Thu, 15 Nov 2018
ताजा समाचार
दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ ||
जताततै ‘इद’को रौनक, जनकपुरमा आज मनाइदै

टुडे समाचारदाता असाड ३, २०७५

जनकपुरधाम   ।   धनुषासहित   तराईका    जिल्लाहरुमा    इस्लाम    धर्मावलम्बीहरुले  शनिबार  इद  पर्व  मनाएका  छन्  ।  एक  महिना  लामो  रोजा  (उपवास)  पछि  इदगाहमा  सामूहिक   नमाज   पढेर   शनिबार   विधिवत रुपमा सम्पन्न गरेका छन् । एक  महिनाको  कठोर  पर्व  (रोजा)पछि   इदगाह   मस्जिदमा   शनिबार  बिहान  सामूहिक  नमाज  सुरु भएको थियो । इस्लाम धर्मको मुख्य पाँच स्तम्भमा हज, जकात, नमाज,  कुरबानी  र  रमजान  यस  पाँच   स्तम्भमध्ये   एक   रमजान   पनि  भएको  विश्वास  गरिएकाले  धार्मिक नियम निष्ठाका साथ यो पर्व  मनाउने  गरिन्छ  ।  धनुषाको  विभिन्न  गाउँहरुमा  शनिबार  इद  मनाइएको छ । बिहानै नुहाईधुवाई गरी   नयाँ   वस्त्र   ग्रहण   गरेर   इदगाहतर्पm लागेका थिए । जिल्लाको        सदरमुकाम        सिरहा, लहान, धनगढी, गोलबजार, मिर्चैया,     चौहर्वा     लगायतका     स्थानमा    मुस्लीम    समुदायका    महिला,   पुरुषहरु   मस्जिद   तथा   इदगाहमा   एकसाथ   भएर   इद   मिलनको  खुशी  साटासाट  गरेका  छन ्।यो पर्व वर्षमा एक पल्ट  मात्र मनाईछ । एक महिनासम्म दिनभरी कठोर  उपवास  पर्व  (रोजा)  बसी  पाँचपटक नमाज पाठ गरी मनाउँदै आएका   मुस्लिमहरुले   शुक्रबार   साँझ  चन्द्रमा  (चाँद)  देखेपछि  रोजा   समाप्तीको   खुसियालीमा   शनिबार इद मनाएका छन् । यस  अवसरमा  मस्जिद  तथा  इदगाहमा    पुरुष,    बालबालिका    सबै  जम्मा  भएर  नवाज  पाठ  गरी  वधाई,   शुभकामना   आदानप्रदान   गर्दै      एकआपसमा      अँगालेर      खुसियाली   सँग   इद   मनाएका   छन्।    ्।    मुस्लिमहरुको    विशेष    परिकारका  मीठो  खाना,  फलफूल,  प्रसाद   बाँडीचुडी   खाएका   छन्।   यस  अवसरमा  समाजका  गरिब  मुसलमानलाई   दान   पनि   दिने   चलन  छ,  जसलाई  ।।।फिद्रा  भनिन्छ।  आफ्नो     परिवारको     सदस्यको     संख्यानुसार   घरका   मूलीले   प्रति   व्यक्ति  २  किलो  ४५  ग्राम  गहुँ  वा  सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान अनिवार्य रुपमा दिनुपर्न नियम रहेका छन् ।यता,         जनकपुरधाममा         भने   शनिबार   इद   मनाइएको   छैन       ।       जनकपुरधाममा       आइतबार   मात्रै   इद   मनाउने   भएको  छ  ।  चाँद  नदेखिएको  भन्दै   जनकपुरका   मुस्लिमहरुले   आइतबार  इद  मनाउन  लागेको  हो ।

Comment Box

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...