएर फर्किन्छन’ उनले भने, तर पर्यटकहरु आएपछि उनीहरु होटेलमा बस्ने र राम्रै खर्चिने छन् ।रामायण       सर्किटले       जनकपुर       क्षेत्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने  उनको  कथन  छ  ।रामायणकालिन  स्थलहरुलाई जोड्ने क्रममा जनकपुरधामको भारतका १० राज्य र श्रीलंकाको पनि केहि स्थानसित प्रत्यक्ष सम्पर्क हुनेछ ।रामायण सर्किटमा जोडिने स्थलहरुको पर्यटकीय  विकासका  लागि  समेत  कार्य  हुनेछ    ।रामजानकीको    बिबाह    स्थल,    धनुषयज्ञ   स्थल,   तलाउ,   सरोवरहरुको   संरक्षण   र   संबद्र्धनका   साथै   स्थानसित   जोडिएका रामायणमा आधारित म्युजियम, दरवार   लगायतका   थप   कार्यहरु   गरिने   बताईएको छ ।‘भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  आगमन  भएकाले  भारतीय  पर्यटकहरुको  ओईरो       लाग्नेछ’डा.लाभले       भने,       ‘जनकपुरधामले पर्यटकहरुको आकर्षणलाई कायम  राख्न  सक्नु  पर्छ  ।’जनकपुरधाममा  आउने  हरेक  व्यक्तिले  यसको  सकारात्मक  प्रचार गर्ने वातावरण बनाउनु पर्नेमा उनको जोड  छ  ।  ‘नेपाल  र  भारतबीचको  अद्भूत  सम्बन्धलाई  रामायण  सर्किटले  थप  सशक्त  बनाउने छ ’ डा.लाभले भने, भारतमा रहेका हिन्दू  धर्मावलम्बीहरु  मात्र  नभै  संसारमै  रहेका   हिन्दूहरुले   अब   जनकपुरधामको   महत्व  बुझेका  छन्  ।’रामायण  सर्किटले  हवाई,  सडक,  रेल  मार्गबाट  धेरै  सहरहरु  जोडिने भएपछि पर्यटकहरुको आवागमनमा अत्यन्त सहजता हुनेछ ।हिन्दूहरुको   पवित्र   ग्रन्थ   रामायणमा   वर्णन   गरिए   अनुसार   राजा   जनककी   छोरी  सीताको  मिथिला  राज्यमा  जन्म  र  बिहा  भएको  हो  ।भारतको  अयोध्याको  राजा रामचन्द्रसित सीताको बिबाह भएको रामायणमा वर्णन गरिएको छ ।रामायण सर्किटले समग्र जनकपुर क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिने प्राध्यापक डा.भोगेन्द्र   झाको   विश्वास   छ   ।जानकी   मन्दिरमा दर्शन गर्न अब दिनहुँ ठूलो संख्यामा मानिसहरु आउने उनले बताए ।पर्यटनको क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणले  ठूलो  परिवर्तन  देखिने  डा.झाको  विश्वास  छ  ।‘हिन्दू  पर्यटकहरुका  लागि  एउटा  गन्तव्य  जनकपुरधाम  हुनेछ’  उनले  भने,  पर्यटकहरुको  संख्यामा  बृद्धिसँगै  यस  भेगको आर्थिक गतिबिधि ह््वातै बढने छ ।जनकपुरधामलाई   रामायण   सर्किटले   पर्यटकीय हब बनाउने उनले बताए ।नियमित रुपमा तिर्थ यात्रीहरु आई रहने भएपनि अब ठूलो  संख्यामा  पर्यटकहरु  आउने  भएकाले  यहाँ  स्तरीय  होटेल  र  पर्यटकीय  क्षेत्रको  विकास हुने डा.झाको कथन छ ।नेपाल    र    भारतबीचको    प्राचिन    सम्बन्धमा  रामायण  सर्किट  एउटा  नयाँ  अयाम    थपिनेछ    ।जनकपुरधाम    सोझै    अयोध्या लगायत भारतका कयौं राज्यसित जोडिने  छ  ।  ‘रामायण  सर्किटको  फाईदा  तत्कालै    देखिनेछ’प्राध्यापक    परमेश्वर    कापडीले भने, मोदीको आगमनसँगै यहाँको महत्वबारे संसार भरी नै कौतुहलता बढको छ  ।संसार  भरीका  हिन्दूहरु  जनकपुरधाम  आउने प्रयत्न गर्ने उनले बताए ।‘भारतको महत्वाकांक्षी योजना भएपनि जनकपुरधामको  विना  पूर्ण  हुने  छैन्’उनले  भने,  रामायणको  महत्वपूर्ण  पात्र  सीता  र  राजा  जनक  रहेकाले  रामायण  सर्किटको  पूर्णताका लागि जोड्नै पर्छ ।’रामायण सर्किटले श्रीलंकाकोपनि केहि भागलाई प्रत्यक्ष रुपमा जोड्ने बताईएकाले जनकपुरधाममा  त्यहाँबाट  पनि  पर्यटकहरु  आउने उनले बताए ।भारतीय प्रधानमन्त्री मोदीले भने जस्तै ‘जनकपुर  बिना  धाम  अधुरो,  सीता  बिना  राम  अधुरो’  भएकाले  जनकपुरधाम  नआई  हिन्दूहरुले धाम पुगेको पूर्ण हुने छैन् ।राम र लक्ष्मण वनबाट जनकपुर आउँदा बिहारको बक्सर र दरभंगा जिल्लाको बाटो प्रयोग  गरेको  र  बिहा  पछि  सीता  सहित  अयोध्या फर्किदा सीतामढीको बाटो प्रयोग गरेको बताईन्छ ।रामायणको  महत्वपूर्ण  स्थानहरु  मध्ये  मिथिला  र  जनकपुरधाम  हो  ।रामायणमा  मिथिला  र  जनकपुरधामको  वर्णन  गरिए  जस्तै  सीतालाई  आदर्श  नारीको  रुपमा  चित्रण  गरिएको  छ  ।रामायण  सर्किटले  यसको महत्वलाई संसार भरीका हिन्दूहरुको माझ पु¥याउने छ ।भारतमा  रामायण  सर्किटसित  जोडिने  १०  राज्यका  १५  स्थानमा  विभिन्न  कार्यहरु  प्रारम्भ      भईसकेकाले      जनकपुरधाममा      प्रधानमन्त्री  ओली  र  भारतीय  प्रधानमन्त्री  मोदीले रामायण सर्किटको प्रारम्भिक कार्य बस सेवाबाट प्रारम्भ गरेकाले कार्य अगाडी बढने छ ।नेपाल र भारतबीचको सबै भन्दा महत्वपूर्ण सम्बन्ध  ‘रोटीबेटी’को  मानिन्छ  ।त्रेता  युगबाट  सुरु भएको त्यो सम्बन्ध अझै जारी छ 

Comment Box

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...