Wed, 17 Oct 2018
ताजा समाचार
आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द || लडेर दुईको मृत्यु || ६३ औं प्रहरी दिवस जनकपुरधाममा मनाउदै , अमर प्रहरी प्रति || अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा ||
बिक्रेतामाथि कालोबजारी, डिपो प्रमुख सधारण तारेखमा

टुडे समाचारदाता जेठ ३०, २०७५

जनकपुरधाम । पेट्रोलियम ढुवानी व्यवसायी संघ जनकपुरका अध्यक्ष किसुनदेव साह र पेट्रोलियम डिलर्स एशोसिएशन  जनकपुरका  अध्यक्ष  विष्णुदेव साहलाई पेट्रोलियम पदार्थ कालोबजारी   गरेको   अभियोगमा   मुद्दा चलाइएको छ ।उनीहरुसँगै    सोमबार    पक्राउ    परेका  नेपाल  आयल  निगम  सखुवा  महेन्द्रनगर    डिपो    प्रमुख    मोहन    साहलाई सधारण तारेखमा छाडिएको छ ।साहलाई पक्राउ गरी मुद्दा चलाउदा निगमका कयौं वरिष्ठ अधिकारीहरुको पोल खुल्ने संभावना भएकाले उनलाई जोगाउने   प्रयास   गरिएको   आरोप   लगाईएको छ ।साह             दाजुभाईको             पेट्रोलपम्पहरुलाई  सिल  गरिएको  छ  ।  किसुनदेव  साहको  जनकपुर  डिजेल सेन्टर र विष्णुदेव साहको बाबा  आयलमा  प्रहरीले  सिल  गरी मुद्दा चलाईएको छ ।‘उनीहरु  पेट्रोलपम्पमा  पेट्रोल  र  डिजेल  लुकाएर  बिक्री  बन्द  गरेका   थिए’   धनुषाका   प्रहरी   उपरिक्षक गोविन्द थपलियाले भने, ‘प्रहरी सहितको टोलीले चेकजाँच गर्दा  स्टकमा  पेट्रोल  र  डिजेल  दुवै  फेला  परेकाले  सिल  गरिएको  छ ।’प्रहरीले जिरोमाईल स्थित भी आयलमा समेत सिल गरेको छ ।जिल्ला   प्रशासन   कार्यालय   धनुषाबाट   मंगलवार   उनीहरुलाई   थुनामा   राख्ने   ५   दिनको   म्याद   थप    गरेको    छ    ।‘कालोबजारी    गरेको  प्रमाण  फेला  परेकाले  मुद्दा  चलाईएको   छ   ’धनुषाका   निमित्त   प्रमुख  जिल्ला  अधिकारी  दिपक  कर्णले  भने,  ‘प्रहरीले  अनुसन्धान  गरी  ल्याउने  कागजातको  अधारमा  उनीहरुको मुद्दाको छिनोफानो हुनेछ ।’ प्रहरीले कालोबजारीको अभियोगमा उनीहरुमाथि  मुद्दा  चलाएपनि  केश  फरक  छ  ।नेपाल  आयल  निगमबाट  बिलिंग गरी ढुवानी गर्ने विवाद प्रमुख हो  ।आयल  निगमका  प्रमुख  मोहन  साहको प्रमुख संलग्नतामा पेट्रोलियम पदार्थमा गडबडी हुँदै आएको छ ।सखुवा             महेन्द्रनगरको             डिपोका  ईञ्चार्ज  बन्न  केन्द्रमा  समेत  ‘भेँटी’  चढाउनु  पर्ने  चलन  रहि  आएको  छ । माथिल्लो हाकिमलाई रकम दिएर आउने निगमका ईञ्चार्ज साहको बिरुद्ध कुनै ठोस प्रमाण फेला नपरेकोले सधारण तारेखमा राखिएको बताईएको छ ।

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...

जाजरकोट : बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको...

जनकपुरधाम । ६३ औं प्रहरी दिवसका अबसरमा संघिय इकाई...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै...