Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
सनातन धर्म सिमरिपमा फैलिदै

एजेन्सी जेठ २७, २०७५

कम्बोडिया । कुनै बेला हिन्दू धर्मको लागि प्रख्यात कम्बोडिया फेरी चर्चामा आएको छ ।संसारकै सबै भन्दा ठूलो हिन्दू अंगकोरकोट मन्दिर रहेको सीएमरिप प्रदेशमा सनातन धर्मलाई पूनःसशक्त रुपमा स्थापित गर्न सनातन धर्म प्रचारक प्रसिद्ध गुरुजी कुमारण स्वामीले विशाल शिव मन्दिर निर्माणका लागि भूमि पूजन गरेका छन् ।
आरएसएसका ईन्द्रेश कुमारको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भूमि पूजन समारोहमा घनाका राजारानी, कम्बोडियाका सञ्चार मन्त्री, उद्योगपतिहरु , सिने क्षेत्रका बरिष्ठ कलाकारहरुको उल्लेख्य सहभागिता थियो ।
भारतमा रहेका चार धामपछि कम्बोडियामा पाँचौ धाम गुरुजी कुमारण स्वामीले स्थापना गर्न लागेका हुन् ।
सीएमरीप सहर भन्दा करिब २५ किलोमिटर टाढा रहेको अत्यन्त मनोरम स्थलमा निर्माण हुन लागेको सनातन धाममा साढे दुई सय फिट अग्लो शिव मूर्ती स्थापना गरिने छ ।
विश्व शान्ति र कल्याण हेतु निर्माण गर्न लागिएको सनातन धाम हिन्दू धर्मावलम्बीहरुको आकर्षणको केन्द्र हुने विश्वास गरिएको छ । सीएमरीप सहरको अधिकांश स्थानहरुमा अंगकोरकोटको नामबाट होटेल, पसलहरु खोलिएका छन् ।
सीएमरीपमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुको संख्या बढी देखिएको छ ।बौद्ध धर्मावलम्बीहरु पुजापाठमा बढी विश्वास गर्ने भएपनि पूजापाठ गर्न हिन्दूहरुको भीड लाग्ने स्थल खासै देखिएन् ।गुरु कुमारण स्वामीले १०० शिवको नामबाट सनातन धामको स्थापना गर्न लागेका हुन् ।
प्रभुको ईच्छा अनुसार मन्दिरको निर्माण हुने गुरु कुमारण स्वामीले बताए ।धाम निर्माणका लागि भारतको ठूला विल्डर्सहरु मध्येका हिरानंदानीका श्रम एण्ड मर्म ग्रुपले जिम्मेवारी लिएको छ ।उक्त समुहका मुख्य सञ्चालक हिरानंदानी भूमी पुजनमा सरिक थिए ।
भूमी पुजनका लागि भारतको जगन्नाथ पुरी धामबाट पण्डितहरु मगाईएको थियो ।श्रम एण्ड मर्म ग्रुपले निर्माण कार्यलाई अगाडी बढाई सकेको छ ।
वल्र्ड पिस एवं अध्यात्म ज्योतिष ट्रष्टले संसारभरी नै काम गरिरहेको छ ।भारतमा सनातन धर्म प्रचारका लागि स्थापित आरएसएस संस्थाले संसारका कयौं देशहरुमा विश्व शान्ति र मानव कल्याणका लागि कार्यहरु गरिरहेको छ ।
ट्रष्टले सीएमरीपको पर्यटकीय जंगलमा रहेको डेढ किलोमिटर क्षेत्र भएको गोलाकार नदीमा अवस्थित भगवान शिवको दशौ हजार लिंगमा पवित्र नदीको जल प्रवाह भईरहेको स्थलको सौन्दर्यीकरणको जिम्मेवारी लिएको छ ।कम्बोडिया सरकार र सीएमरीप राज्यले उक्त स्थलको सौन्दर्यीकरणको जिम्मेवारी संस्थालाई दिने निर्णय गरेको छ ।
गुरु कुमारण स्वामीले उक्त नदीमा अवस्थित शिवलिंगको रुद्राभिषेक गरी पुजा गरे ।उक्त कार्यक्रममा झण्डै एक दर्जन देशबाट आएका श्रद्धालुहरुको सहभागिता थियो ।
तीन दिन सम्म चलेको विशेष पुजापाठ र अनुष्ठानहरुका अतिरिक्त पाँच तारे होटेलमा विशेष धार्मिक छलफल र साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...