Wed, 12 Dec 2018
ताजा समाचार
स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो ||
आन्दोलनमा नयाँ दुुई वुुन्दा थपियो

मनोज यादव जेठ २, २०७५

मलंगवा । गरिबी निवारण कोष सामाजिक परिचालन कर्मचारी हकहित संघर्ष समिति सर्लाहीले जारी राखेका आन्दोलनमा नयाँ दुुई वुुन्दा थप गरेको छ ।  ्जिल्ला संघले विगत १३ वर्ष देखि सामाजिक परिचालन क्षेत्रमा सामाजिक रुपान्तरणका खातिर पुर्याएको योगदानको न्यायोचित सम्मान गरि उमेरको हदबन्दी हटाउन माग गरेका छन् ।  अहिले कर्यरत कर्मचारीहरुलाई स्थानीय तहमा न्ययोचित समायोजन गरि समृद्ध राष्ट्र नेपाल र ओंठमा मुस्कान सहित सुखी नेपाली अभियानमा आफुहरुलाई अवसर प्रदान गरियोस् भन्ने धारणामा आशावादी भइ संघिय सरकार समक्ष माँग राखी गरिबी निवारण कोषका कार्यकारी निर्देशकलाई जिल्ला कार्य प्रबन्धक मार्फत अध्यक्ष,प्रदेशका मुख्यमन्त्री  तथा  मन्त्री परिषद् कार्यालयकमा ज्ञापन पत्र वुुझाएका थिए ।  साथै  सम्बन्धित मन्त्रीहरु सँग प्रत्यक्ष भेटेर ज्ञापनपत्र बुझाएको लगभग डेढ महिना भन्दा पनि बढी भइसक्दा समेत कुनै पनि किसिमको सकारात्मक पहल नगरी  बेवास्ता गरेको भन्दै मंगलवार थप दुई बुँदे  संघर्षका कार्यक्रमहरु तय गर्दै जिल्ला प्रशासन कार्यालय मलंगवामा सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।   वि.स २०६१ साल देखि नै अनेकौ प्राकृतिक , सामाजिक र राजनैतिक उतारचढावको बावजुद पनि सामाजिक विकासको क्षेत्रमा कार्यरत ग्रामीण स्तरका श्रमजिवी कर्मचारीहरुको श्रमको उचित सम्मान, महंगाइ अनुससरको तलब भत्ताको लागि कोषको जिल्ला कार्य प्रबन्धक मार्फत कार्यकारी निर्देशकलाई  ध्यानाकर्षण गराउँदा आगामी आर्थिक वर्षमा न्यायोचित तलब भत्ताको सुविधाको व्यवस्था गर्न सकारात्मक पहल गरिने भन्दै आश्वासन मात्र दिदै पन्छिने गरेको साथै विगत २ वर्ष देखि आंशिक रुपमा ५÷५ महिनाको सम्झौता अन्तर्गत पहिलो चौमासिक र अन्तिम चौमासिक र पहिलो दोस्रो चौमासिक ग्याप गरेर मध्य र अन्तिम चौमासिक अवधिको सम्झौता गर्ने त्यसपछि कुनै जानकारी नै नगराइ पेण्डुलमको जस्तो अवस्थाको सृजना गरि उधारोमा आश्वासन बाँड्ने र अन्त्यमा प्राविधिक समस्या देखाएर वर्ष भरि ग्रामिण तहका कर्मचारीलाई काममा खटाएर वर्षभरिको कार्यक्रमको रिपोर्टिङ गराएर श्रमको उपहास मात्र गरेको संघर्ष समितिका जिल्ला संयोजक सिकेन्द्र प्रसाद यादवले गुनासो गर्दै भन्नुभयो ।उहाँले सर्लाहीको नवलपुर स्थित उष्ण प्रदेशीय बागवानी केन्द्रमा आयोजित संघर्ष समितिको प्रदेश न–२ स्तरीय भेलाले तय गरेको संघर्षका कार्यक्रम अनुसार गरिबी निवारण कोषका जिल्ला कार्य प्रबन्धकहरुलाई प्रदेशको साथै सम्बन्धित जिल्लाहरुमा प्रवेश निषेध गर्ने र माँग पुरा नहुन्जेलसम्म कार्यक्रम र परियोजना सँग सम्बन्धित कुनैपनि रिपोर्टिङ नगर्ने निर्णय गरिएको बताउनुभएको छ ।पुर्व निर्धा्रित कार्यक्रम अनुसार समितिका सदस्यहरुको टोली सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको कार्यालयको मुल गेट अगाडीबाट जुलुस निकाली जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर कोणसभामा परिणत भइ सहायक प्रजिअ चौधरीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको संघर्ष समिति सर्लाहीका प्रचारप्रसार बिभागका संयोजक संजय मंडलले जानकारी दिनुभयो ।जारी संघर्ष कार्यक्रमका हरुका कारण सामुदायिक क्षेत्रमा पर्ने नकारात्मक असरको जिम्मेवार सम्बन्धित पक्ष स्वयं हुने उहाँले चेतावनी समेत दिनुभएको छ ।आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु राष्ट्रव्यापी रुपमा चलिरहेको संयोजक मंडलले जानकारी दिनुभयो ।

Comment Box

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...