Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
ठेकदारलाई कार्वाहीको तयारी

टुडे समाचारदाता जेठ ३०, २०७५

जनकपुरधाम    ।    निर्धारित    समयमा   निर्माण   कार्य   सम्पन्न   नगर्ने   ठेकदारहरुलाई   धनुषामा   कार्वाहीको    तयारी    गरिएको    छ ।ठेक्का लिएर तोकिएको समय भित्र काम सम्पादन नगर्ने ठेकदारहरुलाई   विभिन्न   जिल्लाहरुमा   कार्वाही गरिएको छ ।गृहमन्त्रालयको विशेष  चासोमा  समयमै  निर्माण  कार्य गर्ने ठेकदारहरुमाथि कार्वाही थालिएको    छ    ।ठेकदारहरुले    ठेक्का   लिने   र   मोबलाईजेशन   रकम  अन्यत्र  काममा  लगाउने  प्रवृती  बढेपछि  निर्माण  काममा  अनावश्यक  ढिलाई  हुन  थालेको  बताईन्छ ।धनुषामा  अधिकांश  निर्माण  काम    सत्तारुढ    दल    नेपाल    कम्युनिष्ट पार्टी(नेकपा) निकटका ठेकदारहरुले   लिएका   छन्   ।   उनीहरुकै काममा व्यापक ढिलाई देखिएको छ ।भौतिक,     पूर्वाधार     तथा     यातायात  मन्त्री  रघुबीर  महासेठ  निकटका  किसोरी  साहले  ठेक्का  लिएका अधिकांश कामहरु समयमा पुरा  हुन  सकेका  छैनन्  ।कमल  कन्सट्रक्सनको   नामबाट   ठेक्का   लिने   साह   प्रदेश   सभा   सदस्य   पनि हुन् । उनले कदमचोक देखि कमला   सम्मको   ठेक्का   रमण   कन्सट्रक्सनबाट  पेटीमा  लिएका  छन्  ।रमण  कन्सट्रक्सन  साहका  आफ्नै   साखै   दाजु   बलराम   महतोको हो ।कदमचोकदेखि       कमला       सम्मको  सडक  निर्माणका  लागि  हुलाकी    सडक    आयोजनाको    जनकपुर कार्यालयले सार्वजनिक सूचना    नै    प्रकाशन    गरेको    थियो  ।तर  ठेकदार  साहले  टेर  पुच्छर लगाएन् ।जनकपुर–जटही सिक्सलेनको ठेकदार   लामा   कन्सट्रक्सनपनि   काम  ढिलाईको  सूचीमा  परेको  छ ।उसले निर्धारित समयमा काम गर्न सकेको छैन् ।यस  भेगमा  सर्वाधिक  ठेक्का  लिएका    रमण    कन्सट्रक्सनको    अधिकांश निर्माण काममा ब्यापक ढिलाई भएको छ ।उसको परिक्रमा सडक,  जनकपुर  नगर  भित्रको  सडक, एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित सहरी विकास   कार्यक्रम   अन्तरगतको   निर्माण कामहरुमा व्यापक ढिलाई भएको छ ।‘समयमा      काम      पुरा      नगर्ने     ठेकदारहरुको     लगत     संकलन  गरिएको  छ  ’  धनुषाका  निमित्त  प्रमुख  जिल्ला  अधिकारी  दिपक कर्णले भने, ‘यसै हप्ताको अन्त्य तिर कार्वाही सुरु गरिने छ । उनले ठेक्का लिदा कबोल गरेको समयमा काम सम्पन्न गर्ने ठेकदारहरुलाई   पक्राउ   गरी   कार्वाही   प्रकृया अगाडी बढाईने बताए ।‘समयमा  काम  पुरा  नहुँदा  सर्वसधारणले सास्ती भोग्नु परेको र योजनाहरु अलपत्र परेका छन्’ कर्णले  भने,  निर्धारित  समयमा  काम सम्पन्न नगर्ने कसैलाई पनि छोडिदैन् ।संघिय             सरकारको             गृहमन्त्रालयले   कडाई   गरेपछि   ठेकदारहरु   काम   समयमै   पुरा   गर्ने  प्रतिबद्धता  जनाउन  थालेका  छन्  ।ठेक्का  लिने  तर  समयमा  काम  पुरा  नगर्ने  प्रवृति  बढेको  कारण सडक, सिंचाई, पुल, भवन लगायतका  कामहरु  वर्षौ  सम्म  निर्माधिन नै रहने गरेका छन् ।भौतिक  पूर्वाधार  मन्त्रालय  अन्तरत  भएपनि  गृह  मन्त्रालयले  कार्वाहीमा  चासो  देखाएको  छ  ।  प्रदेश सरकारलाई यस सम्बन्धमा कार्वाही र निगरानी गर्ने कुनै कानूनी अधिकार छैन् ।प्रदेशमा रहेका मुख्य योजनाहरुपनि      अधिकारबिना      अनुगमन  समेत  प्रदेश  सरकारले  गर्न  सकिरहेको  छैन्  ।अनुगमन  गरेपनि  कार्वाही  गर्ने  अधिकार  नभएकाले     प्रभावकारी     हुन     सकिरहेको छैन् ।तराईका           अधिकांश           जिल्लाहरुमा  निर्माणको  ठेक्का  लागेको  वर्षौ  भइसक्दापनि  काम  पुरा   भएको   छैन्   ।नवलपुर–मलंगवा,       जनकपुर–जलेश्वर       लगायत दर्जनौ कामहरु निर्धारित समय   भन्दा   अत्यधिक   ढिला   भएको  छ  ।समयमै  काम  गर्न  निरन्तर जनदबाब दिएपनि ठेकदारहरुले वास्ता गरेको देखिदैन् ।विद्यालय   भवन   निर्माणको   ठेक्का  लिएका  ठेकदारहरुले  पनि  समयमा काम पुरा गर्दैन् । नवलपुर–मलंगवा  सडक  निर्माणमा  ढिलाई  हुँदा  वर्षामा  सर्वसधारणले  सास्ती  भोग्नु परिरहेको छ ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...