Wed, 17 Oct 2018
ताजा समाचार
आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द || लडेर दुईको मृत्यु || ६३ औं प्रहरी दिवस जनकपुरधाममा मनाउदै , अमर प्रहरी प्रति || अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा ||
विद्यार्थीलाई टिफिन बक्स

टुडे समाचारदाता जेठ २९, २०७५

बर्दिबास  ।  महोत्तरी  गौशला    नगरपालिकाकी   उपप्रमुख   आशा   लामाले  बालबालिका  देश  हाँक्ने  आधार स्तम्भ भएको बताएकी छन् । महोत्तरीको           गौशला           नगरपालिका   वडा   नं      –११      मा  रहेको    श्री  नेपाल  राष्ट्रिय  जनता    आधारभुुत    बिद्यालय  लक्ष्मीनियामा             सोमबार             सामुदायिक  परिवार  कल्याण  संघ  महोत्तरीले  गरेको    टिफिन  बक्स  र    पिउने  पानीको    बोतल  वितरण  कार्यक्रमलाइ  सम्बोधन  गर्दै  उनले  गैर   सरकारी   संस्थाले   स्थानीय   सरकारसंग   सहकार्य   गरी   अघि   बढ्न सके राष्ट्र चाँडै नै समृद्धीतर्फ उन्मुख हुने बताइन् । उनकाअनुसार खाद्य  पदार्थमा  मिसावटका  कारण  मानिसको क्षमतामा ह््रास आइरहेको हुंदा मिसावटकै कारण बालबालिका कुपोषित  र  विभिन्न  रोगको  शिकार  हुनु परेको प्रष्ट पारिनं ।  सेभ  द  चिल्डेनको  आर्थिक  सहयोग     तथा     सामुदायिक     परीवार  कल्याण  संघ  सी  एफ  डब्लु  ए  महोत्तरीको  समन्वयन  र  सहकार्यमा  भएको  कार्यक्रमको  अध्यक्षता  विद्यालय  व्यवस्थापन  समितिका     अध्यक्ष     विहारी     महतोले गरेका थिए । महोत्तरी    जिल्लाको    श्री    जनता मा वि बर्दिबास – २, श्री जनजागृति प्रावि बर्दिबास –२,श्री जनता सुकुम्बासी प्रा वि हाथीलेट  ब  न  पा  –८,  श्री  जनता  मा  वि  गौशला–४,श्री   विरेन्द्र   प्रा   वि   बेलगाछी  गौशला–८,श्री  जनता  मा  वि  भरतपुर  –गौशला    न  पा  ११,श्री मुनी मिश्री  प्रावि पडरिया गौशला–११,श्री   नेपाल   राष्ट्रिय   जनता  प्रावि  लक्ष्मीनियां  र  श्री  मित्रता  प्रावि  खयरमारा  बर्दिबास  –१०  गरी  ९  वटा  विद्यालयका  शिशु कक्षा देखी कक्षा ३ सम्मका १४   सय   २   बालबालिकालाइ   टिफिन  बक्स  र  पिउने  पानीको  बोतल      वितरण      गरीएको      सामुदायिक परिवार कल्याण संघ महोत्तरीका   कार्यक्रम   संयोजक   मोहन र्मिचिङले बताए ।सिद्धकालीमा          रहेको          प्रजा   आधारभुत   विद्यालयका   बाढी     र     पहिरो     प्रभावित     विद्यार्थीलाई   स्टेशनरी   वितरण   गरिएको  छ  ।  राष्ट्रिय  अभियान  मकवानपुरले   विद्यालयका   ४३   विद्यार्थीलाई सहयोग प्रदान गरेको हो ।

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...

जाजरकोट : बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको...

जनकपुरधाम । ६३ औं प्रहरी दिवसका अबसरमा संघिय इकाई...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै...