Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
कृषक संघ र चिनी उद्योगीवीचको वार्ता विना निष्कर्ष सम्पन्न

सुनिता महतो जेठ १७, २०७५

महोत्तरी (गौशाला) । उखु उत्पादक कृषक संघ महोत्तरीका  प्रतिनिधी  र  महोत्तरीस्थित  एभरेष्ट  चिनी  उद्योग रामनगरका प्रतिनिधी वीच भएको वार्ता विना निष्कर्श  सम्पन्न  भएको  छ  ।  वुधबार  जनकपुरस्थित  प्रधान कार्यालयमा भएको पहिलो चरणको वार्तामा निष्कर्ष  ननिस्केपछि  वार्ता  विना  निष्कर्ष  सम्पन्न  भएको हो ।उखु  उत्पादक  कृषक  संघले  चिनी  उद्योगीको  आग्रहमा  ५  सदस्यीय  किसान  प्रतिनिधी  चयन  गर्दै  वार्तामा सहभागी भएका थिए ।उखु उत्पादक कृषक संघ महोत्तरीका पूर्वअध्यक्ष एवम  वार्ता  समिती  सदस्य  महाशंकर  थिङ्गले  भने–“चिनी  उद्योगीले  आफुहरु  वैकमा  ऋणको  लागि  कुरा  गर्दै  आएको  र  सोको  लागि  एक  महिनाको  समय मागेपछि वार्ता अगाडि बढन सकेन । किसान प्रतिनिधीहरुले  चिनी  उद्योगले  उखु  खरिद  गरेको  ४५  दिनभित्र  किसानको  खातामा  पैसा  राख्ने  शर्त  भएकोले  आफुहरुले  सो  निर्णय  नमानेको  र  वार्ता  स्थगित  भएको  हो  ।”  उखु  किसानको  एक  मात्र  आम्दानीको स्रोत उखुको भुक्तानी नै रहेकोले पैसा किसानको  खातामा  नगएसम्म  आफनो  आन्दोलन  जारी रहने पूर्वअध्यक्ष थिङ्गले बताए ।वार्ता  असफल  भएपछि  अव  आफुहरुले  दोस्रो  चरणको  आन्दोलनको  कार्यक्रमको  शुरुवात  हुने  उखु  उत्पादक  कृषक  संघका  अध्यक्ष  नरेश  सिंह  कुशवाहाले  जनाए  ।  अध्यक्ष  कुशवाहाले  अगाडि  भने–“अब  सर्वप्रथम  जिल्ला  प्रशासनमा  जानकारी  गराईने  र  त्यसपछि  उद्योगमन्त्री  र  प्रधानमन्त्रीसमक्ष  डेलिगेशन  बुझाउने  निर्णय  किसानहरुको  रहेको  छ ।  किसानको उखु खरिद गरेको ४५ दिनभित्रमा भुक्तानी  दिने  सहमतिलाई  कुल्चेर  यहाँका  चिनी  उद्योग  अगाडि  बढेकोले  अब  आफुहरु  कुनै  पनि  हालतमा पछि हटने छैन, डटेर लडने छ किसानहरु ।”गौशाला  नगरपालिका  १  स्थित  एभरेष्ट  चिनी  मिलले   यस   क्रसिंग   सिजनको   क्रममा   पेलाई   गरेको उखु वापतको पौने २ अर्व रुपैयाँ भुक्तानी गर्न आलटाल  गरेपछि  यहाँका  किसानहरु  आन्दोलनमा  उत्रेका  हुन  ।  गत  जेठ  ६  गते  उखु  उत्पादक  कृषक  संघको  नेतृत्वमा  यहाँका  उखु  किसानहरु  चिनी  उद्योगको   प्रशासन,   वाणिज्य,   कारखाना,   उखु   विभाग  लगायत  मुलगेटमा  तालाबन्दी  गरि  धर्नामा  बसेका  हुन  ।  जसको  कारण  मिलको  मर्मत  सम्भार  कार्य  पूर्ण  रुपमा  प्रभावित  भएको  छ  भने  मिलभित्र  आवातजावत  सवारीसधानहरु  ओहोरदोहोरमा  पूर्ण  रुपले ठप्प भएको छ

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...