Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
प्रदेश सरकारले विभेद गरेको गौरवासीको आरोप

राकेश यादव असाड ३, २०७५

गौर  । प्रदेश  २  का  सरकारले  सार्वजनिक  गरेको  २०७५÷०७६  को  बजेटमा  गौरको  ऐतिहासिक राईस मिलको जग्गा अधिग्रहणको विषय   समावेश   नगरिएकोमा   सरकारको   आलोचना हुन थालेकोछ । नेकपा    नेतृत्वको    संघीय    सरकारले    मधेशलाइ  उपेक्षित  गरेको  बेला  मधेशवादी  दलहरुको  नेतृत्वमा  रहेको  सरकारले  समेत  गौरलाई विभेद गरेको भन्दै आलोचना गरिएको हो । शनिवार बिहान रौतहट जिल्ला अदालत नजिक रहेको चिया पसलमा मधेश सरकारले मधेशी  संग  सौतेला  व्यवहार  देखाउनु  गलत  भएको टिप्पणी उपस्थितहरुले गरे । विहान     चिया     खान     पसलमा     पुगेका      विभिन्न      सरोकारवालाहरुले      सरकारको  बजेटमा  गौरको  मुटुको  रुपमा  रहेको  राईस  मिलको  जग्गा  अधिग्रहणको  लागि  रकम  विनियोजन  नगर्नु  सरकार  उदार  नभएको आरोप लगाए । पसलमा  चिया  पिउँदै  गरेका  नगर  प्रमुख  अजय   कुमार   गुप्ताले   अर्थमन्त्री   विजय   यादवलाइ   मुआब्जाको   विषयमा   लिखित   तथा  मौखिक  रुपमा  आग्रह  गर्दा  पनि  बजेट  विनियोजन नगरेको आरोप लगाए । शुक्रवार प्रदेश  सरकारले  ल्याएको  २९  अर्व  ७८  करोड़  ६९  लाख  ३८  हजारको  बजेटमा  गौर  नगपालिका  कार्यालयले  राईस  मिल  जग्गा  अधिग्रहणको  लागि  १५  करोड़  बजेट  विनियोजन   गर्नलाइ   पेश   गरेको   पत्रको   अर्थमन्त्री   यादवले   वेवास्ता   गरेको   मेयर   गुप्ताले खुलाए ।‘नगरपालिकाको     तर्फबाट     लिखित     र  मौखिक  रुपमा  बजेटमा  समावेश  गर्न  आग्रह  गरेका  थियौं’  मेयर  गुप्ताले  भने,  तर  प्रदेश  अर्थमन्त्रीले  राईस  मिलको  महत्वलाई  नै बुझेनन् ।२०६३÷०६४ मा भएको १९ दिने लामो आन्दोलनको   क्रममा   मधेशी   जनाधिकार   फोरम नेपालको जनसभालाई त्यै राईसमिलमा तत्कालिन  नेकपा  माओवादीले  हिंसात्मक  रुपमा  विथोल्ने  प्रयास  गरेका  थिए  ।उक्त  घटनामा  माओवादीका  २९  जना  लडाकुहरु  मारिएका  थिए  ।२०६३  चैत  ७  गते  भएको  उक्त  सभामा  फोरमका  अध्यक्ष  उपेन्द्र  यादव  लगायतका   शीर्ष   नेताहरुलाई   लक्षितगरि   माओवादीले   हिंसात्मक   आक्रमण   गरेका   थिए ।गौरवासीका   साथै   त्यो   स्थल   फोरम   नेपालका लागि पनि ऐतिहासिक धरोहर रहेको सर्वसधारणहरुको  धारणा  छ  ।उक्त  घटनामा  स्थानीय     बासिन्दाहरुले     माओवादीका     बन्दूकधारी  लडाकुहरुसित  भट्ठाले  भीडेका  थिए  ।त्यस  घटनापछि  नै  राईसमिल  चर्चामा  आएको हो ।करीव ६ बिगहा  क्षेत्रफल रहेको मिलको जग्गा  कÞानूनी  प्रक्रिया  अनुसार  अधिग्रहण  गरी  सार्वजनिक  सम्पति  बनाउन  १५  करोड़  आवश्यक रहेको मेयर गुप्ताले जनाए ।उनले जग्गा  अधिग्रहण  गर्न  नसके  भूमाफियाहरुले  कब्जा गर्ने चिन्ता व्यक्त गरे ।चिया  पिउँदै  गरेका  नेपाली  काँग्रेसका  चिरंजिवी  सिंहले  रौतहट  जिल्लाको  क्षेत्र  नम्बर  १  का  साँसद  र  प्रदेशका  साँसदहरुले  सदनमा जोडदार रुपमा जग्गा संरक्षणको लागि आवाज उठाउनुपर्ने बताए ।‘गौर  नगरपालिकाले  आफ्नो  बजेटबाट  १५ करोड मुआब्जा दिन सक्ने स्थिति छैन््’मेयर गुप्ताले  भने,  प्रदेश  र  संघिय  सरकारले  थोरै  सहयोग गरे ऐतिहासिक जग्गालाई संरक्षण गर्न सकिन्छ ।जग्गा अधिग्रहणका लागि प्रदेश सरकारले बजेट   विनियोजन   नगर्दा   युवाहरुलाईपनि   अघात  पुगेको  छ  ।  युवा  प्रवीण  पाण्डेयले  खेलकुदका लागि उपयुक्त स्थल रहेको राईस मिललाई  संरक्षण  गर्न  प्रदेश  सरकार  ध्यान  दिनुपर्ने बताउँछन्  । 

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...