Mon, 21 May 2018
ताजा समाचार
पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब ||
आज प्रदेश संसद बैठक, प्रदेश सभा कार्यविधी नियमावली टेबुल हुने

टुडे समाचारदाता जेठ १, २०७५

जनकपुरधाम । झण्डै दुई हप्तादेखि अबरुद्ध प्रदेश सभाको बैठक मंगलबार आव्हान गरिएको छ । विपक्षी दलको टुंगो लगाउन मागगर्दै नेपाली काँग्रेसले सदनलाई अबरुद्धगर्दै आएको छ । सदनमा प्रदेश सभा सञ्चालन कार्यविधि नियमाबली टेबुल गरिने कार्यक्रम रहेको ले सदन चल्ने बताईएको छ । सभामुख सरोज कुमार यादवले काँग्रेस संसदीय दलका नेतासित सदन चल्न दिने सहमति जुटाएका छन् ।‘सदनमा कार्यविधि नियमावली टेबुल गरिनेछ’ सभामुख यादवले भने, अन्तरिम कार्यबिधी नियमावलीबाट सदन सञ्चालन हुँदा केहि समस्या भईरहेकाले नियमावली पास गर्न आवश्यक छ ।’सभामुख यादवले नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवसित सदन चल्न दिने सम्बन्धमा सहमति गरेको बताईएको छ । सहमति अनुसार ३ गते बस्ने सदनले नियमाबली पारित गर्ने छ ।संभवतः ३ गते नै चालु संसदको अधिवेशन समाप्त हुनेछ ।असारको पहिलो हप्ता बजेट ल्याउने भएकाले सदनको चालु बैठकलाई ३ गते समाप्त गरिने छ । संसदको पछिल्लो बैठक २० गते सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो । बैठकमा काँग्रेसले विपक्षी दलको टुंगो लगाउन मागगर्दै सदन चल्न नदिने बताएपछि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको संयुक्त सरकारलाई नेकपा एमाले र माओवादी केन्द्रले समर्थन गरेको कारण नेपाली काँग्रेस संसदमा एकमात्र विपक्षी दल रहेको दावीगर्दै आएको छ ।तर एमालेले सरकारलाई मौखिक समर्थन मात्र दिएकाले काँग्रेस भन्दा ठूलो दल भएकाले विपक्षी दलको मान्यता पाउनु पर्ने अडान लिएको छ ।एमाले र काँग्रेसबीच विपक्षी दल नेताका लागि भईरहेको विवादमा सभामुखले निर्णय लिन सकेको छैन् ।हाल सदनमा एमाले, काँग्रेस र माओवादी केन्द्र विपक्षी बेञ्चमा बस्दै आएका छन् । माओवादीले एमालेलाई विपक्षी दलको मान्यता पाउनु पर्नेमा समर्थन जनाउँदै आएको छ ।तर यस सम्बन्धमा निर्णय गर्ने अधिकार सभामुखको भएपनि उनी चुप लगाएका छन् । प्रदेश सरकारले सदनमा विपक्षी दल, प्रदेशको नाम र राजधानी सम्बन्धी निर्णय प्याकेजमा हुनुपर्ने पक्षमा देखिएको छ ।संदनलाई सरकारले आवश्यक बिजनेश दिन नसक्दा नियमित रुपमा सञ्चालन हुन सकेन् । मुख्यमन्त्री, मन्त्री, साँसदहरुको सेवा सुविधा सम्बन्धी विधेयक सदनमा टेबुल भएपनि छलफलका लागि पेश हुन सकेको छैन् ।

Comment Box

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...