Wed, 18 Jul 2018
ताजा समाचार
डा केसीका माग सम्बोधन गरिनुपर्छ : नेता थापा || चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु || मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने || बीस करोड डलरको परियोजना स्वीकृत || कृषक जडीबुटी खेतितर्फ आकर्षित || पाँच अर्ब २१ करोड राजश्व संकलन || अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक || इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ || विद्यार्थीलाई शैक्षिक सामग्री || ‘धाम’ राख्ने मन्त्रिपरिषदको निर्णय || नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने || दुर्घटनाको कारण सडकमा लाग्ने हटिया || मकैको बीउ बिक्री भएन || सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै || बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता || दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु || प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै || प्रदेशको नामाकरण अन्यौलमा || विष्णुपुर गाउँपालिकाको बजेट रु १९ करोड || निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता || नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प || विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी || पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए || ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात || नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन || एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन || निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब || पूर्व खेलाडी सम्मानित || अवैध सुन तस्करी गर्ने पक्राउ || प्रा डा केसीसँग वार्ता गर्न टोली गठन || दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला || छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ ||
जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट

रासस असाड १०, २०७५

विराटनगर :  मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड ९४ लाख ४४ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ । 

प्रस्तुत बजेटमा चालूतर्फ रु १६ करोड ८० लाख ९९ हजार ५०० र पूँजीगततर्फ रु २५ करोड १३ लाख ४४ हजार ५०० विनियोजन गरिएको छ । 
बजेटमा कृषि र भेटनरीतर्फ रु एक करोड ९५ लाख, शिक्षातर्फ रु एक करोड ४४ लाख १९ हजार स्वास्थ्यतर्फ रु ९० लाख ६४ हजार र पूर्वाधार विकासअन्तर्गत स्थानीय सडक र पुलतर्फ रु छ करोड ४९ लाख ६४ हजार छुट्याइएको छ । 

यसैगरी सिँचाइतर्फ रु एक करोड २७ लाख, ऊर्जातर्फ रु ३४ लाख ९८ हजार ५०० र मध्य तथा ठूला तीनवटा सिँचाइमा रु एक करोड १५ लाख रकम विनियोजन गरिएको छ । 

गाउँपालिकामा रहेका सातवटा वडालाई रु ७१ लाखदेखि रु एक करोड १६ लाख बजेट छुट्याएको गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले बताउनुभयो । 

जनसंख्या, भूगोल र आम्दानीको आधारमा वडाहरुलाई रकम विनियोजन गरिएको जनाएको उक्त गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिअन्तर्गत रु चार लाख विनियोजन गरेको छ । 

यसैगरी कक्षा ९ र १० मा अध्ययन गर्ने किशोरीलाई प्रजनन स्वास्थ्य शिक्षा तथा सेनटरी प्लाड निःशुल्क वितरण गर्ने, ज्येष्ठ नागरिकको घर घरमा स्वास्थ्य परीक्षण गर्ने, सबै वडाका कार्यालयमा फ्री वाइफाई जोन बनाउने जानकारी दिनुका साथै गाउँपालिका जोड्ने तीनवटा सडक निर्माणका लागि रु एक करोड ५० लाख बजेटको व्यवस्था गरिएकोे अध्यक्ष मण्डलले बताउनुभयो । 

सुन्दरहरैचा रु ७९ करोड बजेट 

जिल्लाको सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि रु ७९ करोड ११ लाख ६३ हजारको आय व्यय विवरण प्रस्तुत गरेको छ । 

नगरपालिकाका उपप्रमुख धना तामाङले नगरपालिकाले प्रकोप व्यवस्थापनमा रु एक करोड, मर्मतसम्भारमा रु एक करोड २५ लाख, वातावरण विकासकोषमा रु ३० लाख, आर्थिक विकासमा रु एक करोड ६४ लाख, पूर्वाधार विकासमा रु चार करोड ५५ लाख, सामाजिक विकासमा रु एक करोड ९९ लाख बजेट छुट्याइएको जानकारी दिनुभयो । 

नगरप्रमुख शिवप्रसाद ढकालले समुन्नत नगरपालिका बनाउने अभियानमा लागेको बताउँदै नगरपालिकाले एकवर्षमा ३० किलोमिटर कालोपत्रे, ५० किलोमिटर नाला निर्माण तथा ५० किलोमिटरभन्दा बढी सडकको स्तरोनति गरिएको छ भन्नुभयो । 

नगरपालिकाले यसवर्षको बजेटमा ज्येष्ठ नागरिकसँग नगरप्रमुख, लोहन्द्रा, गछिया, बूढी, सुकुनालगायतका खोलामा तटबन्ध निर्माण, उज्यालो र प्रविधियुक्त सुन्दरहरैचा, बालबालिकालाई स्कुल पठाऊ, पूर्ण साक्षर नगरपालिका बनाउने कार्यक्रम समेटेको छ । 

यसैगरी कृषिमा आधुनिकीकरण, भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, शिक्षा स्वास्थ्यको विकासमा समेत बजेटले जोड दिएको छ । 

Comment Box

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको...

दमक : चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको...

काठमाडौँ : सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार...

काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन...

सल्यान : जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका...

विराटनगर : आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५...

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी शरीर बन्धक ...

काठमाडौं, साउन २ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला...

लहान । सप्तरीको सुरुगां नगरपालिका ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिकाको...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले...

विराटनगर : विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने...

मलेखु, धादिङ : नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै...

बर्दिवास : महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या...

काठमाण्डु । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास...

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...

वीरगञ्ज : प्रदेश नं २ को सरकारले बालिका तथा...

लहान : सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले...

काठमाडाँै : सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा...

हेल्सिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी...

मस्को : रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता...

इस्लामावाद : पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी...

हेल्सिन्की : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी...

काठमाडौँ : नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा...

काठमाडौँ : भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा...

काठमाडौँ : नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह,...

काठमाडौँ : फुटबलर्स मिशन टुगेदरले फुटबल क्षेत्रमा योगदान पु¥याउने...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर...

काठमाडौँ : सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न...

गाईघाट, उदयपर : दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको...

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...