Wed, 26 Sep 2018
ताजा समाचार
नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु ||
नेपाल प्रहरीकोलागि ४ दिने लैंगिक संवेदनशील अनुसंधान तथा मनोविमर्श तालिम मलंगवामा सुरु

मनोज यादव जेठ ३०, २०७५

मलंगवा । सर्लाहीका विभिन्न प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीहरुका लागि लैंगिक संवेदनशील अनुसंधान तथा मनोविमर्श सीप विषयक ४ दिने अभिमुखी तालिम सदरमुकाम मलंगवामा सुरु भएको छ।  

सर्च फर कमन ग्राउन्डको आयोजना तथा  युके एडको आर्थिक सहयोगमा सदरमुकाम मलंगवा स्थित नेपाल भारत होटलको सभा हलमा संचालन भइरहेको सो तालिमको उदघाटन जिल्ला समन्वय समिति सर्लाहीका संयोजक मेथुर चौधरीले गर्नुभएको हो ।

तालिममा प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्दार र प्रहरी जवान गरि ३० जना प्रहरीहरुको सहभागीता रहेको छ ।४ दिने तालिमको अवधीमा सहभागीहरुलाई लैंगिकतामा आधारित हिंसा त्यसका प्रकार, कारण  र हुने असर , महिला सशक्तीकरण सामाजिक  मुल्य मान्यता , लैंगिक मुलप्रवाहीकरण र सामाजिक समावेशीकरण लैंगिक संवेदनशील अनुसंधान,अपराध संहिता ,बाल यौन शोषणको अनुसंधान र बालमैत्री वातावरण बारे अवधारणागत स्पष्टता एवं अनुसंधान प्रक्रिया को बारेमा जानकारी गराइने आयोजकले  जनाएको छ ।यसका साथै घरेलु हिंसा ,यौन तथा लैंगिकतामा आधारित हिंसाको सम्बन्धमा नेपाल प्रहरीको कार्यसंचालन र कार्यविधिको साथै मनोसामाजिक समस्या , लक्षण र त्यसको सामाजिक सहयोगका उपायहरुको बारेमा समेत जानकारी गराइने आयोजकले बताएको छ ।

समाजमा घटने जबरजस्ती करणी र यौनजन्य हिंसाको केशमा पिडितलाई पुनः पिडित हुनबाट जोगाउनको साथै उनिहरुलाई पर्ने मानसिक दबाब तथा तनावलाई कसरी  व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरु लाई विस्तृत रुपमा बुझाइने तथा स्थानीय स्तरमा प्रहरी , न्यायीक समिति र मेलमिलापकर्ता बिच सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि स्पष्ट पारिने बागमती सेवा समाज नेपालका फोकल पर्सन एवं  उदघाटन कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका गजेन्द्र साहले जानकारी दिनुभयो ।

  तालिममा सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरिक्षकद्वय संतुलाल प्रसाद जैसवार र कुन्दन देवले सहजीकरण गरिरहनुभएको छ ।तालिम को उदघाटन शत्रमा जिप्रका मलंगवाका प्रहरी निरिक्षक बिजय कार्की, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुर , पत्रकार मनोज यादव लगायतका हरुको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन सुमित सिंहले गरेको थियो ।

Comment Box

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...