Mon, 24 Sep 2018
ताजा समाचार
शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा ||
‘पाँच वर्ष गठबन्धन हल्लिदैन्’ मुख्यमन्त्री राउत

राकेश यादव जेठ २३, २०७५

गौर । प्रदेश नम्बर २ को सत्ता गठबन्धन  टुटने  चर्चा  चलिरहेको  बेला मुख्यमन्त्री लालबाबु राउतले जनताको    म्याण्डेट    अनुसार    बनेको  गठबन्धन  पाँच  वर्ष  चल्ने  बताएका  छन्  ।‘गठबन्धन  टुट्ने  हल्ला  निराधार  हो’  उनले  भने,  पाँच   वर्ष   सम्म   गठबन्धनको   सरकार चल्ने छ ।’पाँच वर्ष सम्म फोरम    राजपा    गठबन्धनलाई    कसैले  हल्लाउन  नसक्ने  दावीगर्दै  उनले भने, यो गठबन्धन पाँच वर्ष सम्म हल्लिदैन् । संघिय प्रेस फोरम रौतहटद्वारा मंगलवार    आयोजित    पत्रकार    सम्मेलनमा  उनले  भने,  गठबन्धन  टुट्ने    र    मुख्यमन्त्री    फेरिने    फैलाईएको अफवाह मात्र हो ।’‘संघिय    सरकारमा    फोरम    सहभागि  भएपछि  प्रदेश  नम्बर  २  को  गठबन्धन  टुटने  हल्लामा  सत्यता  छैन्’  उनले  भने,  प्रदेश  २  मा  राजपासँगको  गठबन्धन  टुट्दैन् ।‘ प्रदेश नम्बर २ का जनताको म्याण्डेट  भनेकै  फोरम  र  राजपा  गठबन्धन  हो’  मुख्यमन्त्री  राउतले  भने,    दुवै  पार्टीले  मिलेर  चुनाव  लडेकोले    जनताको    भावना    अनुसार  नै  सरकार  ५  वर्षसम्म  टिक्ने  छ  ।  ‘सञ्चारमाध्यमहरुमा  आएजस्तो      प्रदेश      सरकार      परिवर्तन  हुँदैन्’उनले  भने,  फोरम  र  राजपाबीच  प्रदेश  नम्बर  २  मा  मात्र  गठबन्धन  भएकाले  संघिय  सरकारमा  जाने  निर्णय  फोरमको  एक्लो   हो   ।’संघिय   सरकारमा   फोरम जाँदैमा प्रदेश सरकारमा कुनै असर  नपर्ने  मुख्यमन्त्री  राउतले  दावी गरे ।राउत   फोरमका   उपाध्यक्ष   हुन्   ।फोरम   नेपालको   केन्द्रिय   समिति  बैठकको  निर्णय  अनुसार  नै पार्टी संघिय सरकारमा सहभागि भएकाले प्रदेश सरकारमा त्यसले असर  नपर्ने  मुख्यमन्त्रीले  जिकिर  गरे    ।राजपाले    पनि    संघिय    सरकारलाई    समर्थन    दिएको    छ  ।संविधान  संशोधनका  लागि  नेपाल कम्युनिष्ट पार्टीसित मिलेर जानुको  बिकल्प  नभएको  उनले  प्रष्टयाए ।भारतीय   प्रधानमन्त्री   नरेन्द्र   मोदीको  जनकपुरधाम  भ्रमण  र  गरिएको  नागरिक  अभिनन्दनमा  संघिय   सरकारले   एक   सुको   नदिएको   मुख्यमन्त्री   लालबाबु   राउतले  बताए  ।‘संघिय  सरकारले  सात  पैसापनि  दिएको  छैन्’उनले  भने,   निराधार   र   अनावश्यक   लाञ्छना लगाउनु हँुदैन् ।’‘  प्रधानमन्त्री  मोदी  भ्रमणको  बेला  भएको  खर्चहरुको  विवरण  अझै  आई  सकेको  छैन्’  उनले  भने,सबै  खर्च    विवरण  प्राप्त  नभए   सम्म   कार्यक्रममा   सात   करोड बढी खर्च भएको चर्चा हुनु उपयुक्त  होईन् ।’ ‘सरकारको सबै कार्यहरुको  सुक्ष्म  रुपमा  निगरानी  हुनु पर्छ’ राउतले भने, तर निराधार लाञ्छनाहरु लगाउनु हुँदैन् ।’मोदी  भ्रमणका  बेला  मञ्च  व्यवस्थापन  तथा  अन्य  खर्चको  भुक्तानी  गर्न      बाँकी  नै  रहेको  उल्लेखगर्दै  उनले कति रकम खर्च भएको  छ  सो  को  पूर्ण  विवरण  आउन बाँकी रहेको बताए ।रौतहट   जिल्लाको   गरुडा   नगरपालिकामा आयोजित खुल्ला दिसामुक्त    घोषणा    समारोहमा    बोल्दै  मुख्यमन्त्री  राउतले  भने,  प्रदेश   नम्बर   २   को   मानविय   विकास  अत्यन्त  पछाडी  रहेको  छ । प्रदेशमा मानवीय सूचकांकको अवस्था  हेर्दा  प्रदेश  निकै  पछाडि  रहेकोले संघियता पछिको पहिलो सरकारलाई    सबै    समस्याहरु    समाधान  गर्दै  अगाडि  बढनुपर्ने  चुनौती रहेको उनले बताए ।सरकारले  थोरै  बजेटमा  थुप्रै  चुनौती र आकांक्षाहरुका बीचमा आफ्नो  कार्यक्रमहरु  शुरु  गरेको  उल्लेखगर्दै   मुख्यमन्त्री   राउतले   भने, ‘ आगामी बजेटबाट आफ्नो स्रोतसाधनले  भ्याएसम्म  प्रदेशका  कार्यक्रमहरुलाई  अगाडि  बढाईने  छ ।’प्रदेश   नम्बर   २   शिक्षा   र   स्वास्थ्यमा  निकै  पछाडी  रहेको  चर्चागर्दै  मुख्यमन्त्री  राउतले  भने,    प्रदेशलाई  सबल  र  समृद्ध  प्रदेश  बनाउने  लक्ष्यलाई  हासिल  गर्न  सबैको सहयोग आवश्यक छ ।गरिबी  र  पछौटेपनको  कारण  प्रदेश  नम्बर  २  मा  अझै  खुल्ला  स्थानमा  दिसापिसाब  गर्ने  क्रम  पूर्ण  रुपमा  नरोकिएको  चर्चागर्दै  मुख्यमन्त्री राउतले भने, खुल्लामा दिशा पिसाब गर्नु थुप्रै रोगहरुलाई निम्त्याउनु हो ।प्रदेशमा          रोजगारीको          बिकराल समस्या रहेकाले सरकार स्वरोजगारका  योजनाहरु  ल्याउन  लागेको     उल्लेखगर्दै     उनले     अगामी बजेटमा किसान, उद्योगी, व्यवसायीहरुलाई      रोजगारीको      अवसर  सृजना  गर्न  प्रोत्साहित  गरिने बताए ।कार्यक्रममा    प्रदेश    नम्बर    २   का   कृषी,   सहकारी   तथा   भूमी      व्यवस्था      राज्यमन्त्री      योगेन्द्र  यादवले  रौतहट  जिल्ला  बाढीबाट   सर्वाधिक   प्रभावित   क्षेत्र    भएकाले    किसानहरुका    लागि     विशेष     कार्यक्रमहरु     सरकारले  ल्याउने  बताए  ।उनले  हरेक वर्ष रौतहटका बासिन्दाहरु बाढीबाट  प्रभावित  हुने  गरेकाले  त्यसको   ठोस   समाधान   गर्न   प्रदेश    सरकारले    आवश्यक    पहल   गर्ने   बताए   ।   रौतहट   जिल्लालाई  बाढीबाट  जोगाउन  सके  हरेक  क्षेत्रमा  सकारात्मक  परिवर्तन  चाँडै  देखिने  संभावना  रहेको उनले बताए ।गरुडा  नगरपालिकाका  मेयर  ईन्दू  राय  यादवले  पूर्ण  खोप  र  खुल्ला  दिशामुक्त  नगरपालिका  घोषणा  गर्न  सफल  हुनु  ठूलो  उपलब्धि रहेको बताए ।

Comment Box

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...