Mon, 19 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
आफ्नै दाजुलाई बाँधेर औंठाछाप गराए

टुडे समाचारदाता जेठ २०, २०७५

दिपक कर्ण , जनकपुरधाम   ।   धनुषामा    आफ्नै दाजुलाई गोरुजस्तै बाँधेर कुटपीट  गरि  कागजमा  जबर जस्ती औंठाछाप गराएको घटना सार्वजनिक भएको छ । जनकपुर उपमहानगरपालिका  वडा  नम्वर   २१   कुर्था   बस्ने   रामएकबाल    मण्डल,  रामकेवल  मण्डल  र   उनका  छोराहरु  संतोष  मण्डल,   मनिष मण्डल, ओमकार मण्डल, रवि मण्डल र आनन्द मण्डलले आफ्नै काका शिवजी मण्डल र काकी  शान्ति  देवी  मण्डल  तथा   भाउजु  अमृता  देवी  मण्डललाई   निर्घात  कुटपीट  गरि  जबरजस्ती   औंठाछाप      गराएको      तथ्य       सार्वजनिक भएको छ । अंशबण्डा           सम्वन्धी            विवादलाई    लिएर    जर्बजस्ती     औंठाछाप गराउनका साथै कुटपीट गर्दा उनीहरु गम्भिर घाइते भएका
छन् । उनीहरुको उपचार जनकपुुर अञ्चल  अस्पतालमा  भईरहेको   छ । घाईते मध्ये शिवजी मण्डल र  उनका  पत्नी  शान्ति  देवीलाई  
गम्भीर चोट लागेको छ । गम्भीर     घाइते     भएका      शिवजी    र    उनका    भाईहरु     रामएकवाल   र   रामकेवलबिच    पहिलेदेखि  अंशबण्डा  सम्बन्धी   विवाद थियो । शिवजीले     मुद्दा     जितेर      भोगचलन   गर्दै   आएको   जग्गा    उनीहरुले  जबरजस्ती  आफुहरुको   नाममा  गर्न  दवाव  दिदैं  आएका   थिए । शिवजीले जग्गा नामसारी गर्न अस्वीकार गर्न नमानेपछि शनिबार उनीहरुले  शिवजीको  घरमा  गई   घरबाट  निकालेर  उनी  र  उनका   पत्नी  तथा  बुहारीलाई  मरनासन्न   हुनेगरि कुटपीट गरेर जबरजस्ती औंठाछाप लगाएको शिवजीका छोरा अनिल मण्डलले बताए ।
यसमा  उनीहरुलाई  नेपाली   काँग्रेस  र  राजपाका  स्थानीय   नेता    लगायत    लेखनदासले     समेत सहयोग गरेको पीडितले बताए  ।  काँग्रेसका  राजाराम   मण्डल,  महेन्द्र  महतो,  उमेश   यादव,  राजनारायण  साह  र   राजपाका परमेश्वर साह लगायत लेखनदास      ओपेन्द्र      साह       समेतको   संलग्नतामा   आफ्नो    बुवाआमालाई  निर्घात  कुटपीट   गरि    जबरजस्ती    औंठाछाप     गराईएको    पीडित    अनिलले    
दोहोर्याए । आफ्नो     घरको     झयाल      ढोकाहरु     समेत     तोडफोड      गरेको  दुःखेसो  उनले  पोखे  ।   कांग्रेस  कार्यकर्ता  भएकै  कारण  
उनीहरुलाई  पक्रन  र  दोषीउपर   कारवाही     अगाडि     बढाउन      प्रहरीले   ढिलासुस्ती   गरिरहेको    स्थानीयको गुनासो छ । मधेसमा  अहिले  पनि  १८   औं    शताब्दीको    जंगबहादुर     राणाकालीन  सामन्ती  परिपाटी   हटेको  छैन  भन्ने  एउटा  कुरुप   घटनाले प्रष्ट भएको छ ।

 

Comment Box

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...