Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
मुख्यमन्त्री विरुद्ध प्रधानमन्त्रीले संसदमा बोल्नु गलत सुरुवात

टुडे समाचारदाता जेठ २, २०७५

काठमाण्डु    ।    प्रधानमन्त्री    केपी शर्मा ओलीले संसदमा प्रदेश नम्बर  २  का  मुख्यमन्त्री  बिरुद्ध  दिएको    अभिव्यक्ति    संसदीय    परम्परामा  गलत  सुरुवात  भएको  बताईएको छ ।संघिय   समाजवादी   फोरम   नेपालका   अध्यक्ष   एवं   साँसद   उपेन्द्र      यादवले      मंगलवार      सञ्चारकर्मीहरुसित           भने,           ‘मुख्यमन्त्री  बिरुद्ध  प्रधानमन्त्रीले  संसदमा  अभिव्यक्ति  दिने  गरेको  चलन संसदीय पद्धतीमा छैन् ।’मुख्यमन्त्री          लालबाबु          राउतले    दिएको    अभिव्यक्ती    मधेशी,   जनजाती,   आदीवासी,   दलित,   मुसलमानहरुको   पीडा   रहेको  उल्लेखगर्दै  उनले  भने  ,  ‘  संसदमा  प्रधानमन्त्रीले  राउत  बिरुद्ध  अभिव्यक्ति  दिनु  अत्यन्त  दूर्भाग्यपूर्ण हो ।’‘देश    संघियतामा    गएको    महसुस      संघिय      सरकारले      नै   गर्न   चाहेको   छैन्’   उनले   भने,    जनकपुरधाममा    भएको    अभिनन्दनमा  एउटै  अतिथिलाई  दुई वटा सरकारले स्वागत गर्नुपनि गलत  परिपाटी  बसाईएको  छ  ।  संघिय सरकारका एकजना सवारी मन्त्री  भए  पुग्ने  मञ्चमा  ४  जना  मन्त्री हुनु हास्याष्पद बाहेक के हुन सक्छ ?उनको प्रश्न थियो ।अभिनन्दन        समारोहमा        सवारी   मन्त्री   ईश्वर   पोखरेल   थिए । माओवादी केन्द्रको तर्फका मन्त्रीहरु      मातृका      यादव      र     गिरिराजमणी     पोखरेल,     एमालेका   रघुबीर   महासेठपनि   मञ्चमा थिए । भारतीय प्रधानमन्त्री मोदीसित    भारत    सरकारको    कोही मन्त्री थिएनन् ।तर नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कम्तिमा ४जना सम्म मन्त्री रहने गरेका छन् ।‘विदेशी       अतिथिहरुलाई       सुरक्षा   दिने   आफ्नै   सेनामाथि   अविश्वास  सरकारले  गरेको  छ  ’अध्यक्ष  यादवले  भने,  भारतीय  प्रधानमन्त्रीको  सुरक्षामा  भारतीय  सेनाको तैनाथीले नेपाली सेनाको मनोबल  खसाउने  र  विश्वासलाई  अवमुल्यन गरेको छ ।संसारभर    नै    विश्वासिलो    नेपाली  सेनाप्रति  आफ्नै  देशका  सरकारले  नपत्याउनु  दुखद  रहेको  उनले बताए ।जानकी मन्दिरमा भएको दुवै प्रधानमन्त्रीको  संबोधन  स्थलमा  लगाइएको नेपालको गलत झण्डा लगाउनु    परराष्ट्र    मन्त्रालयको    गल्ती रहेको उनले बताए ।त्यहाँ     झण्डा     लगाउने     देखि मञ्च सञ्चालन लगायतको कार्य     परराष्ट्र     मन्त्रालयका     अधिकारीहरुले             गरेका             थिए । भारतको झण्डा सहि भएपनि नेपालको गलत झण्डा लगाईएको थियो    ।झण्डको    व्यवस्थापन,    मञ्च       लगायतका       कार्य       परराष्ट्र मन्त्रालयका अधिकारीको निर्देशनमा सुरक्षाकर्मीहरुले गरेका थिए ।‘सरकारले            आफ्ना            कमिकमजोरीहरु         लुकाउन         अरुहरुलाई विवादमा तान्न खोज्दै छ  ’अध्यक्ष  यादवले  भने,  देशमा  संघिय   शासन   व्यवस्था   लागु   रहेको  महसुस  संघिय  सरकारले  गर्न नसकेकै कारण प्रदेश सरकार कमजोर देखिएको छ । ’प्रदेशलाई  बलियो  बनाउन  सरकारले प्रयाप्त बजेट, कानूनको निर्माण लगायतमा संघ सरकारले प्रदेशलाई    विशेष    प्राथमिकता    दिनुपर्नेमा उनको जोड थियो ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...