Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
४४ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका स्थायी साधन प्रयोग गर्दै

टुडे समाचारदाता जेठ ३, २०७५

जनकपुरधाम   ।   नेपालमा   हाल सम्मको स्थिती अनुसार ४४ प्रतिशत  दम्पतीले  मात्र  परिवार  नियोजनका स्थायी साधन प्रयोग गर्दै आएको वताइएको छ । जिल्ला जनस्वाथ्य कार्यालय धनुषाको   अयोजनामा   वुधवार   परिवार  नियोजन  सुरक्षीत  मातृत्व  तथा   नवजात   शिशु   सम्वन्धि   पत्रकार  अन्तरक्रिया  कार्यक्रममा  नेपालले    परिवार    नियोजनको    स्थानिय   साधान   प्रयोग   गर्नेको   संख्या ६५ प्रतिसतको लक्ष्य रहेपनि अहिले  सम्म  ४४  प्रतिसतमात्र  रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।प्रादेशिक   तथ्यांक   हेर्ने   हो   भने  प्रदेश  नं  २  मा  स्थायीसाधन  प्रयोग  गर्नेको  संख्या  ४२  प्रतिसत  रहेको  छ  ।  वरिष्ठ  स्वास्थ  शिक्षा  प्रशासक  कुञ्ज  घिमीरेका  अनुसार  स्थायी  प्रयोगको  कमीका  कारणले  अनइच्छित     गर्भधारण     हुँदा     गर्भपतन  गराउनेको  संख्या  उच्च  रहेको  बताउँदै  यसबाट  महिलाको  स्वास्थ्यमा   विभिन्न   किसीमको   खतराहरु  बढेको  वताए  ।  उनले  २० वर्ष पनि नपुगी कम उमेरमा नै विवाह गरिदिदा छिटै बच्चा जन्मीने र आमा तथा बच्चाको स्वास्थ्यमा गम्भीर खतरा बढदै गएको वताए । सरकारकै कमजोरीका कारण पर्याप्त मात्रामा स्थायी साधनहरु पहुचाउन नसक्दा  स्थायीसाधन  प्रयोग  गर्न  चाहनेहरुको  संख्यामा  वृद्धि  हुन  नसकेको  जोशीको  भनाई  रहेको  थियो ।सरकारी   तथ्यांक   अनुसार   स्थायीसाधनका लागि ७० प्रतिशत प्रयोगकर्ता      स्वास्थ्यसंस्थाबाट      १९   प्रतिसत   प्रयोगकर्ता   निजी   संस्थाबाट र ४ प्रतिसत प्रयोगकर्ता एनजीओबाट     स्थायीसाधनको     व्यवस्था गर्दै आएको छ । स्थायी साधनको  प्रयोगमा  वृद्धि  नहुनुमा  प्रमुख   कारण   सरकारको   निती   रहेको  वताइएको  छ  ।  सरकारले  परिवार     नियोजनमा     लगानी     लगाउदा  राष्टले  पाउने  फाइदाको  सम्वन्धमा     अनुसन्धान     गर्न     नसक्नु,फेमेली  प्लानींगको  बारेमा  जानकारी दिने स्वास्थ्यकर्मीहरुलाई आवश्यक   तालिमको   व्यवस्था   गराउन नसक्नु,अरु देशसंग तुलना गर्नका  लागि  निती  समेत  वनाउन  नसक्नु सरकारको प्रमुख कमजोरी रहेको छ । हुनतःविगतको तुलनामा अहिले  आएर  परिवार  नियोजन  प्रति व्यक्तिहरु सजग भएको प्रस्तुत गरिएको तथ्यांकले देखाएको छ । ४०  वर्ष  पहिलेको  इतिहास  हेर्ने  हो  भने  एक  महिला  वच्चा  जन्माउनेको  संख्या  ७  (६.३)  रहेको  थियो  भने  अहिले  आएर  वच्चा     जन्माउनेको     संख्या     ३   (२.९)   पुगेको   छ   ।स्थायी   साधनको    प्रयोगमा    कमी    र    असुरक्षीत  गर्भपतनका  कारणले  वर्षेनी  २३९  गर्भवती  महिलाको  मृत्यु   भइरहेको   तथ्यांक   प्रस्तुत   गरिएको छ । गर्भवती महिलालाई समयमा   हेरचाह,बाल   सुरक्षाका   लागि   उचित   ज्ञान   भए   यस   किसीमका  समस्या  सामाधान  गर्न  सकिने  वताइएको  छ  ।  जिल्ला  जनस्वास्थ्य  कार्यालय  धनुषाका  अध्यक्ष     सचितानन्द     देवको     अध्यक्षतामा  भएको  कार्यक्रममा  स्वास्थ्यकर्मी             अन्जना             खडका,कुञ्ज जोशी लगायतकाले परिवार नियोजन,सुरक्षीत मातृत्व र नवजात  शिशुसम्वन्धिको  विगत  र   वर्तमान   अवस्थाको   वारेमा   जानकारी दिएका थिए ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...