Fri, 18 Jan 2019
ताजा समाचार
चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न ||
उखु विकास वोर्ड गठनको विकल्प छैन : किसान नेताहरु

सुनिता महतो जेठ ३१, २०७५

महोत्तरी (गौशाला)  । उखु किसानको स्थायी रुपमा समस्या समाधान गर्नका लागि सरकारले उखु विकास वोर्ड गठन गर्नुपर्नेमा यहाँका किसान नेताहरुको धारणा रहेको छ । उद्योगीहरुले बर्षेनी यहाँका हजारौ किसानहरुलाई कहिले चलान (उखु आपुर्ती पूर्जी) को नाममा त कहिले भुक्तानीको नाममा ठगिदै आएकोले सोलाई समाधान गर्नका लागि एक मात्र उखु विकास वार्ड रहेको किसान नेताहरुको भनाई रहेको छ ।

उद्योगीहरुले वेईमानी निती अवलम्बन गरेकोले यहाँका उखु किसानहरु बर्षेणी पिडित हुँदै आएकोले अब केन्द्रिय सरकारले ढिलो नगरि किसान र उद्योगको हकहितमा रहि मध्यमार्गी बाटो अपनाउनुपर्नेमा किसानका नेता मनु अधिकारी बताउनुहुन्छ । नेपाल सरकारका उद्योगमन्त्री मातृका प्रसाद यादवले दिनुभएको चेतावनीलाई समेत यहाँका चिनी उद्योगीले उल्लंघन गरिएको अवस्थामा उखु विकास बोर्डको विकल्प नभएको धारणा राख्नुभयो । उखुको भरमा नै जीवनयापन गर्दै आएका साना किसानहरु अहिले एक पैसाको तर्सिरहेको छ, तर पनि सरकारले अझ सुनवाई नगरेको नेता अधिकारीले गुनासो गर्नुभयो ।

त्यस्तैगरि उखु उत्पादक संघ महोत्तरीका पूर्वअध्यक्ष महाशंकर थिंङ्गले अब चिनी उपभोक्ता, उखु किसान प्रतिनिधी, चिनीउद्योगी र नेपाल सरकारका प्रतिनिधी लगायतका विज्ञ टोली सम्मिलित उखु विकास वोर्ड गठन गर्नुपर्नेमा जोड दिनुभयो । जसले हरेक पक्षको समस्याको समाधान गरि ठोस निती लिएर अगाडि बढेपछि उखु किसान र उद्योगीको दीर्घकालिन समस्या हुनेमा पुर्वअध्यक्ष थिङ्गले दावी गर्नुभयो ।

यता उखु उत्पादक कृषक संघ महोत्तरीको अध्यक्ष नरेश सिंह कुशवाहाका अनुसार किसानहरुको समस्यालाई अन्त्य गर्नका लागि वोर्ड नै उपयुक्त हुने धारणा राख्नुभयो । अहिले न त उद्योगीवीच एकता छ, न त किसानहरुवीच नै कुनै किसिमको सम्झौता वा एकता हुन नसकेको अवस्थामा वोर्डले उपयुक्त भुमिका निर्वाह गर्नेमा जोड दिनुभयो ।

गौशाला नगरपालिका १ स्थित एभरेष्ट चिनी उद्योग रामनगरले यस क्रसिंग सिजनमा किसानसँग खरिद गरेको उखुको १७८ करोड रुपैयाँ तिर्न बाँकी रहेको उद्योग स्रोतले जनाएको  छ  ।

यता एभरेष्ट चिनी उद्योगले आफनो स्टकमा रहेको ९० प्रतिशत चिनी विक्री नभएकोले तत्कालको लागि उखुको भुक्तानी रोक्का गरिएको सार्वजानिक सुचना जारी गरि जनाएको छ । जसको विरोधमा उखु उत्पादक संघ यहाँका किसानहरुको नेतृत्व गर्दै कारखानाको प्रशासन, उखु विभाग, वाणिज्य, कारखाना गेटमा तालाबन्दी जारी नै रहेको छ । यता उद्योगमन्त्रीको आश्वासन पाएलगतै किसानहरुले गत आईतबार मुलगेटमा दिदै आएको धर्ना भने स्थगित गरिएको छ । यता मिलको अन्य गेटमा लागेको तालाबन्दी भने जारी नै रहेको छ ।

Comment Box

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...