Wed, 12 Dec 2018
ताजा समाचार
स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो ||
विद्यालयको छानो खस्दा पाँच बालबालिकासहित ६ जना घाइते

टुडे समाचारदाता जेठ ३०, २०७५

जनकपुरधाम   ।   धनुुषाको   मिथिला   बिहारी   नगरपालिका   वडा  नम्बर–६  सिरसिया  पुुर्वारी  टोलमा  संचालनमा  रहेको  एक  अवैध  विद्यालयको  छानो  खस्दा  पाँच  बालबालिकासहित  ६  जना  घाइते भएका छन् ।  तारापट्टीबाट उत्तरतर्पm  जाने  नहरको  पुर्वपट्टी  अवैध  रुपमा  संचालनमा  रहेको  ‘थ्रीजी   भिलेज   टाउन’   नामक   बोर्डिङ स्कुलको छानो मंगलबार बिहान खसेको थियो । छानो  खस्दा  तीन  बालिका  र   दुई   जना   बालकसहित   ६   जना   घाइते   भएको   इलाका   प्रहरी    कार्यालय    तारापट्टीले    जनाए  ।  अक्षय  कुमार  यादव  र    रघुवीर    यादवलाई    थप    उपचारको     लागि     जनकपुर     लगिएको   तारापट्टी   इप्रकाका   इन्चार्ज हरेश मिश्रले बताए । प्राथना सकेर बालबालिकाहरु कक्षाकोठातिर   लागेपछि   छानो   खसेको  मिश्रले  बताए  ।  सबै  बालबालिकाहरु  भित्र  हुँदा  ठूलै  घटना हुुने थियो उनले भने । धेरै बालबालिकाहरु   बाहिरै   थियो,   उनले भने, केही बालबालिकाहरु मात्रै      कक्षाकोठामा      प्रवेश      गरेका  थिए  ।  बालबालिकाहरु  कक्षाकोठमा    प्रवेश    गरेलगत्तै    टायल्स(खपरा)सहित  पुरै  छानो  खसेको  थियो  ।  मिश्रका  अनुसार  विद्यालयकी   शिक्षिका   सुनिता   ठाकुर    पनि    घाइते    भएकी    छन्  ।  उनलाई  तत्कालै  जनकपुर  ल्याइएको थियो । विद्यालयको  छानो  खसेपछि  समयमै   उद्धार   गरेपछि   ठूलो   घटना    नभएको    स्थानीयहरुले    बताए  ।  स्थानीय  सत्यम  झाले  संचालन    गर्दै    आएको    सो    बोर्डिङ  स्कुल  गैरकानूनी  रहेको  स्थानीयको  भनाई  छ  ।  घटना  हुँदा  संचालकतर्पmको  कुुनै  व्यक्ती  नभेटेको  इन्चार्ज  मिश्रले  टुडेलाई  बताए  ।  संचालक  झा  घाइते  बालबालिकाको  उपचार  गराउने  क्रममा जनकपुर गइसकेको उनले थपे  ।  पुरानो  टाइल्सबाला  घरमा  झाले   विद्यालय   संचालन   गर्दै   आएको थियो । घरमा  सिमेन्टको  पिलर  र  बाँसको  प्रयोग  गरिएको  थियो  ।  सोमबार साँझ परेको पानीले घर भासिएको थियो । जीर्ण अवस्थामा रहेको  उक्त  विद्यालयको  घरमा  कम्तीमा  ३  सय  बालबालिकाहरु  पढ्दै आएका छन् । विद्यालयको दर्ताबारे      जानकारी      लिन      खोज्दा   धनुुुुुुषा   शिक्षा   विकास   तथा  समन्वय  इकाईका  देवीरंजन  हुमागाईले  आपूmलाई  जानकारी  नभएको  बताए  ।  यता  विद्यालय  संचालकलाई  बुधबार  सीडीओ  अफिसमा      उपस्थिति      हुन      भनेको    तारापट्टी    इप्रकाका    इन्चार्ज मिश्रले बताए ।

file photo

Comment Box

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...