Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
चालु आर्थिक वर्षको अधिकांश बजेट फ्रिज हुने संभावना

टुडे समाचारदाता असाड ३, २०७५

शिर्षक अनुसार मन्त्रालयले बजेट नछुट्याएको कारण तोकिएको कार्यक्रम सुरु हुन सकेको छैन् ।मन्त्रालयका एकजना कर्मचारीले भने, बजेट त मन्त्रालयमै थुप्रिएकोछ, समय छैन्, काम गर्न भ्याईदैन् ।

जनकपुरधाम   । प्रदेश      सरकारकाले      चैत महिनामा ल्याएको अल्पकालिन बजेटको अधिकांश        रकम        फ्रिज        हुने        भएकोछ  ।मन्त्रालयहरुमा  बाँडफाँड  गरिएको  बजेटको विनियोजन समयमा हुन नसक्दा रकम फ्रिज हुन लागेको बताईएको छ ।रकम फ्रिज हुने मन्त्रालयहरुमा समाजिक विकास,    वन,    कृषि,    भौतिक    पूर्वाधार    लगायतका  छन्  ।केहि  मन्त्रालयहरुमा  सचिव  अनुपस्थितिको  कारण  बजेट  फ्रिज  भएको  छ  ।केहि  मन्त्रालयले  छुटट्याईएको  बजेट  अनुसारको काम गर्न भ्याएका छैनन् ।अर्थ मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७५÷०७६ को बजेट संसदमा शुक्रवार सार्वजनिक गरेका छन् ।निर्माण    लगायतका    कार्यका    लागि    छुट्टयाईएको  अधिकांश  बजेट  बाँडफाँड  हुनै  सकेको  छैन्  ।समाजिक  विकास  मन्त्रालयका  सचिव लामो समयदेखि अनुपस्थित छन् ।‘मठमन्दिर  लगायतका  समाजिक  क्षेत्रमा  खर्चिने   बजेटको   अझै   बाँडफाँड   भएको   छैन्’सत्तारुढ    संघिय    समाजवादी    फोरम    नेपालका  साँसद  कौशलकुमार  यादवले  भने,  काम  सकिन  २०  दिन  मात्र  बाँकी  रहेको  बेलापनि बजेट उपलब्ध गराईएको छैन् ।शिर्षक  अनुसार  मन्त्रालयले  बजेट  नछुट्याएको  कारण  तोकिएको  कार्यक्रम  सुरु  हुन  सकेको छैन् ।मन्त्रालयका एकजना कर्मचारीले भने,  बजेट  त  मन्त्रालयमै  थुप्रिएकोछ,  समय  छैन्, काम गर्न भ्याईदैन् ।सरकारले  चालु  आर्थिक  वर्षका  लागि  संघिय  सरकारबाट  प्राप्त  १  अर्ब  १  लाखको  बजेट सार्वजनिक गरेको थियो ।तर त्यस मध्ये अधिकांश बजेट खर्च हुने अवस्था छैन् ।साँसदहरुलाई      उपलब्ध      गराईएको      रकम   कार्यबिधी   अनुसार   खर्च   भईरहेको   उल्लेखगर्दै नेकपाका साँसद रामचन्द्र मण्डलले भने, प्रदेशको बजेट खर्च गर्ने आफ्नो संयन्त्र नभएकाले समस्या देखिएको छ ।कतिपय मन्त्रालयहरुको अवस्था विगतको जिल्ला विकास समिति जस्तो देखिएको छ । समयमै  सम्झौता  भएर  कामहरु  नहुँदा  हतार  भएको साँसद मण्डलले बताए ।प्रदेशसित  बजेट  खर्च  गर्ने  संयन्त्र  नभएको  र सचिवहरुले निर्धारित कार्यक्रमहरुलाई समयमै स्विकृति  प्रदान  गरी  अगाडी  बढाउन  चासो  नदेखाएको राष्ट्रिय जनता पार्टी(राजपा)नेपालकी साँसद सुरिता साह बताउँछिन् । ‘बजेटमा परेका कार्यक्रमहरुलाई हाल सम्म सम्झौता हुन सकेको छैन्’ उनले भनिन्, १ अर्ब रुपैया मध्येको विकास बजेटपनि खर्च हुन सकेको छैन् ।अगामी   आर्थिक   वर्षको   सार्वजनिक   गरिएको   बजेटको   कार्यान्वयनपनि   सहज   नभएको  विश्लेषकहरु  बताउँछन्  ।  समयाभाव  देखाईएपनि  बजेट  खर्च  गर्ने  बिधि  प्रदेश  सरकारले प्रभावकारी बनाउन नसकेको कारण चालु  आर्थिक  वर्षको  बजेट  खर्चमा  समस्या  आएको उनीहरु बताउँछन् ।बजेट   बनाउने   र   त्यसको   कार्यान्वयन   गर्ने  पक्षबीच  तालमेल  हुनु  आवश्यक  छ  ।बजेट  सिध्याउन कतिपय मन्त्रालयहरुले सस्तो कार्यक्रम गर्न थालेको आरोप समेत लाग्न थालेको छ ।बजेट  खर्च  हुने  समयावधी  अझै  बाँकी  रहेकोले असारको अन्त्य तिर मात्र खर्च भएको यथार्थ  बिवरण  आउने  छ  ।मन्त्रालयहरुमा  कामको    चाप    अत्यधिक    हुनुपर्ने    र    कर्मचारीहरुलाई  भ्याई  नभ्याई  हुने  अवस्थामा  वेरोजगार जस्तै भएका छन् ।अगामी आर्थिक वर्षको बजेटमा राखिएका केहि   कार्यक्रमहरुको   चर्को   आलोचना   हुन   थालेको  छ  ।  अगामी  आर्थिक  वर्षको  बजेटमा  कयौं शिर्षकहरु अनियमितताकै लागि राखिएको नेकपाकी साँसद मञ्जु यादवले बताईन् ।

Comment Box

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...