Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
प्रधानमन्त्रीद्वयले शुभारम्भ गरेका बस सेवा ‘साँकेतिक’

टुडे समाचारदाता जेठ ३, २०७५

जनकपुरधाम   ।  नेपाल      र      भारतका   प्रधानमन्त्रीहरुले   संयुक्त   रुपमा   जनकपुरधामबाट  अयोध्याका  लागि  प्रारम्भ  गरेको  बस  सेवा  बन्द  भएको  छ  ।प्राविधिक  प्रकृयाहरु पुरा नभएकाले बस सेवा हाललाई रोकिएको अधिकारीहरुले जनाएका छन् ।गत शुक्रवार जनकपुरधामबाट अयोध्याका लागि दुई वटा बस पठाईएको थियो ।अयोध्या पुगेर फर्केका यात्रुहरु भने खुशी छन् ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा झण्डा देखाएर अयोध्याका लागि शुभारम्भ गरेको बस सेवा नियमित रुपमा सञ्चालन हुन केहि महिना लाग्ने भएको छ ।जनकपुरबाट  अयोध्या  गएका  दुवै  बस  फर्केका  छन्  ।अर्को  बस  सञ्चालन  भएको  छैन् ।नियमित रुपमा बस सेवा सञ्चालन हुन दुई महिना भन्दा बढी समय लाग्ने बताईएको छ । बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक  प्रकृयाहरु  पुरा  गर्न  बाँकी  नै  रहेकाले  बस  सेवा  नियमित  हुन  नसकेको  भौतिक  पूर्वाधार  तथा  यातायात  मन्त्रालयले  जनाएको छ ।मन्त्रालयका प्रवक्ता राजेन्द्र राज शर्माले  प्रकृयाहरु  पुरा  नै  नगरी  हतारमा  बस  सेवा सञ्चालन गरिएको बताए ।‘साँकेतिक  रुपमा  बस  सेवा  शुभारम्भ  गरिएको मात्र हो ’ उनले भने, दुवै देशका प्रधानमन्त्रीहरुको चाहना अनुरुप हतारमा नै बस सेवा सञ्चालनको निर्णय भएको हो ।’जनकपुरधामबाट             सीतामढी             हुँदै   अयोध्या   जान   करिब   १२   घण्टा   लाग्छ ।सीतामढी भएर अयोध्या ५ सय ४४ किलोमिटर रहेको छ ।रामायण   सर्किट   अन्तरगत   राम   र   सीताको चरण परेका स्थलहरुलाई जोडिने क्रममा  सीतामढी  भएर  अयोध्याका  लागि  बस सेवा सञ्चालन हुने बताईएको छ ।बसको भाडा निर्धारण , रोक्ने स्थलहरु, नेपाली  अथवा  भारतीय  बस  कम्पनीले  चलाउने  लगायतका  प्राविधिक  निर्णयहरु  भईसकेको  छैन्  ।तर  काठमाण्डु  दिल्ली  सञ्चालन भईरहेको बस सेवा जस्तै नियम कानून  बमोजिम  जनकपुर  अयोध्या  बस  चल्ने बताईएको छ ।जनकपुरबाट अयोध्याका लागि छुटेका दुईवटा  बस  मुख्यतया  बोर्डर  भिठ्ठामोड,  सीतामढी,      मुजफ्फरपुर,      गोरखपुर,      फैजाबादमा रोकेपछि अयोध्यामा रोकिएको यात्रीहरुले  जनाए  ।फर्किने  क्रममा  बस  गोरखपुर पछी सोझै जनकपुरधाम आएको हो  ।बीचमा  रोकिएपनि  त्यो  स्टोपेजको  अधारमा नभएको यात्रुहरुले जनाए ।जनकपुरबाट  बसमा  अयोध्या  पुगेर  फर्केकी   प्रदेश   नम्बर   २   की   आर्थिक   मामिला राज्यमन्त्री उषा राय यादव अत्यन्त खुशी छन् ।‘बसका  यात्रीहरुलाई  भारतीय  भूमीमा  प्रवेशगर्दा  भिठ्ठामोड,  सीतामढी  लगायत  कयौं  स्थानमा  भव्य  स्वागत  गरिएको  थियो’  राज्यमन्त्री   यादवले   भनिन्   ‘गोरखपुरमा   विधायकहरुले  स्वागत  गरेको  र  अयोध्यामा  मुख्यमन्त्री यागी आदित्यनाथले स्वागत गरे ।’अयोध्यामा   कनक   भवन   र   सरयुग   नदीको   आकर्षण   हेरेपनि   राम   मन्दिर   दर्शनार्थीहरुले हेर्न पाएनन् ।राममन्दिर निर्माण स्थल विवादित र त्यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेकाले निर्माण हुन सकेको छैन् ।‘जनकपुरधाममा जानकी मन्दिरको दर्शन गरिएपनि  अयोध्यामा  राममन्दिरको  दर्शन  भएन्’  जनकपुर  उपमहानगर  पालिकाकी  उपमेयर    रीता    झाले    भनिन्‘भारतमा    प्रदान  गरिएको  आतिथ्य  सत्कार  अत्यन्त  प्रशंसनीय थियो ।’कानूनी प्रकृयाहरु तत्कालै पुरा गरी बस सेवा सञ्चालनलाई नियमित गर्नुपर्ने उनी बताउँछिन् ।नियमित  रुपमा  बस  सेवा  सञ्चालन  भए   धार्मिक   पर्यटकहरुको   ओहरदोहर   बढने  अनुमान  गरिएको  छ  ।अयोध्याबाट  जनकपुरधाम  आउने  पर्यटकहरुको  संख्या  बस सेवाबाट बढने बताउँदै उपमेयर झाले भनिन्  ‘गोरखपुर,  फैजावाद,  अयोध्याका  बासिन्दाहरु  जानकी  मन्दिर  दर्शनका  लागि  उत्सुक छन् ।’

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...