Sat, 23 Jun 2018
ताजा समाचार
सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान || अभिमुखिकरण तालिम शुरुअभिमुखिकरण तालिम शुरु || राइस मिलको जग्गा क्रान्तिको धरोहर || रेलवेको दुईवटा हल्ट हट्योरेल सञ्चालन गर्न ऐन, कानूनको खाँचो || रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला || कांग्रेस सभापति भेलाः ‘खुइल्याउने’ र ‘बचाउने’ कै होडबाजी || न्यूजिल्यान्डकी प्रधानमन्त्रीले छोरी जन्माइन || विश्वकपमा अर्जेन्टिनाको यात्रा कठिन, क्रोएसियासँग पराजित || भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु || डेनमार्क र अष्टे«लिया १–१ गोलको बराबरीमा || पुटिनलाई भेट्न मुन मस्कोमा || जीवन सार्थक बनाउन योग चाहिन्छ : मुख्यमन्त्री पौडेल || काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हँुदै || ‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छः सभामुख महरा || लोथापोथा पर्व शुरु || बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र || नेपाल चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता || राष्ट्रपतिबाट जानकारी || जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन || आप्रवासी कामदारका आफन्तले बुझाए ज्ञापन || हिन्दु परिषद् नेपालद्वारा राधाकृष्ण मन्दिरमा सरसफाई ||
तुलसीदास पार्कमा सरसफाई

टुडे समाचारदाता जेठ ६, २०७५

जनकपुरधाम   ।   जनकपुर   स्थित   मोनाष्टिक   इंग्लिस   बोर्डिङ   स्कुलका   विद्यार्थीहरुको   अगुवाईमा  तुलसीदास  पार्कको  सरसफाई गरिएको छ । ऐतिहासीक   स्थल   दशरथ   तलाउको     समिपमा     रहेको     तुलसीदास    पार्कको    प्रत्येक    हप्ता  सरसफाई  गर्दै  आएकोमा  यस हप्ता पनि राष्ट्रिय सरसफाई अभियन्ता भोगेन्द्र लाल कर्णको प्रमुख    आतिथ्यमा    सरसफाई    गरिएको हो । सरसफाई  कार्यक्रममा  वाल  कल्वका  अध्यक्ष  कैयुम  राईन,  अमृत  बाल  कल्वका  अध्यक्ष  आशुतोष      झा,मोनाष्टिकका      विद्यार्थीहरु   शौरभ   साह,विकी   साह,कृष    मण्डल,राहुल    राज    साह,   निशान्त   झा,सोनु   मण्डल,   अभिनभ मण्डल, सत्यम साह, कमलेश साह, अविनाश मण्डल लगायतको उपस्थिती रहेको थियो ।

Comment Box

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...

गौर ।प्रदेश २ का मुख्यमंत्री मो. लालबाबू राउत...

जनकपुरधाम । भारतको जयनगर–जनकपुरधाम...

बझाङ । रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला...

हेटौंडा । नेपाली कांग्रेसलाई एकढिक्का भएको सन्देश दिने अपेक्षासहित हेटौंडामा...

काठमाडौं । न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले छोरी जन्माइन । विश्व इतिहास...

मस्को । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनालाई पराजित...

नयाँदिल्ली : भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा...

मस्को : विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो...

मस्को : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन रूसको...

हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले...

काठमाडाँै : नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक...

दाङ : सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय...

दौलतपुर, मोरङ : राजवंशी समुदायले मनाउने लोथापोथा पर्व आजदेखि...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

बेइजिङ : नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी...

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको जंगी अड्डा जानुभई...

काठमाडौँ : सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर...

वीरगन्ज । हिन्दु परिषद् नेपाल वीरगन्ज महानगर...