Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
७ स्वर्ण जित्दै प्रदेश–२ टिम च्याम्पियन

टुडे समाचारदाता जेठ २९, २०७५

जनकपुरधाम  ।  तेस्रो  अल  नेपाल     क्योकुशिन     बुदोकाई     कराँते च्याम्पियनसिप प्रतियोगितामा प्रदेश–२ टिम च्याम्पियन भएको छ ।राष्ट्रका    लागि    खेलकुद,    स्वास्थ्यका  लागि  खेलकुद  भन्ने  मुल   नाराका   साथ   त्रिपुरेश्वरस्थित  राष्ट्रिय  खेलकुद  परिषद्को  कवर्डहलमा  सम्पन्न  भएको  प्रतियोगितामा   प्रदेश–२   ले   ७   स्वर्ण   पदक   सहित   कुल   १९   पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ् ।प्रदेश   २   का   लागि   ३५   किलोग्राम     वर्गमा     भगवान     झा,   ४०      किलोग्राम   वर्गमा   श्रवण    कुमार    यादव,    ४५    किलोग्राम वर्गमा धर्मेन्द्र राम, ५५ किलोग्राम  वर्गमा  प्रविण  माझी  र  ६०  किलोग्राम  वर्गमा  विश्व  लामा  प्रथम  भएका  छन्  ।  यस्तै  ६५  किलोग्राम  वर्गमा  सागर  राई  प्रथम भएका छन् ।यसैगरी ४० किलोग्राम वर्गमा दिपक  मण्डल,  ४५  किलोग्राम  वर्गमा प्रदिप यादव र ६० किलोग्राम वर्गमा सुदिक श्रेष्ठ द्धितिय भए । ३५ किलोग्राम  वर्गमा  नितेश  चौधरी,  ४५ किलोग्राम वर्गमा धु्रवनारायण मण्डल  र  ५०  किलोग्राम  वर्गमा  रामेश्वर  मेहरा  र  अर्जुन  नुनिहार  बनिया,   ५५   किलोग्राम   तौल   समूहमा अजय कुमार यादव तृत्तिय भएका छन् ।महिलातर्पm        खुल्लातर्पm        निशा  ग्लान  प्रथम,  कोपिला  राई  द्धितिय,  ५०  किलोग्राम  वर्गमा  अञ्जना भुजेल द्धितिय र बबिता असमाइली  तृत्तिय  भएकी  छन्  ।  ३० किलोग्राम वर्गमा तारा माझी र  ४०  किलोग्राम  वर्गमा  कमला  मगर तृत्तिय भएकी छन् ।प्रदेश  २  की  रुपा  माझी  प्रतियोगिताको    बेष्ट    फाइटर    भइन्  ।  ५  स्वर्ण  सहित  २१  पदक  जितेको  प्रदेश  नम्बर  ४  उप बिजेता भए । १ रजत सहित ६  पदक  जितेको    प्रदेश–३  ले  तेस्रो  स्थानमा  चित्त  बुझाएको  छ । च्याम्पियन प्रदेश २ ले सात स्वर्ण, ४ रजत र ७ कास्य पदक जित्दा, प्रदेश ४ ले पाँच स्वर्ण, ७ रजत र ९ कास्य हात पार्दा, तेस्रो भएको ३ नम्बर प्रदेशले एक रजत सहित ५ कास्य पदक हात पारेको थियोे । नेपाल क्योकुशिन बुदोकाई कराँते  संघको  आयोजनामा  दुई  दिन  सम्म  चलेको  प्रतियोगितामा  बिभागीय  टोली  नेपाल  आर्मी  सहित  सातै  प्रदेशका  एक  सय  पचास   जना   महिला   र   पुरुष   खेलाडीहरुले  १२  स्वर्ण  पदकका  लागि प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगितामा           पुरुष           तर्फ   ८   र   महिला   तर्फ   ४   तौल समुहमा प्रतिस्पर्धा गराईएको नेपाल    क्योकुशिन    बुदोकाई    कराँते   संघ   धनुषाका   अध्यक्ष   एवम्   रेफ्रि   बैजनाथ   यादवले   बताए  ।  प्रतियोगिताका  बिजेता  खेलाडीहरुलाई  राष्ट्रिय  खेलकुद  परिषदका  सदस्य  सचिव  केशव  कुमार बिष्ट र क्योकुशिन बुदोकाई  कराँतेका  संस्थापक  एवम्  प्रमुख  प्रशिक्षक राजेन्द्र सुबेदीले पुरस्कार बितरण  गरेका  थिए  ।  प्रदेश  २  अफिसियलहरुमा  जिल्ला  प्रमुख  प्रशिक्षक  एवम्  रेफ्रि  मो.  असगर  खाँ,  प्रशिक्षक  बैजनाथ  यादव  र  राकेश यादव रहेका थिए ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...