Wed, 23 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
कम्युनिष्टको बिकल्प अब फोरम : अध्यक्ष यादव

टुडे समाचारदाता जेठ २३, २०७५

काठमाण्डु  ।  संघिय  समाजवादी  फोरम  नेपालका  अध्यक्ष  समेत  रहेका  उपप्रधान  एवं  स्वास्थ्य  मन्त्री  उपेन्द्र  यादवले  नेपालमा  अब  कम्युनिष्ट  पार्टीको  बिकल्प  संघिय  समाजवादी  फोरम नेपाल रहने दावी गरेका छन् ।‘कम्युनिष्टको बिकल्पको रुपमा काँग्रेस अब रहने छैन्’ उनले भने, काँग्रेसको बिकल्पको रुपमा फोरम स्थापित हुनेछ ।’ ‘कम्युनिष्टको बिकल्प अब काँग्रेस हुन नसक्ने धेरैको धारणा बनिसकेको छ ’उनले भने, त्यसैले कम्युनिष्ट पार्टीको बिकल्प देशमा अब समाजवादी फोरम नै रहने छ ।अध्यक्ष  यादवको  सम्मानमा  मंगलवार  पार्टी    कार्यालयमा    आयोजित    स्वागत    समारोहमा  बोल्दै  उनले  भने,  फोरमका  लागि  अहिले  पार्टी  निर्माणको  लागि  राम्रो  अवसर  प्राप्त भएको छ । वाम दलहरुको एकिकृत दल नेपाल कम्युनिष्ट पार्टीको बिकल्प खोज्नेहरुका लागि फोरम भरपर्दो गन्तव्यको रुपमा स्थापित हुन लागेको उनले दावी गरे ।फोरम  नेपालमा  थुप्रै  कम्युनिष्ट  नेताहरु  प्रवेश गर्न ईच्छुक रहेको दावीगर्दै उपप्रधानमन्त्री यादवले भने, झण्डै दुई तिहाईको नजिक रहेको सत्तारुढ दललाई फोरम नभै नहुने महसुस हुनु नै हाम्रो शक्ति हो ।उनले संविधान संशोधनको प्रकृयाबाट परिवर्तनलाई संस्थागत गर्ने दिशामा अगाडी बढेको बताए । उपप्रधानमन्त्री यादवले प्रष्ट   बहुमत   भएको   सरकारले   फोरमको   आवश्यकताबोध   गरेर   सरकारमा   सहभागि   गराउनु  पनि  उपलब्धि  भएको  तर्क  गर्दै  भने,  ‘आफूहरुले   उठाएका   मुद्दाहरुको   सम्बोधन   नहुने अवस्था आए कुनै पनि बेला सरकारबाट बाहिरिन सक्छौ ।’सरकारमा सहभागि भएपछि राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका केहि नेताहरु सहितका बुद्धिजिवीहरुले  आलोचना  गरिरहेको  बेला  अध्यक्ष यादवले भने, दुई तिहाई नभै संविधान संशोधन   नहुने   भएकाले   हामी   सरकारमा   सहभागि भएर संशोधनको प्रकृयालाई अगाडी बढाउने  छौ  ।यसबाट  अरुले  पनि  सिक्नु  पर्ने  उनले बताए । संविधान संशोधन गराउने शर्तमै आफू सरकारमा सामेल भएको दावीगर्दै अध्यक्ष यादवले परिर्वतनलाई संस्थागत गर्न सरकारमा जानु  आवश्यक  रहेको  बताए  ।उपप्रधानमन्त्री  यादवले भने, ।।।सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु विल्कुलै गलत हो ।’ ‘हामी झनै प्रभावकारीरुपले   आफ्ना   मुद्दाहरु   राख्न   सरकारमा   सहभागि भएका हौं ’ उनले भने,  अब संविधान संशोधनका  विषय  हामी  बुँदागतरुपमा  प्रस्तुत  गरेर पारित गराउनेतर्फ केन्द्रित हुने छौं ।’कार्यक्रममा सहरी विकास मन्त्री ईस्तियाक राईनले नयाँ र व्यवस्थित सहर निर्माणसम्बन्धी अवधारणाहरु   साकार   पार्ने   अठोट   गरे   ।   उनले  तराई  र  पहाडी  क्षेत्रका  सबै  सहरहरुको  विकासका    लागि    आफ्नो    कार्यकालमा    उदाहरणीय कार्य गर्ने प्रतिबद्धता जनाए ।ककाठमाण्डु  ।  संघिय  समाजवादी  फोरम  नेपालका  अध्यक्ष  समेत  रहेका  उपप्रधान  एवं  स्वास्थ्य  मन्त्री  उपेन्द्र  यादवले  नेपालमा  अब  कम्युनिष्ट  पार्टीको  बिकल्प  संघिय  समाजवादी  फोरम नेपाल रहने दावी गरेका छन् ।‘कम्युनिष्टको बिकल्पको रुपमा काँग्रेस अब रहने छैन्’ उनले भने, काँग्रेसको बिकल्पको रुपमा फोरम स्थापित हुनेछ ।’ ‘कम्युनिष्टको बिकल्प अब काँग्रेस हुन नसक्ने धेरैको धारणा बनिसकेको छ ’उनले भने, त्यसैले कम्युनिष्ट पार्टीको बिकल्प देशमा अब समाजवादी फोरम नै रहने छ ।अध्यक्ष  यादवको  सम्मानमा  मंगलवार  पार्टी    कार्यालयमा    आयोजित    स्वागत    समारोहमा  बोल्दै  उनले  भने,  फोरमका  लागि  अहिले  पार्टी  निर्माणको  लागि  राम्रो  अवसर  प्राप्त भएको छ । वाम दलहरुको एकिकृत दल नेपाल कम्युनिष्ट पार्टीको बिकल्प खोज्नेहरुका लागि फोरम भरपर्दो गन्तव्यको रुपमा स्थापित हुन लागेको उनले दावी गरे ।फोरम  नेपालमा  थुप्रै  कम्युनिष्ट  नेताहरु  प्रवेश गर्न ईच्छुक रहेको दावीगर्दै उपप्रधानमन्त्री यादवले भने, झण्डै दुई तिहाईको नजिक रहेको सत्तारुढ दललाई फोरम नभै नहुने महसुस हुनु नै हाम्रो शक्ति हो ।उनले संविधान संशोधनको प्रकृयाबाट परिवर्तनलाई संस्थागत गर्ने दिशामा अगाडी बढेको बताए । उपप्रधानमन्त्री यादवले प्रष्ट   बहुमत   भएको   सरकारले   फोरमको   आवश्यकताबोध   गरेर   सरकारमा   सहभागि   गराउनु  पनि  उपलब्धि  भएको  तर्क  गर्दै  भने,  ‘आफूहरुले   उठाएका   मुद्दाहरुको   सम्बोधन   नहुने अवस्था आए कुनै पनि बेला सरकारबाट बाहिरिन सक्छौ ।’सरकारमा सहभागि भएपछि राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका केहि नेताहरु सहितका बुद्धिजिवीहरुले  आलोचना  गरिरहेको  बेला  अध्यक्ष यादवले भने, दुई तिहाई नभै संविधान संशोधन   नहुने   भएकाले   हामी   सरकारमा   सहभागि भएर संशोधनको प्रकृयालाई अगाडी बढाउने  छौ  ।यसबाट  अरुले  पनि  सिक्नु  पर्ने  उनले बताए । संविधान संशोधन गराउने शर्तमै आफू सरकारमा सामेल भएको दावीगर्दै अध्यक्ष यादवले परिर्वतनलाई संस्थागत गर्न सरकारमा जानु  आवश्यक  रहेको  बताए  ।उपप्रधानमन्त्री  यादवले भने, ।।।सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु विल्कुलै गलत हो ।’ ‘हामी झनै प्रभावकारीरुपले   आफ्ना   मुद्दाहरु   राख्न   सरकारमा   सहभागि भएका हौं ’ उनले भने,  अब संविधान संशोधनका  विषय  हामी  बुँदागतरुपमा  प्रस्तुत  गरेर पारित गराउनेतर्फ केन्द्रित हुने छौं ।’कार्यक्रममा सहरी विकास मन्त्री ईस्तियाक राईनले नयाँ र व्यवस्थित सहर निर्माणसम्बन्धी अवधारणाहरु   साकार   पार्ने   अठोट   गरे   ।   उनले  तराई  र  पहाडी  क्षेत्रका  सबै  सहरहरुको  विकासका    लागि    आफ्नो    कार्यकालमा    उदाहरणीय कार्य गर्ने प्रतिबद्धता जनाए ।क

Comment Box

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...