Mon, 21 May 2018
ताजा समाचार
पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब ||
वर्षौको जग्गा विवाद माकुराले मिलाया

मनोज यादव जेठ २, २०७५

मलंगवा   ।      सर्लाहीको   हरिवनमा    जग्गाको    विषयमा    रहेको वर्षौदेखिको विवाद माकुरा समुहले मिलाएको छ ।समाजमा   देखिने   विभिन्न   खाले समस्याहरुको समाधान गर्न द्वन्द  रुपान्तरणको  क्षेत्रमा  काम  गरिरहेको  प्राकृतिक  स्रोत  द्वन्द  रुपान्तरण केन्द्र नेपालले सो समूह गठन गरेको हो ।हरिवन   नगरपालिका   वडा   न–८  मा  रहेको  महादेव  जनता  मा.वि   र   सोही   नगरपालिका   अन्तर्गत   रहेको   वडा   नं.   ११   का  मुस्लिम  समुदाय  बीच  त्यसै  वडामा  रहेको  विद्यालयको  २२  कट्ठा  जग्गाको  विषयलाई  लिएर  ती दुई पक्षबीच वर्षौेदेखि विवाद चल्दै आइरहेको थियो ।वर्षौ  देखि  चल्दै  आइरहेको  उनीहरुको बीचको द्वन्द्व एवं आपसी विवाद  केन्द्रको  माकुरा  समूहले  विस्तृत   रुपमा   अध्ययन   तथा   सबै   पक्षहरुसँग   छलफल   गरी   सोमबार  हरिवन  नगरपालिकाको  कार्यालयमा    एक    कार्यक्रमको    आयोजना  गरी  ७  वुँदे  सहमति  पत्र  तयार  गरी  विवादित  पक्षहरु  सँग  हस्ताक्षर  गराएपछि  उनीहरु  बिचको   द्वन्द्व   समाधान   भएको   केन्द्रका राष्ट्रिय श्रोत व्यक्ति पार्वती विश्वकर्माले   जानकारी   दिए   ।   उनले दुवै पक्षबीच भएको सहमति अनुसार  उक्त  जग्गा  विद्यालयले  भोगचलन गर्ने र त्यसको आम्दानी पनि विद्यालयले नै खर्च गर्ने निर्णय भएको बताए ।२०३५÷०३६  साल  देखि  नै  पर्ती  (खाली)    रहेको  उक्त    जग्गा  गाउँ    विकास    समिति    हुँदा    विद्यालयको  नाममा  दर्ता  गरिएको  थियो  र  लालपूर्जा  पनि  विधालय  सँगै    थियो  ।  तर  स्थानीयले  सो  जग्गा विद्यालयको नाममा नभएको र पर्ती (खाली)  भएको भन्दै  जग्गा सार्वजनिक  रुपमै  रहनु  पर्ने  दावी  गरेका थिए । त्यस्तै सोही जग्गा सँगै सीमाना जोडिएको जग्गा धनी शेख अब्बासले  समेत  सो  जग्गा  आफ्नो  भएको  दावी    गरेका  थिए  ।  तर  अदालतले  उक्त  जग्गा  विद्यालयकै  नाममा  भएको  फैसला  सुनाएको  भए  पनि  अब्बासले  आफ्नो  दावी  त्यागेका थिएनन् ।सहमति     पत्रमा     हरिवन     नगरपालिकाका मेयर गणेश प्रसाई, उपमेयर  रेणुका  पौडेल,  वडा  नं.  ११  का  वडाअध्यक्ष  शेख  मेहवुव  रेजा वडा नं.१० का शम्भु मैनाली, वडा नं. ७ का नेत्र प्रसाद मैनाली र  वडा  नं.९  का    वडाअध्यक्ष  सीताराम पोख्रेल त्यसैगरी केन्द्रका तर्फबाट   राष्टिय   स्रोत   व्यक्ति      विश्वकर्मा,  सामाजिक  परिचालक  रामबहादुर कार्की, गंगा विश्वकर्मा, प्रभा      सापकोटा,      मुस्लिम      समुदायको तर्फबाट शेख मुस्तफा, विद्यालयको   तर्फबाट   विद्यालय   व्यवस्थापन   समितिका   अध्यक्ष   घनश्याम  मास्के,  प्र.अ  जयशंकर  सिंह  लगायतले  हस्ताक्षर    भएको  माकुरा समुहले जनाएको छ । ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’   भन्ने   नाराका   साथ   हरिवनमा    स्थापित    प्राकृतिक    श्रोत   द्वन्द्व   रुपान्तरण      केन्द्र   नेपालले अहिले सम्म एक दर्जन भन्दा  बढी    समस्याको  पहिचान  गरि    सामाजिक  स्तरमै  समाधान  गरिसकेको महिला अधिकारकर्मी एवं  पत्रकार  रुवी  सिंह  राजपुतले  बताएकी छिन ।

Comment Box

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...