Tue, 25 Sep 2018
ताजा समाचार
आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या ||
सरकारको नीति तथा कार्यक्रम २४ गते

टुडे समाचारदाता जेठ २१, २०७५

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले नीति तथा कार्यक्रम २४ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।प्रदेश सरकारले दोस्रो पटक   नीति   तथा   कार्यक्रमहरु   सार्वजनिक गर्न थालेको छ ।पहिलो    पटक    सरकारले    सदनमा  प्रस्तुत  गरेको  नीति  तथा  कार्यक्रमको  तीन  महिना  भित्रै  अर्को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको छ ।अगामी    आर्थिक    वर्षमा    सरकारले     गर्ने     कार्यहरुलाई     प्राथमिकतामा     राखेर     नीति     तथा  कार्यक्रम  ल्याउन  लागेको  छ । प्रदेश सरकारले पहिलो पटक प्रस्तुत गरेका कयौं कार्यक्रमहरुले निरन्तरता पाउने छ ।प्रदेश सरकारले नीति   तथा   कार्यक्रममा   ‘बेटी   बचाउ,  बेटी  पढाउ’  जनतासित  सरकार,  कृषिमा  अधारित  साना,  मझौला उद्योग, सिंचाई, कृषिलाई प्रोत्साहन लगायतका कार्यक्रमहरु आउने  नीति  तथा  कार्यक्रममा  समेटिने छ । ‘सरकारको     नीति     तथा     कार्यक्रम  जेठ  २४  गते  सदनमा  प्रस्तुत  हुनेछ’  प्रदेश  सरकारका  प्रवक्ता  समेत  रहेका  अर्थमन्त्री  विजय कुमार यादवले भने, नीति तथा कार्यक्रमको तयारी भईरहेको छ ।सरकारको     नीति     तथा     कार्यक्रम   प्रदेश   सभामा   प्रदेश   प्रमुख   रत्नेश्वरलाल   कायस्थले   प्रस्तुत  गर्ने  छन्  ।  सरकारलाई  चाहिने बहुमत रहेकाले नीति तथा कार्यक्रम पारित हुन कुनै व्यवधान आउने छैन् ।सरकारबाट    समर्थन    फिर्ता    लिएको      नेपाल      कम्युनिष्ट      पार्टी(नेकपा)ले          सरकारको          नीति  तथा  कार्यक्रम  पारित  गर्न  सरकारलाई सघाउने बताईएको छ ।संघिय    सरकारमा    संघिय    समाजवादी     फोरम     नेपाल     सहभागि भएकाले प्रदेश नम्बर २ सरकारको नेतृत्व गरिरहेको फोरम नेपाल   र   राजपा   गठबन्धनको   सरकारलाई  सघाउने  बताईएको  छ ।संघिय    सरकारमा    फोरम    सहभागि भएपछि प्रदेशमा नेकपाको नेतृत्वमा  सरकार  बन्ने  हल्लामा  सत्यता  नरहेको  मन्त्री  यादवले  बताए    ।‘फोरमले    नेकपासित    केन्द्रिय  सरकारमा  सहभागिताको  लागि  मात्र  समझदारी  गरेको  छ  ’उनले भने, प्रदेशमा राजपासितको गठबन्धन कायमै रहनेछ ।नेकपाले  सरकारबाट  समर्थन  फिर्ता लिएपछि प्रमुख प्रतिपक्षी दल बनेको छ ।नेपाली काँग्रेस विपक्षमा रहेको  छ  ।दुवै  विपक्षी  दलले  सरकारको  नीति  तथा  कार्यक्रम  पारित   गर्न   सहयोग   नगरेपनि   सरकारसित   रहेको   बहुमतबाट   नीति तथा कार्यक्रम सहजै पारित हुनेछ  ।  विगतमा  छुटेका  प्रमुख  एजेण्डाहरुलाई     समेत     नीति     तथा  कार्यक्रममा  समावेश  गरिने  बताईएको छ ।मन्त्री यादवका अनुसार प्रदेश सभाको  बैठक  सोमवार  दिउँसो  १  बजे  बस्ने  भएको  छ  ।प्रदेशमा  बजेट सेशन सुरु भईसकेको छ । सरकारको  नीति  तथा  कार्यक्रम  पारित भए लगतै अगामी आर्थिक वर्षको लागि बजेट ल्याईनेछ ।सरकारको     नीति     तथा     कार्यक्रममा    टेकेर    नै    बजेट    आउनेछ ।नीति तथा कार्यक्रमको तयारीसँगै प्रदेश अर्थ मन्त्रालयले बजेटका  लागि  सुझाव  संकलन  र  लिपिबद्ध  गर्ने  कार्य  प्रारम्भ  गरिसकेको छ ।

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...