Sat, 23 Jun 2018
ताजा समाचार
सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान || अभिमुखिकरण तालिम शुरुअभिमुखिकरण तालिम शुरु || राइस मिलको जग्गा क्रान्तिको धरोहर || रेलवेको दुईवटा हल्ट हट्योरेल सञ्चालन गर्न ऐन, कानूनको खाँचो || रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला || कांग्रेस सभापति भेलाः ‘खुइल्याउने’ र ‘बचाउने’ कै होडबाजी || न्यूजिल्यान्डकी प्रधानमन्त्रीले छोरी जन्माइन || विश्वकपमा अर्जेन्टिनाको यात्रा कठिन, क्रोएसियासँग पराजित || भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु || डेनमार्क र अष्टे«लिया १–१ गोलको बराबरीमा || पुटिनलाई भेट्न मुन मस्कोमा || जीवन सार्थक बनाउन योग चाहिन्छ : मुख्यमन्त्री पौडेल || काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हँुदै || ‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छः सभामुख महरा || लोथापोथा पर्व शुरु || बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र || नेपाल चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता || राष्ट्रपतिबाट जानकारी || जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन || आप्रवासी कामदारका आफन्तले बुझाए ज्ञापन || हिन्दु परिषद् नेपालद्वारा राधाकृष्ण मन्दिरमा सरसफाई ||
कर्णाली प्रदेशमा २३ अर्बको बजेट ल्याइँदै

रासस जेठ ३०, २०७५

सुर्खेत :  आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय प्रस्तुत गरिने बजेटमध्ये सरकारको अनुदानबाट रु नौ अर्ब १३ करोड, राजस्वबाट करिब रु पाँच अर्ब ६७ करोड र सशक्त अनुदानबाट रु छ अर्ब ६१ करोड प्राप्त हुने बताउनुभयो ।

राजस्व संकलनको अवस्था कमजोर रहेको भन्दै उहाँले यसलाई बढाउने प्रयास गर्ने बताउनुभयो । “यस पटक यही बजेटलाई कार्यान्वयन गर्नुप¥र्याे’ उहाँले भन्नुभयो, “आगामी वर्ष बजेटको आकार बढाउनेछौ ।”

असारे विकास मोडललाई निरुत्साहित गर्ने र हतारमा बजेट बाड्ने प्रवृक्तिको अन्त्य गरेर बजेट दुरुपयोग हुनबाट रोक्ने उहाँको भनाइ थियो ।

Comment Box

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...

गौर ।प्रदेश २ का मुख्यमंत्री मो. लालबाबू राउत...

जनकपुरधाम । भारतको जयनगर–जनकपुरधाम...

बझाङ । रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला...

हेटौंडा । नेपाली कांग्रेसलाई एकढिक्का भएको सन्देश दिने अपेक्षासहित हेटौंडामा...

काठमाडौं । न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले छोरी जन्माइन । विश्व इतिहास...

मस्को । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनालाई पराजित...

नयाँदिल्ली : भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा...

मस्को : विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो...

मस्को : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन रूसको...

हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले...

काठमाडाँै : नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक...

दाङ : सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय...

दौलतपुर, मोरङ : राजवंशी समुदायले मनाउने लोथापोथा पर्व आजदेखि...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

बेइजिङ : नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी...

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको जंगी अड्डा जानुभई...

काठमाडौँ : सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर...

वीरगन्ज । हिन्दु परिषद् नेपाल वीरगन्ज महानगर...