Mon, 19 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
मोदी कार्यक्रमको खर्च माग्दै सदन अबरुद्ध

टुडे समाचारदाता जेठ २७, २०७५

जनकपुरधाम । प्रदेश सरकारले अघिल्लो बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको छलफल हुने भनिएको शनिबारको वैठकमा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले प्रदेश २ को संसद अबरूद्ध गरेका छन् ।
प्रदेश सरकारले जेठ २४ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्ने बैठकको कार्यसूचि थियो ।तर प्रदेशसभाको बैठक प्रारम्भ भएलगत्तै कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको खर्च विवरण सार्वजनिक गर्नुपर्ने मागगर्दै प्रदेशसभाको बैठक अवरुद्ध पारेका थिए ।
उनले मोदीको जनकपुर भ्रमणको बारेमा पटक पटक सवाल उठाइए पनि प्रदेश सरकार भ्रमणको खर्च विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै खर्च विवरण सार्वजनिक नभएसम्म प्रदेशसभाको बैठक चल्न नदिने अडान लिएपछि कांग्रेसका सांसदहरुले बैठक अबरुद्ध गरेका थिए ।
अवरुद्ध भएको वैठकलाई आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सदनलाई सुचारु गर्न आग्रह गर्दै मोदी भ्रमणको खर्च विवरण छिटै सार्वजनिक हुने आश्वासन दिएका थिए । उनले वैठकलाई सम्वोधन गर्दै सवै दललाई समितिको लागि परिपत्र भइसकेकोले छिटै समिति बन्ने र सवै समस्या यसैबाट समाधान हुने प्रतिवद्धता जनाएपछि वैठक पुन ः सुचारु भएको थियो ।
बैठक सुचारु हुनासाथ जेठ २४ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा १६ जना सांसदले संशोधनका लागि आवाज उठाए । सांसद शिवचन्द्र चौधरीले नीति तथा कार्यक्रम उद्देश्य मुलक भएपनि कार्यान्वयनका लागि वजेटको अभाव हुने आशंका व्यक्त गरे । उनले नीति तथा कार्यक्रममा राजश्री जनक विश्वविद्यालयको वारेमा कुनै चर्चा नगरिएको प्रति दुख ः व्यक्त गर्दै ग्रामीण क्षेत्रमा दलित छात्र छात्रालाई साइकल वितरण गर्ने माग गरेका थिए । त्यस्तै निती तथा कार्यक्रम माथि प्रदेशसभा सदस्य लगनलाल चौधरीले सिरहाको वनौलीमा अवस्थित विद्यापतिको प्रवासलाई निती तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग गर्दै प्रदेश नं २ का सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरुलाई खाजा को व्यवस्था हुनुपर्नै सुझाव दिएका थिए ।
यसैगरि नेकपा सांसद रामचन्द्र मण्डलले प्रदेश सरकारको नीति तथा कार्यक्रममा मधेश शहिदका लागि सवै कुरा समेटिएपनि जनयुद्ध र जनआन्दोलनका शहिदहरुको चर्चा नगरिएको प्रति दुख व्यक्त गरे ।
 उनले कृषि उत्पादनलाई अद्योगिकिकरणगरि कृषि विश्वविद्यालयको स्थापनाको माग गरे साथै गुठी संस्थानको जग्गालाई व्यवस्थित गनुपर्ने कुरा समावेस नगरिएको बताउदै प्रदेश २ मा दुईसय विघामा गाई फार्म संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।
भाषा विज्ञान प्रतिष्ठान स्थापना गर्नुपर्ने आवश्यक रहेको वताए ।त्यसैगरि सुन्दर वहादुर विश्वकर्माले तराई मधेश विशेष पर्यटन अभियान संचालन गनुपर्ने वताउदै यस प्रदेशमा कृषि मजदुर रोजगार सुरक्षा नीति ल्याउनु आवश्यक रहेको वताए ।
नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्य रामअशिष यादव,डा रिना यादव,ज्वाला कुमारी साह,नरेश कुमार यादव,चमेली देवी दास,परमेश्वर साह,दिलिप कुमार साह,गोविन्द वहादुर न्योपाने,जय प्रसाद यादव,वेजी ढुंगेली र मन्जु यादवले नीति प्रदेश सभाको अर्को वैठक जेठ २७ गते आइतवार दिउसो २ बजे वस्नेगरि स्थगित भएको छ ।

 

Comment Box

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...