Tue, 25 Sep 2018
ताजा समाचार
दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान ||
जनकपुरमा कुकुर आतंक

टुडे समाचारदाता जेठ १, २०७५

जनकपुरधाम  ।  केही  दिन  यता  जनकपुर  उपमहानगरपालिकामा  वौलाहा  कुकुरले  आतंक  मच्चाएको  छ  ।  जनकपुर  उपमहानगरपालिकाको  विभिन्न  चौकमा  वौलाहा  कुकुरको  टोकाईबाट  करिव डेढ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन   ।   जनकपुरधामको   पुलचौक,   शिवचौक,   रामानन्दचौक, वागवानी लगायतका क्षेत्रमा कुकुरले टोकेर सर्वसाधारणलाई हैरान वनाएको छ । विगत दुई  दिनदेखि  जनकपुर  अञ्चल  अस्पतालको  इमरजेन्सी   शाखामा   २०   जना   भर्ना   भएर   उपचार  पश्चात  घर  फर्किसकेको  चिकित्सकले  वताए । घाइतेहरुका अनुसार कुकुरहरुले अचानक आक्रमण गर्ने गरेको र टोक्दै आएको वताए ।यता   एकातर्फ   दुइ   दिन   देखि   बौलाहा   कुकुरको  टोकाईबाट  २०  जना  घाइते  भएपनि  जनकपुर  उपमहानगरपालिकालाई  केहि  जानकारी  रहेको छैन भने अर्को तर्फ अस्पतालमा एण्टीरेविज भ्याक्सिनको अभाव रहेको छ । यतिका संख्यामा कुकुर   टोकाईका   रोगीहरु   अस्पताल   पुगेपनि   निशुल्क रहेको भ्याक्सिन रोगीले निजी पसलबाट किनेर  ल्याउनुपर्ने  वाध्यता  रहेको  छ  ।  जनकपुर  अञ्चल    अस्पतालका    भ्याक्सिन    शाखाका    कर्मचारी  विरेन्द्र  कुमार  यादवका  अनुसार  चैत  १२  गते  देखि  नै  भ्याक्सीनको  अभाव  रहेको  र  सम्वन्धित   मन्त्रालयबाट   भ्याक्सिन   उपलब्ध   भएपछि निशुल्क सेवा दिने हो ।यता  जनकपुर  अञ्चल  अस्पतालका  मेसु  डा. रामपरिक्षण यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका इपिडीमियोलोजी तथा रोग नियन्त्रण माहाशाखामा  एण्टीरेविज  भ्याक्सिनको  अवस्था  न्युन  रहेकोले  जनकपुर  अञ्चल  अस्पतालमा  तत्कालका लागि भ्याक्सिन अभाव भएको वताए । उनले तत्कालका लागि स्थानियस्तरबाट मंगलवार सम्ममा अस्पतालले आफै खरिद गरेर विरामीलाई सेवा दिने प्रतिवद्धता जनाए ।स्वास्थ्य    मन्त्रालयका    इपिडिमियोलोजी    शाखाका वरिष्ठ स्वास्थ्य प्रमुखका अनुसार एण्टी रेविज  भ्याक्सीन  बोलपत्र  खरिद  प्रक्रिया  अगाडी  बढाईसकेको र अभाव हुन नदिन विशेष परिस्थिमा तत्काल व्यवस्था गर्ने सम्वन्धमा चैत २८ गते वसेको वैठकबाट  खरिद  प्रक्रियामा  रहेको  एण्टी  रेविज  भ्याक्सीनको  अभाव  हुन  नदिन  अर्को  व्यवस्था  नभएसम्म   सरोकारवाला   संस्थाले   सो   खरिद   गर्न  निर्देशन  दिएको  र  सो  मा  लागेको  रकम  संस्थाहरुलाई मन्त्रालयले सोध भर्ना दिने निर्देशन दिएको  जनाए  ।  करिव  एक  महिना  पहिले  नै  मन्त्रालयले निर्देशन दिएपनि अस्पतालले समयमा ध्यान नदिएपछि यस्तो अवस्थाको सृजना भएको हो । यता नगरमा भएको बौलाहा कुकुरको आंतक प्रति  सचेत  हुन  जनकपुर  उपमहानगरपालिकालाई  स्थानियवासीले आग्रह गरेका छन ।

Comment Box

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...