Mon, 21 May 2018
ताजा समाचार
पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब ||
जगतगुरु शंकराचार्य बीरगंज आउने

टुडे समाचारदाता जेठ २, २०७५

बीरगंज ।   जगत्गुरु      शंकराचार्य    औद्योगिक    नगरी    बीरगंजमा  जेष्ठ  ६  गते  आउने  भएका छन् ।जगत गुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती    महाराजको    स्वागत    एवं  कार्यक्रम  तयारीका  लागि  प्रतिष्ठित     समाजसेवी     एवं     उद्योगपति     अशोक     बैद्यको     संयोजकत्वमा १सय ५१ सदस्यीय मुल समिति गठन गरिएको छ ।स्वागत    मुल    समितिका    अध्यक्ष बैद्यले मंगलवार जानकारी दिदै   भने,‘जगतगुरु   शंकराचार्य   जेठ  ६  गते  बीरगंजमा  आगमन  हुने  र  साँझ  ४  बजे  घण्टाघरमा  भब्य  स्वागत  गरिने,  बीरगंजको  ऐतिहासिक एवं प्रसिद्ध गहवा माई मन्दिर,  अलखिया  मठ,  महाबीर  मन्दिरमा  विशेष  पुजापाठ  गर्नुका  साथै  सोभा  यात्रा  सहित  नगर  परिक्रमा  गरी  गोपाल  मण्डली  धर्मशालामा समापन गरिनेछ ।’बैद्यका अनुसार जेष्ठ ७ गते विहान  ९ः३०  बजे  शंकराचार्य  सँग दर्शन भेट, १०ः३० बजे दिक्षा एवं  १२ः००  बजे  पादुका  पुजन  गर्ने र साँझ ४ बजे आर्दश नगर रंगशालामा  हिन्दू  धर्म  जागरण  सभा  एवं  नागरिक  अभिनन्दन  गरिने छ ।  बेलुका  ७  बजे  जगत  गुरु  शंकराचार्यको  पत्रकार  सम्मेलन  गोपाल   मण्डलीमा   आयोजना   गरिने र जेठ ८ गते विहान ८ बजे विशेष  विदाई  समारोह  गर्ने  मुल  समितिका अध्यक्ष बैद्यले बताए ।शंकराचार्यको       नागरिक       अभिनन्दन            लगायतका            कार्यक्रमहरुमा प्रदेश नम्बर २ का प्रमुख  रत्नेश्वर  लाल  कायस्थको  सहभागिता रहने छ ।पत्रकार  सम्मेलनमा  स्वागत  मुल  समितिका  उपाध्यक्ष  माधव  राजपाल, सचिव द्धय डा अनिल झा,  मदन  गुप्ता,  हिन्दु  परिषद्  नेपालका  केन्द्रिय  अध्यक्ष  एवं  स्वागत  मुल  समितिका  मिडिया  प्रमुख   संतोष   पटेल,   पादुका   पुजन  समितिका  संयोजक  पंडित  पुरुषोत्तम   दुुबे,   हिन्दु   परिषद   नेपाल  पर्सा  जिल्लाका  अध्यक्ष  एवं  दिक्षा  समितिका  संयोजक  धर्मेन्द्र पटेल, स्वागत समितिका सदस्य   एवं   सानो   पाइलाका   कार्यक्रम   निर्देशक   अजितम   पाण्डे, स्वागत समितिका सदस्य एवं   हिन्दु   परिषद   नेपालका   केन्द्रिय  सदस्य  लालबाबु  कुर्मी  सहितको    सहभागिता    रहेको    थियो ।

Comment Box

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...