Mon, 19 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
‘मोदीको जनकपुर अभिनन्दन कुटनीतिक मर्यादाले कमजोर’ प्रधानमन्त्री

टुडे समाचारदाता बैशाख ३१, २०७५

काठमाण्डुु    ।    प्रधानमन्त्री    केपी        शर्मा        ओलीले        भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा अभिनन्दन गर्ने क्रममा आएको   केही   भनाइ   राष्ट्रिय   हित   र   कूटनीतिक   मर्यादाको   दृष्टिकोणबाट      कमजोर      र      अनुपयुक्त रहेको बताएका छन् ।संसदमा    आईतवार    मोदी    भ्रमणबारे जानकारीदिदै उनले भने, राष्ट्रिय हित र कूटनीतिक मर्यादाको दृष्टिकोणबाट कमजोर र अनुपयुक्त थियो  ।  तर  अभिनन्दनप्रति  भने  जनताको    सकारात्मक    चासो    रहेको उनले बताए । नेपाल–भारत सम्बन्ध   नयाँ   उचाइमा   पुगेको   उनको कथन थियो ।प्रधानमन्त्री ओलीले सदनलाई जानकारी गराउने क्रममा मुख्यमन्त्री लालबाबुको     नाम     उच्चारण     नगरेपनि  उनले  मुख्यमन्त्री  राउत  र   उद्घोषक   प्रदेशका   भौतिक   पूर्वाधार  मन्त्री  जितेन्द्र  सोनलप्रति  लक्षितगरी टिप्पणी गरेका थिए ।प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु    राउतले    अभिनन्दन    समारोहमा    संघिय    सरकारबाट    विभेद  रहेको,  विभेदपूर्ण  संविधान  र   मधेशलाई   विभेदगरी   पछाडी   पारिएको     दुखेसो     सुनाएका     थिए ।उनले राज्यबाट जनसंख्याको अधारमा     बजेट     विनियोेजन     नगरिएको पीडा पोखेका थिए ।राउतले  मोदीलाई  सम्बोधन  गर्दै  ’मधेसको  संघर्ष  अझै  पनि  विभेदकारी  संविधान  र  प्रादेशिक  अधिकारका     लागि     भएको’     धारणा व्यक्त गरेका थिए ।मुख्यमन्त्री              राउतले              ’प्रदेश २ आर्थिक रुपमा पिछडिएको, मधेसीमाथि राज्यको विभेदकारी नीति, पूर्वाग्रह  र  विद्वेशपूर्ण  मानसिकताका  कारण       तुलनात्मक       रुपमा       मधेसबासीहरू   गरिवी,   बेरोजगारी,   अभावग्रस्त,  शोषित  एवं  उत्पीडित  जीवन जिउन विवश रहेको, मधेसको संघर्ष अझै पनि विभेदकारी संविधान र   प्रादेशिक   अधिकारका   लागि   भएको’    लगायतका    अभिव्यक्ति    उनले दिएका थिए ।मुख्यमन्त्री  राउतले  मधेशको  पीडा पोखिरहेको बेला रक्षा मन्त्री ईश्वर  पोखरेल,  उद्योग,  वाणिज्य  तथा   आपूर्ती   मन्त्री   मातृका   यादव, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल,  भौतिक  पूर्वाधार  मन्त्री  रघुबीर महासेठ मन्चमा थिए ।अभिनन्दन  समारोहमा  रक्षा  मन्त्री पोखरेलले भाषण गरिरहँदा हजारौ  दर्शक  रहेको  दीर्घाबाट  ‘मोदी   मोदी’को   नारा   लगाउँदै   हुटिंग  गरिएको  थियो  ।मुख्यमन्त्री  राउतको  भाषणमा  व्यापक  ताली  बजेको सुनिएको थियो ।प्रधानमन्त्री   ओलीले   भने,   ‘    दुई    देशबीचको    सम्बन्ध    पारस्परिक   र   समान   लाभका   आधारमा  अघि  बढाएर  लैजाने  वातावरण बनेको छ ।’‘राष्ट्रहितलाई  शिरोधार्य  गरी  मनमा  राखिएको  छ,  कहीँ  कतै  छोडिएको  छैन  ’  ओलीले  भने,  ‘देश र जनताको शिर निहुरिन दिने र कमजोर पार्ने काम भएको छैन् ।’ ‘अहिलेभन्दा तीन वर्षअघि नेपाल र भारतबीचको सम्बन्ध तनावको अवस्थामा थियो, त्यो स्थितिबाट नाकाबन्दीको   स्थितिमा   गयो,   नाकाबन्दीपछि   कम्तीमा   आज   हामी  यो  स्थितिमा  पुगेका  छाँै  ’  प्रधानमन्त्री ओलीले भने, ‘ हामी छिमेकीसँग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गर्छांै । हामी  दुश्मनी  कसैसँग  चाहँदैनौँ,  मित्रता  चाहन्छौँ,  कसैसँग  शत्रुता,  वैरभावको    होइन,    मित्रताको    सम्बन्ध चाहन्छौँ ।’दुई    देशबीचको    सम्बन्ध    बराबरीका  आधारमा  हुने  तथा  आवश्यकता   र   प्राथमिकताका   आधारमा   समान   व्यवहार   हुने   बताउँदै उनले भारतका प्रधानमन्त्री मोदीको    वक्तव्यमा    नेपालको    सार्वभौमसत्ता   र   अखण्डताका   विषय   खुलस्त   प्रकट   भएको   सदनलाई जानकारी दिए ।मोदीको   भ्रमणमा   अत्यन्त   सफल   रहेको   र   यसबाट   दुवै   देशबीचको  व्यापार  घाटा  कम  गर्ने   प्रकृया   अगाडी   बढाईने   उनले बताए । भारतले नेपालबाट अलैँची, अदुवा लगायतको कृषि उत्पादनहरुको  निर्यातलाई  सहज  बनाउन   सकारात्मक   छलफल   भएको उनले बताए ।

Comment Box

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...