Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
निधिप्रति नेता कार्यकर्ता असन्तुष्ट

टुडे समाचारदाता जेठ ३, २०७५

जनकपुरधाम । नेपाली काँग्रेसका उप–सभापति विमलेन्द्र निधि प्रति धनुषा जिल्लाकै नेता कार्यकर्ताहरु असन्तुष्ट देखिएका छन । उनी आम जनतालाई पेलेर हिडने नेता रहेको उनकै पार्टीक नेता कार्यकर्ताहरुले आरोप लगाएका छन । मंगलवार सर्वसम्मतिको नाउँमा पदवाटफाट गरेका नेता निधि प्रति नेता कार्यकर्तामा व्यापक असन्तुष्टि छ । कांग्रेस धनुषाको अधिवेशनमा सहमतीको नाउँमा जवरजस्ती पदाधिकारी चयन गरेको भन्दै नेपाली कांग्रेसका सदस्य तथा सभापतिका प्रत्यासी रामपल्टन साहले विरोध जनाएका छन ।साहले वुधवार पत्रकार सम्मेलनको आयोजना गर्रि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु रामकृष्ण यादव, महेन्द्र यादव, आनन्द प्रसाद ढुंगाना र निर्वतमान सभापति रामसरोज यादवले हाउसको जनादेश विपरित जवरदस्ती आफु खुसी गरेर सर्वसहमती भएको घोषणा गरेको आरोप लगाएका छन । उनले हाउसको जनादेश विपरित निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलले समेत केन्द्रिय नेताको प्रभावमा परेर निर्वाचन परिणाम अलोकतान्त्रिक तरिकाले घोषणा गरेको समेत आरोप लगाएका छन । सभापतिका प्रत्यासी साहले उपसभापतिको मनोनयन सभापति सहितको निर्वाचित कार्यसमितिबाट हुनुपर्नेमा निर्वाचन अधिकृतले अवैधानिक तरिकाले उपसभापतिमा सन्तोष यादवलाई निर्वाचित गरेको र आफुले सहमतीको नाउँमा पेलेर नजानुपर्ने भन्दै विरोध जनाउँदा पनि जवरजस्ती निर्वाचन घोषणा परिणामको घोर भत्र्सना समेत गरेका छन । उनले उपसभापति विमलेन्द्र निधिमाथि आरोप लगाउँदै आफ्नो उम्मेदवार पराजय हुने सुनिश्चित देखेपछि लोकतान्त्रिक विधिलाई चीर हरण गरेर चरम अधिनायकवादी शैली प्रस्तुत गरेको समेत आरोप लगाएका छन । त्यसैगरि उनले अधिवेशनमा तत्कालका कार्यसमितिले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन पेश गर्नुका साथै भावी योजना,नीति तथा कार्यक्रमहरुको प्रतिवेदन पेश गरेर वन्द सत्रमा व्यापक छलफल हुनुपर्नेमा केहि पनि नगरिएको भन्दै भ्रष्टाचारलाई ढाकछोप गर्ने कार्य गरिएकोले पुनः जिल्ला अधिवेशन गराई सम्पुर्ण प्रक्रिया वन्दसत्रबाट पुनः सुचारु गराउन माग समेत गरेका छन ।त्यसैगरि नेपाली कांग्रेसका जिउँदो सहिदबाट चिनिएका नेता ललन चौधरीले प्रजातन्त्रको मर्म भएको ठाउँ जनकपुरधाम रहेको र शहिदहरुको शहादतलाई १३ औं जिल्ला अधिवेशनमा उनिहरुले पाकेटमा राख्ने काम गरेको आरोप लगाउँदै यसको न्याय जनताले दिने वताए ।अर्का नेपाली कांग्रेसका वरिष्ठ नेता युवराज खातीले जवरजस्ती औंठा छाप गराएर दुषित राजनीत गर्ने प्रयास गरेको बताउँदै हाउसको अधिकारलाई बाइपास गर्दै लोकतान्त्रिक मुल्य मान्यताको धज्जिया उडाउँदै पार्टीलाई कब्जा गर्ने रणनीति स्वरुप वेइमानीमा उत्रेको समेत आरोप लगाए । जिल्ला अधिवेशनमा मंगलवार भएको उम्मेदवारी दर्ता प्रक्रियामा सभापतिमा महेशशंकर गिरी, रामपल्टन साह, विशेश्वर यादव र सन्तोष कुमार यादवले उम्मेदवारी दिएका थिए भने सचिव पदका लागि गणेश यादव, धिरेन्द्र कुमार झा, प्रदीप कुमार यादव, सुधिर कुमार गोइत र श्रीराम साहले उम्मेदवारी दिएका थिए । त्यसैगरि कोषाध्यक्ष पदका लागि उत्तिम प्रसाद मण्डल, बुधु यादव, राज कुमार साह, राजलाल महतो र राम स्वार्थ कापरले उम्मेदवारी दिएपनि सभापति पदका लागि उम्मेदवार बनेका बाटै सभापति, उपसभापति र सचिवलाई सर्वसम्मत गरिएको छ भने कोषाध्यक्षको ५जना उम्मेदवार मध्ये एक जनालाई कोषाध्यक्ष बनाएको छ । सर्वसहमतीद्धारा चयन भएको धनुषाको नव कार्यसमितिमा सभापतिमा महेश शंकर गिरी,उपसभापतिमा सन्तोष यादव,सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई सर्वसम्मतीले निर्वाचित गरेको छ भने मंगलवार नै पदहस्तान्तरण तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...