Mon, 19 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
काँग्रेस सभापतिको लागि तीन सचिव मैदानमा

टुडे समाचारदाता जेठ १, २०७५

जनकपुरधाम  ।  महाधिवेशन  सम्पन्न  भएको  २६  महिनापछि  नेपाली   काँग्रेस   धनुषाको   १३   औं     जिल्ला     अधिवेशनको     उद्घाटन   सत्र   सोमबार   भएको   छ । उपसभापति विमलेन्द्र निधिले उद्घाटन  गरेपछि  अधिवेशन  सुरु  भएको हो ।  साबिकको निर्वाचन क्षेत्र नम्बर ५ मा कोइराला र देउवा पक्ष बीच विवादको कारण क्षेत्रीय अधिवेशन हुन सकेको थिएन् । गत  वर्ष  क्षेत्र  नम्बर  ५  को  क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि जिल्ला    अधिवेशनको    लागि    तोकिएको तिथि पटक पटक सारिदै आएको थियो । कोइराला पक्षबाट पुर्वराष्ट्रपति डा. रामवरण यादवका पुत्र   डा.   चन्द्रमोहन   यादव   र   पुर्वमन्त्री महेन्द्र यादव देउवा पक्षका छन् ।  साबिकको संरचना अनुसार हुन लागेको अधिवेशनमा १ हजार एक सय ५५ जना प्रतिनिधि छन् ।   जिल्ला   सभापतिमा   तीन   जनाले   उम्मेदवारी   दिने   भएका   छन्    ।    उपसभापति    निधिले    पूर्वसचिव  महेश  शंकर  गिरीलाई  उम्मेदवार बनाएका छन् । गिरीलाई जिल्ला   सभापतिको   उम्मेदवार   बनाउने घोषणा यसअघि नै भएको थियो  ।  कोइराला  खेमाबाटै  दुई  जनाले   उम्मेदवारी   दिने   भएका   छन्  ।  निवर्तमान  जिल्ला  सचिव  संतोष   यादव   र   पूर्व   सचिव   विशेश्वर    यादवले    सभापतिमा    उम्मेदवारी       दिने       भएका       छन्  ।  पूर्वमन्त्री  रामकृष्ण  यादवले  सोमबार  एक  पत्रकार  सम्मेलनको  आयोजना गरेर जिल्ला सभापतिमा संतोषलाई   उम्मेदवार   बनाएको   घोषणा   गरे   ।   संतोष   अहिले   जिल्ला  कार्य  समितिमा  सचिव  हुन्  ।  यता,  पूर्वसचिव  विशेश्वर  यादवलाई डा. चन्द्रमोहन यादवले पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदवार      घोषणा      गरेका      हुन्  ।    पुर्व  सभासद्  समेत  रहेका  डा.  यादवले  संतोषको  विरोधमा  विशेश्वरलाई   उम्मेदवार   बनाउने   निर्णय  गरेका  हुन्  ।  ब्रम्हपुरीस्थित  आप्mनै  निवासमा  सोमबार  दिउँसो  पत्रकार सम्मेलन गरेर डा. यादवले जिल्ला    सभापति,    सचिव    र    कोषाध्यक्ष   पदको   उम्मेदवारको   घोषणा गरेका छन् । पूर्वमन्त्री   रामकृष्ण   यादवले   भानुचोकस्थित    एक    होटलमा    सोमबार मध्यान्ह् पत्रकार सम्मेलन गरी  आप्mनो  प्यानलको  घोषणा  गरे   ।   काँग्रेस   धनुषाको   नेतृत्व   लिनका  लागि  उम्मेदवारहरु  प्रचार  प्रसारमा  लागेका  छन्  ।  काँग्रेसकौ  सक्रिय   रहेको   वर्तमान   जिल्ला   सचिव  यादव  उम्मेदवारी  दिएका  छन  ।  पत्रकार  सम्मेलनमा  पूर्व  केन्द्रीय  सदस्यहरु,  प्रदेश  सभाका  उम्मेदवारहरु,  क्षेत्रिय  सभापतिहरु,  जिल्ला    तथा    विभिन्न    भ्रातृ    संस्थाका प्रमुख तथा सदस्यहरुको पनि       सहभागिता       रहेका       थिए । जिल्ला सदस्यदेखि यात्राको शुरुवात  गरेका    यादव  संगठन  बनाउन सक्ने तथा सवैलाई समेट्न सक्ने व्यक्ति रहेकाले उनको पक्षमा केन्द्रका अधिकांश नेताहरु भएको केन्द्रीय   सदस्य   यादवले   दावी   गरे । यता उम्मेदवारी घोषणा गरेका सन्तोषले  आफू  काँग्रेसको  संगठन  बनाउनका लागि कामकाज गरेको र  पार्टीलाई  जोडेर  हिड्ने  क्षमता  भएकाले  आफ्नो  पक्षमा  जिल्ला  अधिवेशन प्रतिनिधिहरुको व्यापक समर्थन र साथ भएको दावी गरेका छन्  ।  आफ्नो  पक्षमा  दुई  तिहाई  जिल्ला   अधिवेशन   प्रतिनिधिहरु   भएको पनि उनले  बताए ।सो    प्यानलवाट    जिल्ला    कोषाध्यक्षमा     उत्तिम     प्रसाद     मण्डल रहेका छन् ।  यसै जिल्ला सभापतिका    लागि    रामपल्टन    साहले  पनि  उम्मेदवारी  घोषणा  गरेर  अपिल  नै  उद्घाटन  सत्रमा  वितरण  गरेका  छन्  ।  पुर्वमन्त्री  रामकृष्ण यादवले पुर्व सभासद डा. यादवसितको  छलफल  असफल  भएपछि  आप्mनो  प्यानलको  नाम  घोषणा  गरेका  थिए  ।  उनीहरुबीच  सभापति   पदमा   सहमति   हुन   नसकेको  श्रोतले  बताए  ।  रामकृष्ण  यादव संतोषको पक्षमा थिए भने डा. यादवले  विशेश्वर  यादवलाई  अघि  सारेका  थिए  ।  विशेश्वर  यादवलाई  सभापतिको    उम्मेदवार    बनाउन    पुर्वमन्त्री यादवले अस्वीकार गरेपछि छलफल  अनिर्णित  टुंगिएको  थियो  ।  सचिव  पदका  उम्मेदवार  श्रीराम  साह  डा. यादवसँगै लागेपछि पुर्वमन्त्री यादव प्यानलको सचिवको उम्मेदवार खाली भएको  छ  ।  डा.  यादवले  पत्रकार  सम्मेलनमार्पmत  सभापतिमा  विशेश्वर  यादव,  सचिवमा  श्रीराम  साह  र  कोषाध्यक्षमा   रामस्वार्थ   कापरलाई   उठाउने घोषणा गरेका छन् । सभापति पदमा  उम्मेदवारी  दिएका  तीनै  जना  जिल्ला  सचिव  भएर  संगठनको  काम गरिसकेका छन् । 

Comment Box

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...