Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
राजविराज विमान स्थल सञ्चालनमा ढिलाई

टुडे समाचारदाता जेठ ३०, २०७५

राजविराज । सप्तरी जिल्लाको विमान स्थल सञ्चालन  फेरी  पछाडी  धकेलिएको  छ  ।विमान  स्थल  असार  १  गतेदेखि  नै  नियमित  रुपमा  सञ्चालन हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रतिबद्धता जनाएका थिए ।मन्त्री  अधिकारी  सहित  वर्तमान  उपप्रधान  एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, पूर्व पर्यटन मन्त्री जितेन्द्र  देव  लगायतका  नेता  र  अधिकारीहरुले  श्रीएयरको विमानबाट राजविराज विमानस्थलमा उत्रेका  थिए  ।उनीहरुले  विमान  सेवा  असार  १  गतेबाट नियमित रुपमा सञ्चालन हुने प्रतिबद्धता जनाएका थिए ।विमान   स्थलको   रनवे   तयार   भएपनि   टर्मिनल भवन, विशिष्ट कक्ष , ट्याक्सी पार्किंग गर्ने  स्थलहरुमा  तारजाली  घेरा  लगायतका  कार्यहरु पुरा नभएकाले विमान सेवा नियमित रुपमा  सञ्चालन  हुने  स्विकृती  नागरिक  उडड्यन प्राधिकरणले दिएको छैन् ।विमान   उडाउने   देखि   विमान   स्थलको   व्यवस्थापन समेतको जिम्मेवारी प्राधिकरणको रहेको छ  ।  टर्मिनल  भवनको  निर्माण  पुरा  भएको  छैन्  ।  प्राधिकरण राजविराज विमानस्थल परियोजना प्रमुख रामएकवाल महतोले नियमित उडानका लागि   अझै केही प्राविधिक विषय मिलाउनु पर्ने बताए ।‘नियमित उडानका लागि केहि समय लाग्छ’उनले भने, विमान सेवाले  उडान  सम्बन्धी  सबै  प्रकृया  पु¥याएर  मात्र  उडान भर्न पाउने छ । कामहरु युद्धस्तरमा भईरहेको जनाउँदै  महतोले  बढीमा  १०  दिन  सम्म  ढिला  हुन  सक्ने  संभावना  रहेको  बताए  ।  तर  निर्धारित  समयमा  विमान  नियमित  रुपमा  उडान  नभर्ने  भएपछि स्थानीय बासिन्दाहरुमा फेरी पहिले जस्तै हुने आशंका बढेकोछ ।प्रदेश  नम्बर  २  को  पूर्वी  सीमा  सप्तरीको  राजविराज  विमान  स्थलमा  जेठ  १०  गते  सफलतापूर्वक विमान अवतरण र उडान भरेको थियो । विमान सेवा बन्द भएको  ११ वर्षपछि राजविराज   विमानस्थलमा   परीक्षण   उडान   गरिएको थियो । श्रीएयर लायन्सको विमानले परीक्षण उडान सफलतापूवर्क गरेपछि नियमित उडानपनि चाँडै प्रारम्भ हुने बताईएको थियो ।रनवे   कालोपत्रे   भएपछि   पहिलो   पटक   श्रीएयरको   विमानले   परीक्षण   उडान   गरेको   थियो  ।पहिलो  दिन  परीक्षण  उडान  गरेपछि  दोस्रो  दिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहितको टोलीलाई  लिएर  उक्त  विमान  राजविराज  विमान  स्थलमा अवतरण गरेको थियो ।२०१६  सालमा  विमान  स्थलको  निर्माण  सुरु भएको थियो ।कच्ची रनवे रहेकाले विमान सेवा नियमित रुपमा उडान भर्न सकेको थिएन् । श्रीएयरले असार १ गतेबाट नियमित उडान भर्ने मन्त्रीले प्रतिबद्धता जनाएपनि काममा ढिलाई भएकाले  निर्धारित  समयमा  उडान  प्रारम्भ  हुन  नसक्ने भएको छ ।विमान   स्थल   राजविराज   भन्दा   ३      किलोमिटर  दक्षिण  विष्णुपुर  गाउँपालिकामा  रहेको छ । श्री एयरलाइन्सको सिआरजे–२०० जेट    इन्जिन    विमानले    परिक्षण    उडान    सफलतापूर्वक  सम्पन्न  गरिसकेको  छ  ।  ५०  सिट क्षमताको उक्त विमानको नियमित उडान प्रारम्भ   भएपछि   सप्तरी,   सिरहा,   सुनसरी,   उदयपुर,   ओखलढुंगा   लगायतका   पहाडी   जिल्लाका  यात्रुहरुलाई  काठमाण्डु  आउजाउ  गर्न सहज हुनेछ ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...