Fri, 18 Jan 2019
ताजा समाचार
चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न ||
पेट्रोलियम व्यवसायी र डिपो ईञ्चार्ज पक्राउ

टुडे समाचारदाता जेठ २९, २०७५

ढुवानी व्यवसायी संघका अध्यक्ष किसुनदेव साह, एशोसिएशनका अध्यक्ष विसुनदेव साह र सखुवा महेन्द्रनगर डिपोका इन्चार्ज मोहन साह प्रहरी हिरासतमा छन् । केही पेट्रोल पम्पहरुलाई सिल गरिएको छ ।

जनकपुरधाम   ।  पेट्रोलियम   पदार्थको   आपूर्ती    अबरुद्ध    गरेको    अभियोगमा    प्रहरीले  पेट्रोलियम  डिलर्स  एशोसिएशन  जनकपुरका  अध्यक्ष  सहित  तीनजनालाई  सोमवार नियन्त्रणमा लिएको छ ।पक्राउ      पर्नेहरुमा      एशोसिएशन      जनकपुरका अध्यक्ष विष्णुदेव साह, सखुवा महेन्द्रनगर  स्थित  नेपाल  आयल  निगमका  डिपो  ईञ्चार्ज  मोहन  साह  र  पेट्रोलियम  पदार्थ  ढुवानी  व्यवसायी  संघका  अध्यक्ष  किसुनदेव साह छन् ।मुजेलिया  स्थित  पेट्रोल  पम्पमा  रहेका  ढुवानी व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई प्रहरीले छलफलका लागि बोलाएर थुनामा राखेको छ । ट्यांकर चालकहरुलाई प्रति टैंकर प्रति खेप प्रति चैम्बरको ५ सयको दरले २ हजार ढुवानी   वापत   टंं्यांकर   सञ्चालकहरुले   दिदै   आएको   भत्ता   पेट्रोलियम   डिलर्स   एशोसिएशनका    पदाधिकारीहरुले    दिन    अस्विकार गरेपछि चालकहरु तीन दिनदेखि हडतालमा  छन्  ।उनीहरुले  एशोसिएशनका  अध्यक्ष विष्णुदेव साहले दुरव्यवहार गरेको समेत आरोप लगाएका छन् ।एशोसिएशनले चालकहरुको भत्ता दिन अस्विकार गरेपनि ढुवानी व्यवसायी संघले भने भत्ता उपलब्ध गराउँदै आएको छ ।तर चालकहरुले  सबै  ट्यांकर  संचालकहरुले  भत्ता उपलब्ध गराउनु पर्ने मागगर्दै हडतालमा उत्रेका  हुन्  ।  गत  शुक्रवारदेखि  चर्किएको  विवादको  कारण  डिपोमा  बिलिंग  भएको  छैन्   ।पेट्रोलपम्पहरुमा   डिजेल,पेट्रोलको   अभाव   देखाईएको   छ   ।   चालकहरुले   भत्ता  उपलब्ध  नभए  सम्म  ढुवानी  नगर्ने  अडानबाट चालकहरु पछि हटेका छैनन् ।‘चालकले    ढुवानी    नगर्दा    अर्को    चालक तुरुन्त कहाँबाट आउँछन् ?’ढुवानी व्यवसायी संघका अध्यक्ष किसुनदेव साहले भने, हामी भत्ता दिईरहेकै छौ ।’चालक    संघका    अध्यक्ष    योगी    यादवले भने, हामी भत्ता नपाए सम्म काम गर्दनौ  ।‘अन्य  चालकहरु  ल्याएर  बिलिंग  गराए  हामी  अबरोध  गर्दैनौ’  उनले  भने,  खाईपाई आएको सुविधा खोसेर जबरजस्ती काम  गराउन  पाईदैन्  ।’ट्यांकर  चालकको  मासिक  तलब  ९  हजार  मात्र  रहेको  उनले  बताए ।नेपाल  आयल  निगमका  महेन्द्रनगर  डिपो  ईञ्चार्ज  मोहन  साहलाई  पनि  पक्राउ  गरिएको  छ  ।विवादमा  साहपनि  तानिएका  छन्  ।  ईञ्चार्ज  साह  सेन्डिगेट  प्रणालीबाट  मात्र लोडिंग दिन खोजेको आरोप लगाउँदै एशोसिएशनका  अध्यक्ष  विष्णुदेव  साहले  खुल्ला रुपमा पेट्रोलियम पदार्थको बिलिंग हुनुपर्ने बताउँदै आएका छन् ।धनुषाका    प्रहरी    प्रमुख    गोविन्द    थपलियाले   तीनै   जनालाई   नियन्त्रणमा   लिएको   जनाउँदै   अनुसन्धान   भईरहेको   बताए  ।उनले  यिनीहरु  बजारमा  पेट्रोलियम  पदार्थको  कृत्रिम  अभाव  सृजना  गराएको  जनाउँदै  उनले  भने,  पेट्रोलियम  पदार्थको  सहज आपूर्तीको व्यवस्था गरिनेछ ।एशोसिएशनका                अध्यक्ष                विष्णुदेव  साहको  बाबा  आयल  स्टोर्स  ,  ढुवानी व्यवसायी संघका अध्यक्ष किसुनदेव साहको  जनकपुर  डिजेल  सेन्टर,  रामानन्द  चौक स्थित राम आयल कन्सर्न, भी आयल स्टोर्समा प्रहरीले सिल लगाएको छ ।सखुवा                       महेन्द्रनगर                       डिपोबाट    धनुषा,महोत्तरी    र    सिन्धुली    जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ती हुने गरेको  छ  ।ती  जिल्लाहरुमा  २  लाख  ५०  हजार लिटर डिजल र १ लाख लिटर पेट्रोल दैनिक रुपमा बिक्रि वितरण हुने गरेको छ । सो  डिपोबाट  ९५  वटा  ट्यांकरले  नियमित  रुपमा ईन्धन आपूर्ती गर्दै आएको छ । यसैबीच प्राप्त समाचार अनुसार धनुषा जिल्लाको  सपहीमा  रहेको  पेट्रोलपम्पमा  चिप्स लगाएर कम तेल नाप्ने गरेको आरोप उपभोक्ताहरुले  लगाएका  छन्  ।  पेट्रोलमा  प्रति पाँच लिटरमा दुई सय मिलिग्राम कम नाप्ने  गरेको  बताईएको  छ  ।पम्पमा  चिप्स  लगाईएको  बताईन्छ  ।डिजिटल  पम्पहरुमा  चिप्स  लगाएर  कम  पेट्रोल  बेच्नेहरु  बिरुद्ध  पहिलेपनि कार्वाही भएको थियो ।

Comment Box

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...