Mon, 10 Dec 2018
ताजा समाचार
तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या ||
ठोरी र पटेर्वा सुगौलीको बजेट सार्वजनिक

टुडे समाचारदाता असाड ११, २०७५

लालबाबु बानिया ,पोखरिया  ।  सुशासन  युक्त  सक्षम   एवम्   सबल   स्थानीय   सरकार,   पुर्वाधार   निर्माण,कृषि   ,पर्यटन  र  सशक्तिकरण  ठोरीको  आधार  भन्ने  मुल  नाराका  साथ  ठोरी    गाउँपालिकाको    दोस्रो    गाउँसभा सम्पन्न भएकोछ । सुवर्णपुरमा             रहेको             सखुवाटी  प्राथमिक  बिद्यालयमा  आइतबार  गाउँसभा  भएको  हो  ।  गाउँसभाले आगामी आर्थिक बर्ष २०७५÷७६  को  लागि  नीति  तथा   कार्यक्रम   एवम्   बजेट   बिनियोजन  गरेको  छ  ।  सभाले  आगामी  आर्थिक  बर्षका  लागि  चालू  खर्चतर्फ  ५  करोड  १३  लाख र पुजिगत तर्फ २६ करोड १४  लाख  ४१  हजार  गरि  कुल  ३१ करोड २७ लाख ४१ हजार रुपैया   को   अनुमानित   खर्च   विवरण प्रस्तुत गरेको छ । सामाजिक सुरक्षामा २ करोड २५  लाख,  पुर्वाधार  विकासमा  ३   करोड   २५   लाख,   ससर्त   कार्यक्रममा १३ करोड ३६ लाख अनुमानित खर्च गर्ने लक्ष्य सभाले आगामी आर्थिक बर्षका लिएको छ । त्यसैगरी  लक्षितवर्ग  बिकास  कार्यक्रममा  ५०  लाख,  क्षमता  विकासमा ५० लाख, गत बर्षको दायित्व  ४०  लाख,  साझेदारी  कार्यक्रममा  १  करोड,ऐन  कानुन  निर्माणमा  २५  लाख  सुशासनमा  ८  लाख  र  विविध  शिर्षकमा  १  करोड २५ लाख खर्च बिनियोजन गरिएको छ । खेलकुद र आन्तरिक क्रियाकलाप  लागि  समेत  सभाले  आगामी   आर्थिक   बर्षमा   ४६   लाख ४१ हजार अनुमानित खर्च विवरण प्रस्तुत गरेको छ । सभामा          गाउँपालिका          उपाध्यक्ष    शान्तिमाया    थिङले    आर्थिक बर्ष २०७५र७६ को नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेकी  थिईन  ।  सभाले  अघिल्लो  आर्थिक   बर्षको   मौज्दात   १   करोड नेपाल सरकारबाट र प्रदेश सरकारबाट  प्राप्त  र  आन्तरिक  राजस्वबाट  खर्च  जुटाउने  लक्ष्य  लिएको   छ   ।   गापा   अध्यक्ष   पदमलाल  श्रेष्ठको  अध्यक्षतामा  सम्पन्न गाउँसभामा वडा न ५ का वडाध्यक्ष  राम  बहादुर  पाख्रीनले  प्रथम  गाउँ  सभाले  पारित  गरेको  गाउँ  सभा  संचालन  कार्य्बिधी  २०७४  लाई  संसोधन  बिस्थापन  गर्न  बनेको  गाउँ  सभा  संचालन  कार्य  बिधी  २०७५  निर्णायार्थ  प्रस्तुत गरेका थिए । सभाले गाउँपालिका  संचालन    कार्यबिधी    २०७५    सर्वसम्मतिले  पारित  गरेको  छ  ।  त्यसैगरी वडा न १ का वडाध्यक्ष रामप्रकाश     कुवरले     सभामा     निर्णयार्थ   पेस   गरेको   आर्थिक   बिनियोजन   ऐन   समेत   सभाले   पारीत गरेको छ । सो    गाउँ    सभामा    पाँचै    वार्डका अध्यक्षहरू पाँचै वडाका सदस्यहरू   महिला   सदस्य   हरु   बोर्ड  सदस्य  पाँचै  वडाका  वडा  सचिवहरू  ठोरी  गाउँपालिकाका  कार्यकारी     अधिकृत     किरण     बिक    बोर्डर    आउट    पोस्ट    सुवर्णपुरका  अमर  गुरुङ  ईलाका  प्रहरी  कार्यालय  ठोरीका  प्रहरी  निरीक्षक   प्रमेश   बिष्ट   सस्त्र   बेसक्याम्प      ठोरीका      प्रहरी      निरीक्षक  दिलीप  बस्नेत  स्थानीय  संचारकर्मीहरुको      सहभागीता      रहेको थियो । यसै  गरि  पर्सा  जिल्लाको  पटेर्वासुगौली  गाउँपालिका  दोस्रो  गाउँ सभा समपन भएको छ । पटेर्वा                सुगौली                गाउँपालिकाको सभा हलमा गाउँ सभा  भएको  छ  ।  गाउँ  सभा  ले  आगामी  आर्थिक  वर्ष  ०७५र७६  को  लागि  नीति  तथा  कार्यक्रम  एवम बजेट बिनियोजन गरेकोछ। जम्मा   अनुमानित   कुल   बजेट   २७करोड,५६   लाख   २६हजार   खर्च  बिबरण  प्रस्तुत  गर्नु  भएको  छ । गाउँपालिका           प्रमुख           हरिनारायण             चौधरीको             अध्यक्षतामा सभा समपन भएको थियो  ।  गाउँसभा  कार्यक्रम  मा  ससक्त   १३   करोड,   कृषि   १२   ,लाख  ८३हजार,,पशु,  १५  लाख  ५९हजार     स्वास्थ्य     ,शिक्षा,     ७करोड    ,पर्यटन,    समाजिक    सुरक्षा  लगायत  बिभिन  शीर्षकमा  अनुमानित   बजेट   २७   करोड   ५६लाख  २६  हजारको  बजेट  गाउँपालिका    उपप्रमुख    ममता    महतोले प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा  स्वागत  मन्तब्य  प्रससाशकिय  अधिकृत  बाबुराम  न्यौपानेले गर्नुभएको थियो । गाउँ सभामा  वडा  अध्यक्ष  फरमान  मिया, बिजय गैरे, माधव चौधरी, राजेश्वर    महतो,    मोतिलाल    साह, कार्यपालिका सदस्यहरुको सहभागीता   रहेको   थियोे   ।   कार्यक्रम योजना अधिकृत शम्भु साहले   संचालन   गर्नु   भएको   थियो ।

Comment Box

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...