Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
मोडर्न वनाउँदै सरकारी विद्यालय

टुडे समाचारदाता जेठ २३, २०७५

जनकपुुरधाम   ।   महोत्तरी   जिल्लाका   भंगहा   नगरपालिकाका मेयर संजीवकुुमार साहले मंगलवार पुुस्तक  वितरण  गरेको  हो  ।  उनी  संगै  वडाध्यक्ष  लगायतका व्यक्तिहरु समेत सहभागी भएका थिए ।भंगहा  नगरपालिका–४  को  रानिमावि  रामनगर  विर्तामा   रहेको   सरकारी   विद्यालयमा   अंग्रेजी   माध्ययमवाट पठन पाठन गराउने उद्देश्यले मंगलवार एक समारोहका विच पुुस्तक वितरण गरिएको हो ।पुुस्तक वितरण समारोहलाई सम्वोधन गर्दै मेयर साहले  सरकारी  विद्यालयमा  पनि  निजी  विद्यालय  भन्दा  उत्कृष्ट  पढाइ  हुुन  सक्छ  हाम्रो  जनशक्ति  कमजोर  छैन्  वताए  ।  यहाँका  शिक्षक  गुुरुवर्गहरु  पनि अंग्रेजी माध्ययमवाट पठन पाठन गराउन सक्छ रहेको  वताउँदै  उनले  निजी  विद्यालय  भन्दा  बढी  सरकारी  विद्यालयमा  राम्रो  र  प्रभावकारी  अध्ययन  अध्यापन  हुुने  विश्वास  व्यक्त  गरे  ।  हामी  शिक्षिक,  सभ्य   र   विकसीत   नगरको   परिकल्पना   स्वरुप   यस  भंगहा  नगरपालिकाको  विद्यालयमा  अंग्रेजी  माध्ययमवाट  पठन  पाठन  गराउन  लागेको  वताएका  थिए  ।  मेयर    साहले  यस  नगरपालिकाका  हरेक  विद्यालयमा अंग्रेजी माध्ययमवाट पठन पाठन गराउने र  यसकालागि  चाहिने  सहयोग  शिक्षक  गुुरुवर्गवाट  हुुने र आफुु यसकालागि सदैव तयार रहने विश्वास व्यक्त गरेका थिए । ठूूल ठूूला गप नभई भनेको कुुरा व्यवहारमा  उतार्नुु  र  चुुनावको  वेलामा  गरेको  वाचा  पुुरा गर्न यो कार्यकाल प्रयाप्त रहेको उनले वताए । अभिभावकत्व ग्रहणभंगहा   नगरपालिकाका   मेयर   साहले   वडा–४   रामनगर   विर्ताका   ममता   सदा   मुुसहरनीुको   अभिभावकत्व समेत ग्रहण गरेका छन् । अभिभावकत्व ग्रहणले  प्रसन्न  छुु  उनले  भने–।।।म  ममताको  मात्रै  हैन्  सम्पूूर्ण  वालवालिकाको  अभिभावकत्व  ग्रहण  पहिलानै  गरि  सकेका  छौं,  फर्मालिटि  मात्रै  पुुरा  गर्नुु  छ  ।  जसको  फलस्वरुप  आज  सरकारी  विद्यालयमा  पनि अंग्रेजी माध्ययममा पठन पाठन हुुनेछ ।’

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...